रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile
रेल गाडी छुक्छुक्छुक

@am__yours

before you give up, remember why you started. also, remember: arguing with a fool only proves that there are two. @cuny || @nyuniversity || @columbia || ?!?

ID: 164599870

calendar_today09-07-2010 07:45:24

54,54K Tweet

3,3K Followers

886 Following

Elon Musk (@elonmusk) 's Twitter Profile Photo

I’ve mentioned something like this before, but, if any of my companies goes public, we will prioritize other longtime shareholders of my other companies, including Tesla. Loyalty deserves loyalty.

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

बुझ्ने भएपश्चात्‌को पहिलो तिहार — गज्जब भयो! यसैसँगै ढाका टोपी त कत्ति नसुहाउने रहेछ भन्ने व्यक्तिगत निचोड पनि निकालियो। सबैलाई शुभ तिहार..!

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

एउटा सांगीतिक कला त चाहिने रहेछ, प्रिय। न भट्टाउन आयो न गाउन न बजाउन न त नाँच्न .. भोलीबाट १ हप्ते क्लासमा भर्ना हुन्छु अब..

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

भुक्रुङ् पैसा हुने भने नेपाल बस्न मज्जा हुने रहेछ.. तर राम्रो गाडी किन्ने वा राम्रो गाडी चलाउने वातावरण चैं यो देशमा रैन'छ॥

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

ईखुल पढ्दा म्यामले “i see countless possibilities in your eyes” भन्दै आफ्नो बच्चाको फोटो सञ्जालमा हाल्नुहुन्थ्यो। अहिले त्यही बच्चाले “i see countless possibilities in your eyes” भन्दै आफ्नै बच्चाको फोटो सञ्जालमा हालिरहेको छ। आखिर, यो कस्तो चक्र, प्रिय…!

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

एउटा झण्डुले भनेकोः हैन सर, हजुर जत्तिको मान्छेले त्यस्तो भन्नु हुँदैन। राजा अवश्य फर्किन्छन्। आउनुस्, यता तिर… केही व्यक्तिहरूसँग चिनजान गरौँ। मः हजुरलाई चिनेपछि पुग्यो नि, सर। हजुरको लिङ्कबाट राजालाई भेटौंला नि।

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

oh, pushkar patel! use your skills, sweat, and LLMs to create something innovative — not to post someone else’s picture online deceiving others is a misdemeanor

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

होलसेल मुल्यमा यो उठाईयो। हाहा Donald J. Trump एप्रिलमा चाईना जाने बेला Xi लाई गिफ्ट फठाईदिने॥

होलसेल मुल्यमा यो उठाईयो। हाहा 

<a href="/realDonaldTrump/">Donald J. Trump</a> एप्रिलमा चाईना जाने बेला Xi लाई गिफ्ट फठाईदिने॥
रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

झरीले ल्याङ्ग गर्यो त, प्रिय। Some people feel the rain. Others just get wet भन्ने याद आयो। .. flowers bloom when it rains ..

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

Folks, you don’t wanna hear about my experience at the Department of Immigration Department of Immigration Nepal (DOI), office on Kalika Marg, Kathmandu, today. Despite all the chaos, I still managed to win the case. In Nepal, if you don’t speak up, government officials will tear you apart like hyenas.