Amar Pant (@amarpanta) 's Twitter Profile
Amar Pant

@amarpanta

एक देशभक्ति नेपाली युवा ट्वीटे सकारात्मक र परिवर्तनशीलका ट्वीट लेख्ने प्रयास गर्दै छु।

ID: 366489218

linkhttps://www.youtube.com/@Amarpant calendar_today02-09-2011 08:14:44

462 Tweet

3,3K Followers

3,3K Following

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

हामीले हाम्रो समय तेतिकै खेर गएको वा बर्बाद भएको बरे मतलब गर्दैनम तर तेही समयले हामीलाई थाहै नदिई हामीलाई बर्बाद गरिरहेको हुन्छ।

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

मानिस जन्मिदा कुनै नाम लिएर जन्मिदैन तर मृत्यु हुदा उसले गरेको असल काम र उत्तरदायित्वले मृत्यु भए पश्चात पनि असल कामको नामले समाज र राष्ट्रमा सधै चिनिने गर्छ।

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

तीजको दर खादै छम छमि नाचौ हजुर 💃 सुख दुख झेल्दै जिन्दगीमा बाँचौ हजुर💪 चुरा पोते सारीमा श्रृंगारीयर बारुली त्यो💅 कम्मर नाच्दै तिन ठाउँ बाट भाचौ हजुर 💃 💃 #HAPPY #TEEJ 🕺

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

साथीहरुलाई चै दुई चार वटा propose 🌷 आयो रे आफुलाई त एउटा propose आउँन पनि april full नै कुर्नु पर्छ

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

तिम्रो मायाँ जाली भयो लाउँन सकिन।। दोबाटो मै छोडि गयौँ रोक्न सकिन।। झुटो मायाँ गर्यौ तिमीले त्यसैले त तिम्रो नामको टाटु मेरो छातीमा खोप्न सकिन।।

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

स्वस्थानी पुजाको प्रसाद र उनको मायाँ उस्तै उस्तै भको छ रे सबैलाई थोरै थोरै चाखी राँको छन रे 😆😆

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

जिन्दगी भारी भयो बोक्न सकिन🤢 आँखा बाट आँसु झर्यो रोक्न सकिन😭 नाशवान कोरोनाको रोग लाग्यो कि👹 दुख्छ छाती घरि घरि खोक्न सकिन🤐

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

सिमा मिची सक्यो भारतले नेपाल रहेन अब। सरकारले भाँडामा दियो बाटो लिपुलेक रहेन अब। बिकाश र अनुसन्धान भारतकै चलिरहेको छ यहाँ राष्ट्रियता र नेपालीको अस्थित्व रहेन अब। बाटो निर्माण भारतले गर्छ नेपाली भूमिमा आएर के हेर्छन हाम्रो नेता बेचि सके हाम्रो रहेन अब

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

कहिले बन्दुकको गोलिले चल्यो देश। कहिले रगतको होलिले चल्यो देश। झुक्याएर धमक्याएर लुटिरहे सधैं। कहिले डनहरुको टोलिले चल्यो देश !!

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

आफू खुसी छु वा छैन भन्ने सोच्ने फूसर्द हुनु नै दुखको मुल कारण हो

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

जुन मानिस यो संसारमा अघि निक्लिन्छन ती यस्ता मान्छे हुन् जो आफूलाई मन पर्ने परिस्थितिको खोज गर्दछन्। यदी तिनीहरुलाई यस्तो परिस्थिति मिलेन भने त्यस्तो परिस्थिति आफै निर्माण गर्दछन।

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

लक्ष्यबाट बिचलित नहुने व्यक्तिले नै समस्याहरुमा विशेष आकर्षण देख्छन् किनभने समस्याको सामना गरेर नै उनीहरु आफ्नो क्षमता र खुबी देखाएर नै अगाडी बढ्न सक्छन्।

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण नारी जगतको हकहित अधिकारको सुनिश्चित हुन भन्दै सम्पूर्ण दिदी बहिनीहरुलाई नारी दिवसको शुभकामना

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

प्रतियोगिताले हामीलाई झनै सक्षम बनाउँछ नयाँ मार्ग खोज्न प्रेरित गर्दछ र आफूले सबै जानेको छु भन्ने घमण्डबाट बचाउँछ।

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

हे प्रिय म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आज भोलि

Amar Pant (@amarpanta) 's Twitter Profile Photo

तिमीलाई माया गरे देखि मलाई दिन मात्र होइन प्रिय रात पनि निकै सुन्दर लाग्छ आजकल

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

यदि जिन्दगि के हो बुझ्न चाहन्छौ भने आमा-बुबा लाई बुझ्ने कोसिस गर्यौ भने संसारमा जिन्दगीको सर्बोत्तम परिभाषा ऊहाँहरू हो भन्ने कुरा थाहा पाएउ भने जिन्दगीमा सधै सफल बन्छौं आफ्नो बा आमालाई भगवानको रुपमा देख्यौ भने

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

देख्दै छु मैले मात्र स्वार्थ पुरा गर्नेहरु यहाँ परी आउदा हात उठाई परा सर्नेहरु यहाँ बुज्दैन कोही बाबु आमाको पिडाहरु यहाँ बुढेसकाल लागेपछि टाँडा भईदिन्छन यहाँ जन्म दिने माता पितालाई आश्रम्म छोडी तीर्थ गही पाप नलागोस भन्दैछन धेरै यहाँ

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

प्रिय तिमी छौ र पो बाँचि रहेछु म तिम्रै लागी प्रदेशमा आई रहेछु म मेरो जीवन साथी तिमी नै हौ एक त्यसैले कडा मेहनत गरी रहेछु म आफ्नो परिवारलाई खुशी शुखी बनाउँन प्रदेशमा दुख गरी रहेछु म

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

जिवनलाई एउटा खेलाउन बनाए पछि जानी जानी ईज्जतमा दाग बनाए पछि कसरी बाच्ने सम्बन्ध टाँडा बनाए पछि दुख्छ यो मन तिमीले दुखी बनाए पछि बारम्बार आईरहन्छ याद तिम्रो गर्दिना भन्दा पनि आफै नाता टुट्ने बनाए पछि