Pramis Adhikary (@amiadik) 's Twitter Profile
Pramis Adhikary

@amiadik

Atheist, itinerant, Physics, Democrat
मानवता भुल्दै राष्ट्रीयताको वकालत गर्नेहरु कदापि स्विकार्य छैनन।

ID: 3232819677

calendar_today04-05-2015 07:22:35

32,32K Tweet

8,8K Followers

5,5K Following

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

अफगान‌ र पाकिस्तान इरान र अमेरीका मेक्सिको र कार्टेल धेरै मारीने भए।

Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

परम अादरर्णिय मतदाता अामा-बुवा, दिदिबहिनी ,एबं दाजुभाइहरु सबैमा मेराे नमस्कार-जयनेपाल🌳🙏 फागुन २१ गते प्रतिनिधि सभाकाे २७५ सिटकाे लागि निर्वाचन हुदैछ। उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ , यसका लागि हाम्राे माग तथा शुभकामना 🙏 " याे निर्वाचनमा म उम्मेदवार

परम अादरर्णिय मतदाता अामा-बुवा, दिदिबहिनी ,एबं दाजुभाइहरु सबैमा 
मेराे नमस्कार-जयनेपाल🌳🙏
फागुन २१ गते प्रतिनिधि सभाकाे २७५ सिटकाे लागि निर्वाचन हुदैछ। 
उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ ,
यसका लागि हाम्राे 
माग तथा शुभकामना 🙏
 " याे निर्वाचनमा म उम्मेदवार
Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

कर्णाली प्रदेश अझ साबिकको कर्णाली बाट रास्वपा प्रत्यक्षमा लगभग शुन्य हुने जस्तै छ । यस्तो अवस्थामा अब बन्ने नया सरकारले यहा बाट जितेर गएका पुरानाको कुरा सुन्छ कि सुन्दैन होला ? अझ त्यो भन्दा पनि नितिगत केही परिवर्तन चाहिएको कर्णालीलाई हो त्यो परिबर्तन देख्न पाउँछन् होला नाई?

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

२० औ पटक मन्त्री भएका शरदसिंह भण्डारी ज्वाँइको पाटिमा लागेको भए पक्कै टिकट पाएर जित्थे होलान, फेरी पनि मन्त्री हुन्थे कि🤣 टिकट नदिने भएर नलागेका पो हुन कि 😉😉

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

मिल्छ भने कांग्रेस ०.२ र रास्वपा एकता गरे हुन्छ, दुवै मास बेस्ड पाटि भैहाले नत्र राप्रपाले राजा भने जस्तै हुन्छ कांग्रेसले अझै बिपि मात्रै भन्दा। फरक यति हो रास्वपामा केहि ब्यक्ती खराब छन। बिपिको निति मान्नेहरुको बर्चस्व छदैछ, कांग्रेस बाट छुट्टीएर गएको पाटि जस्तै न हो।

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

नेपालको‌ त खोतलेर त्यसै छाडेका थिए पुरे कि छैन अझै?

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

कोइ मन्त्री राजीनामा दीएर चुनाव लड्न जाने कोइ आफैलाई राष्ट्रिय सभामा पठाउने। अब बाँकिले कुन‌ पद पाउने हुन? प्रधानमन्त्री राष्ट्रपति बन्ने होलीन्। गज्जव छ त।।

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

इरानले यो युद्ध अबको एक महिना मात्रै थेग्न सकेको भए बिश्वको सुपर पावर नै चेन्ज हुन सक्थ्यो, लगभग इरानले नसक्ने भयो अब।।

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

समानुपातिक कसका लागि हो भन्ने अब थाहा भयो नि ? सुर्खेतकी ३० वर्षीया सीता बादी आर्थिक अभावमा खोला किनारमा बालुवा र गिट्टी चाल्दै हुर्किएको बाल्यकाल, पढ्ने अवस्था नभएपछि संस्थाको सहयोगमा शिक्षा, अनि सडकबाट आफ्ना समुदायका लागि आवाज उठाउँदै आज सांसद हुँदै मन्त्रीसम्मको यात्रा!!

च्यवन (@chghimire) 's Twitter Profile Photo

हर्कले गजब कुरा राखेछन्। अहिले देशलाई बलियो प्रतिपक्षको आवश्यकता नै छ!!! ज्यान मार्ने धम्की आएपछि हर्क साम्पाङसँग ‘तत्कालै’: प्रधानमन्त्रीलाई सिंहदरबारमा होइन, संसदमै भेटौँला

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

अबको IT related career भनेको AI नै हो। Software engineering बाट AI engineering तिर shift हुदैछ।‌ आफुलाइ AI बाट कसरी टाढा राख्न सकीन्छ त्यो नै अबको job sector हो।। यो मेरो अनुभबले भनेको कुरा हरु हुन है।।

Licypriya Kangujam (@licypriyak) 's Twitter Profile Photo

My urgent message to Mr Narendra Modi ji. Why are you still silent on today's killing of innocent 2 babies while sleeping with her mother in midnight with rockets by Kuki militants? Manipur is not a part of India? Manipur deserves justice now. No Justice, No Rest. 😢🙏

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

आफ्नो‌ त एक टुक्रो पनि छैन सुन, नत अहिले सम्म यो ज्यानले सुन‌ नै धारण गरेको छ।। मन्त्रीमन्डल हेर्दा सुनको ल्हासा नै त्यहि हो कि जस्तो लाग्ने।।

Pramis Adhikary (@amiadik) 's Twitter Profile Photo

१०/१५ करोड त बाग्मती सफाइ गर्ने अभियन्ता केपि भाइ ले पनि पुर्याइ सक्यो होला।