Ajaya Bhadra Khanal (@akhanal) 's Twitter Profile
Ajaya Bhadra Khanal

@akhanal

BNKS. Emory. एउटा नयाँ प्रयास ।🇳🇵

ID: 16009162

calendar_today27-08-2008 07:54:07

6,6K Tweet

56,56K Followers

1,1K Following

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छन् । shilapatra.com/detail/168878

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

माननीय गृह मन्त्री श्री ओमप्रकाश अर्यालज्यूबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मातहत कार्यालयहरूलाई Virtual Briefing सम्पन्न । #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी

माननीय गृह मन्त्री श्री ओमप्रकाश अर्यालज्यूबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मातहत कार्यालयहरूलाई Virtual Briefing सम्पन्न ।
#NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherAlert heavy rain in Bara, Rautahat and Parsa with almost 300 mm total in same areas. Kathmandu Valley has received around 100mm so far👇 and rain will continue overnight with heavy rain around 8 to midnight👇 #StaySafe 🙏

#WeatherAlert heavy rain in Bara, Rautahat and Parsa with almost 300 mm total in same areas. 
Kathmandu Valley has received around 100mm so far👇 and rain will continue overnight with heavy rain around 8 to midnight👇
#StaySafe 🙏
Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रधानमन्त्री सुशीला कार्कीले विपद्को जोखिम बढ्दो अवस्थामा रहेकाे उल्लेख गर्दै सबै नागरिकलाई सुरक्षित रहन अपिल गरेकी छन् । shilapatra.com/detail/168980

ICT Frame (@ictframe) 's Twitter Profile Photo

Government on High Alert: PM Sushila Karki Emphasizes Citizen Protection Prime Minister Sushila Karki has released a video message assuring that citizens’ safety remains the government’s top priority amid rising floods and landslides. #ICTFRAME

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूकाे आधिकारिक सामाजिक सञ्जाल अबदेखि निम्न बमोजिम रहनेछ।

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूकाे आधिकारिक सामाजिक सञ्जाल अबदेखि निम्न बमोजिम रहनेछ।
Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु।

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने सबैको उच्च कदर गर्दछु। विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाउनुभएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै प्रभावित क्षेत्रहरूमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।

MOFA of Nepal 🇳🇵 (@mofanepal) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूबाट विदेशस्थित नेपाली राजदूत/नियोग प्रमुखहरूलाई सम्बोधन/निर्देशनको पूर्णपाठ (२०८२ असोज २२) लिंकः mofa.gov.np/content/1676/a… PMO Amrit Rai Lok Chhetri Srijan

Ram Rawal (@rawalram) 's Twitter Profile Photo

प्रधानमन्त्रीको भिडिओ सन्देश: जेनजीको आवाज नसुन्नु गल्ती थियो, विनम्रतासाथ स्विकार्नुपर्छ nepalkhabar.com/politics/25255…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जेनजी आन्दोलनको एक महिनाको अवसरमा प्रधानमन्त्रीको सम्बोधन #onlinekhabar

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

बधाई, टिम नेपाल! नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टी–ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा हार्दिक बधाई। यसमा खेलाडीहरू तथा सम्पूर्ण टिमको अथक मेहनतको प्रशंसा गर्दछु। विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहनेछ।

बधाई, टिम नेपाल!

नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टी–ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा हार्दिक बधाई।

यसमा खेलाडीहरू तथा सम्पूर्ण टिमको अथक मेहनतको प्रशंसा गर्दछु।
विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहनेछ।
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सीआईबीको अनुसन्धानमा मुद्दा चलाउनुपर्ने आधार देखिएका भए पनि सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिएका मुद्दाहरूमा समेत सरकारले पुनः अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छ।  बीपी अनमोल समाचार लिंक: ukaalo.com/news/29916/

सीआईबीको अनुसन्धानमा मुद्दा चलाउनुपर्ने आधार देखिएका भए पनि सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिएका मुद्दाहरूमा समेत सरकारले पुनः अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छ। 
<a href="/bpanmol/">बीपी अनमोल</a> 
समाचार लिंक: ukaalo.com/news/29916/
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇️ तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…

👇️
तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ
Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…
Israel Foreign Ministry (@israelmfa) 's Twitter Profile Photo

Bipin Joshi was only 23. A student from 🇳🇵Nepal who came to 🇮🇱Israel to learn agriculture and build a better future. Bipin was taken hostage by Hamas from Kibbutz Alumim on October 7 and killed in captivity in Gaza. Today, Israel held a farewell ceremony at Ben Gurion Airport.

Bipin Joshi was only 23. A student from 🇳🇵Nepal who came to 🇮🇱Israel to learn agriculture and build a better future.

Bipin was taken hostage by Hamas from Kibbutz Alumim on October 7 and killed in captivity in Gaza.

Today, Israel held a farewell ceremony at Ben Gurion Airport.
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

जेन जी आन्दोलनपछि उत्पन्न उथलपुथल राजनीतिक अवस्थामा अन्तरिम सरकारले पहिलोपटक दलहरूलाई संवादमा बोलाएको हो । by Shishir Dhakal #GenZ #nepalviews #politics nepalviews.com/story/412549/g…