DeS~tInY (@angelsworld01) 's Twitter Profile
DeS~tInY

@angelsworld01

मौसम जस्तै बदलिईरहने मन ! #NatureLover #Books #Music #Volleyball

ID: 873730368829927426

calendar_today11-06-2017 02:35:27

45,45K Tweet

6,6K Followers

3,3K Following

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

केटाले महर्जन नै ठोकेछ क्या ! काठाण्डू बसेसि यति प्रगती त गर्नपर्च।🤣

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

अस्ति सम्म यो दुनियाको विश्वास लाग्दैन भन्ने उ हिजो आफैले आफैलाई विश्वास नगरी यो जुनिलाई अस्ताएछ। उसले जे सोंचेर यो कदम चालेको थियो मृत्यु पश्चात पनि उसको चाहना पुरा होस्। बैकुण्ठमा बास होस् भन्दिन जहाँ जान तिमीले यो बाटो रोज्यौ त्यहि सम्मको यात्रा बिना रोकावट पुग्नु श्रद्धासूमन!

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

काठाण्डुकि महर्जनकि छोरी कर्यापझ्याप पारेर शिव-पार्वती डिलक्समा स्याउँजा बाको घर लगेर भित्राउ बुढा ब्वारी ल्याछु भनेसि लाउँछ कसैको पत्ता ? जे होस् केटो दम् भाकै हो नाईभा बाबन भन्दा आर्को जिनिस् नहेर्ने यो समाँजा सौछत कसैले ? 🤣

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

जुत्ता बचाएर खुट्टा भाँच्ने मुन्छे मै हो बात गर्नुन्छ।🤣

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

सरको बारे केहि बोलिन, समिक्षाको स्वर चाँहि बबालै छ। बाँकि शुभकामना मात्रै भन्न सकियो।

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

गायन दिनेश क्षेत्री अनि प्रसनल क्यामेरा मेन दिनेश भट्टराई, द्याट्स इट।🤣

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

झाडितिर लोकेसन पारेर छ्यास्स यौटो फोटो आयो,, तल बधाई शुभकामना आए। हाम्रा राष्ट्रिय कलाकार सरको बे भाको कुरो अमला काण्ठ जस्तै अस्पोष्टोक्ति त अवश्य पनि होईन होला ?

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

भिड्यो बनाएसि अलिक गतिम्लो बनाउँनु, गतिम्लो क्यामेराले खिच्नु,, खालि सोख मात्रै पालेर हुन्छ त ! त्यसै खेर गएन त 5 मिलेट 58 सेकेण्ड ? सो कल्ड सेलिब्रेटि। 🤣

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

देश गरिब भएपछि आसेपासेले पनि हेप्छन भन्ने गतिलो उदाहरण पछिल्लो पटक भारतमा नेपाली विधार्थीलाई गरिएको व्यावहारले पुष्टि हुन्छ। ए नेता हो तिमिहरूको बुद्धि कहिले आउँछ खोई ?

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

बर्षौं पछि झुल्किएपनि उहि त हो के अनौठो भोर ? नाईट सिफ्ट 3:30 am #कोरिया_डायरी

बर्षौं पछि झुल्किएपनि उहि त हो के अनौठो भोर ? 
नाईट सिफ्ट 3:30 am 
#कोरिया_डायरी
DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

गाँममा यौटो अधबैसे र अर्कि नाबालिका भौमानको प्यारो हुनु बाहेक अरू केहि प्रगति छ त भतिज ?