एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile
एलिजा ढकाल...✍️

@alive_aleeza

सत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ ।
घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-ve

ID: 3151212170

calendar_today12-04-2015 11:11:53

29,29K Tweet

37,37K Followers

898 Following

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रिय भाइ मीन , तिमी हाम्रो पुस्ताको अब्बल सिने कर्मी हो। Oscar Worthy चलचित्र 'साम्बाला' निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना।काँग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिने कर्मी हो भन्दा थप गर्व गर्न सक्ने विषय हो । 'साम्बाला' सिनेमा हलमा आउने

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

दैनिक उपभोग्य सामानहरु धेरै महँगा छन्।अहिले सर्वसाधारणहरुको सम्पुर्ण कमाइ भान्सामा दैनिक उपभोग गर्ने सामाग्रीमै खर्च हुने अवस्था छ। दशैँ पनि नजिक आइसक्यो । सबै खाले व्यापार, व्यवसाय फस्टाउने र अनियमितता हुने बेला पनि यहि हो । यतातिर पनि सरकारको ध्यान गइरहेकै होला भन्ने अपेक्षा छ।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

नेता भनेको नैतिकता हो । धरौटीमा छुटेको भएपनि आफू माथी अदालतमा मुद्दा चलिरहेका कारण केजरीवालले मुख्यमन्त्री पदबाट राजिनामा गरेर पुनः जनतामा जाने भनेछन् । नैतिकतावान हुनु र जवाफदेहीता देखाउनु हाम्रो नेताहरुको रगतमा चाहिँ किन छैन ? यहाँ त सत्तालिप्सा छ अनि जो चोर उसैको ठूलो स्वर छ।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

समस्याग्रस्त सबै सहकारीहरुको समस्या समाधान हुनुपर्छ। सहकारी मार्फत ठगिधन्दा चलाउनेहरु माथीको कारबाही सिफारिस कुनैपनि किसिमको राजनैतिक लेनदेनको बिषय बन्नु हुँदैन । संसदीय छानवीन समितिले रवी लामिछानेलाई रकम अपचलनमा जिम्मेवार ठहर्‍याएर प्रचलित कानुन बमोजिम कारवाही सिफारिस गरेको छ ।

आफू माथी संंसदमा उठेका प्रश्नहरुको प्रतिवादमा खै प्रमाण भन्दै उल्टै प्रश्नकर्ताहरु तर्फ फर्केर प्रतिप्रश्न गरेका रवि लामिछाने नैतिक प्रश्नको कठघरामा उभिएका छन्।छानबिन समिती बन्न नदिन गरेको प्रयत्न,आफुले गलत भनेकाहरु सँग मिलेरै पनि गृहमन्त्री हुन गरेको मरिहत्तेको जवाफ मिलेको छ ।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

पहिलोपटक सांसद हुँदा किर्ते नागरिकताले पद गुमाएका रवी लामिछाने दोस्रो पटक सांसद हुँदा सहकारी ठगीमा कारबाही सिफारिसमा परेका छन् । जनप्रतिनिधिहरुले नै छानबिन गरेर कारबाही सिफारिस गरेपछि फसाएको भन्न पनि मिलेन । अरु पार्टीका कार्यकर्तालाई झोले भन्नेहरुले आफू दास भएको थाहा पाउन् ।

Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

जनतामा बिद्दवान देखिएर आफूलाई त्यसरी नै Personal Branding गरेर जनता झुक्काउनेको चालामाला यो भिडियोमा। बिचरा सोझा जनतालाई त लाग्दो हो यो मान्छेले कसरी झुट बोल्न सक्छ यत्रो पढेकाले। हो यिनीहरूले विदेशी डिग्रीको आडमा नेपाली जनतालाई कसरी भ्रम छेरेका छन्, आज बोल्नै पर्ने बनाए।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

विडम्बना यो छ कि रवि‘जान्नेलाई छान्ने’नारा दिँदै मिडिया क्षेत्रबाट राजनीतिमा मार्ग परिवर्तन गरेका थिए।अब उनीसँग न राजनीति सुधार्ने नैतिक हैसियत रह्यो,न त‘मिडिया सुधार्ने।’सुशासनको एजेन्डा उठाएर पार्टी खोल्ने रवि आफैं सुशासनको परीक्षामा पटकपटक फेल भएका छन्। onlinekhabar.com/2024/09/154051…

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

#दोस्रो, क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् ! `प्रचलित कानुन बमोजिम कारबाहीकालागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं l बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनले l चिट ( cheat ) को अर्थ- बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छनै !

#दोस्रो, क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् !

`प्रचलित कानुन बमोजिम कारबाहीकालागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं l बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनले l चिट ( cheat ) को अर्थ- बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छनै !
एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

हो रहेछ बोल्नेकै पिठो बिक्ने रहेछ । मिलाएर बोल्न जान्यो भने कारबाहीको सिफारिस पनि "क्लिन चिट" हुने रहेछ । झुट, सत्यको कपडा लगाएर बाहिर निस्किएको छ अनि झुटलाई सत्यको कपडा पहिर्‍याइदिनेहरु सत्य भेटियो भन्दै प्रत्येक पललाई अप्रील फर्स्ट बनाइरहेछन् ।

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

हाम्रो महामन्त्रीज्यू ले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ, उहाँलाई धन्यवाद छ : शेरबहादुर देउवा #KantipurNews #KantipurTVHD #Kantipur

Youbaraj Pandey (@youbarajnc) 's Twitter Profile Photo

छानबीन समिति प्रतिवेदन र सिर्जना गर्न खोजिएको भ्रमबारे स्पष्ट पार्दै गगन थापा ज्यू।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

देशको संविधान हामी सबैको हो भन्ने अनुभुती देशका प्रत्येक नागरिकले गर्न सकुन् । संविधान दिवसको शुभकामना ।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

जनशक्ति निर्यात गरेर रेमिटान्स भित्र्याउने कि मानव स्रोतको सदुपयोग गरि समुन्नत नेपाल निर्माण गर्ने? Geja Sharma Wagle ekantipur.com/opinion/2024/0…

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

ठगको कुनै जात, गोत्र र पार्टी हुदैन। यो अर्थमा राजनीतिमा आएका सबै ठग, भ्रष्ट र बेइमानहरू एकै हुन्। अत: जब जब ठगहरू पक्राउ पर्दछन, नागरिले उत्सव मनाउनु पर्छ। ठगलाई संरक्षण गर्ने हैन, समातेर पुलिसलाई बुझाउने हो।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

महत्वाकांक्षाले मानिसलाई सफल बनाउँछ । अधिक महत्वाकांक्षाले मानिसलाई गलत बाटोतर्फ डोर्याउछ। जे पनि अति भयो भने खती हुन्छ ।

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् । baahrakhari.com/detail/433027