Akshay Gajurel (@akgjrl) 's Twitter Profile
Akshay Gajurel

@akgjrl

Born by NATURE,Constructed by SOCIETY

ID: 631208028

calendar_today09-07-2012 14:15:27

7,7K Tweet

343 Followers

595 Following

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

यसरी चित्त बुझाउ-: ईतिहासमा फकल्याण्डको युद्धमा अङ्ग्रेजको पक्षवाट होस वा आज मुम्बईको वाङखडे स्टेडियममा अङ्ग्रेजको बिपक्षमा गोर्खालीहरुले बहादुरीको साथ लडे...। जितेर होस वा हारेर बहादुरिको गौरवपुर्ण ईतिहास भने गोर्खालीकै नाममा थियो, छ र रहिरहने छ। #T20WorldCup2026 #NepVsEng

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

अझ फराकिलो लोकतन्त्र,संबिधानवाद, पारदर्शी समाज र सुन्दर भबिस्यको आशा सहित मतदान गरियो। देशको भलो हो, लोकको हित होस। #election2026

अझ फराकिलो लोकतन्त्र,संबिधानवाद,  पारदर्शी समाज र सुन्दर भबिस्यको आशा सहित मतदान गरियो। देशको भलो हो, लोकको हित होस।
#election2026
Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

चुनाव अघि: नेपाली काङ्ग्रेस ०.२ चुनाव पछि: नेपाली काङ्ग्रेस ०.० दाजुले दुई महिनामा पार्टी त खत्रै बदल्दिनु भयो। बधाई दिने त होला नी, म त बदलिन नसकेको कााकाकालो काङ्ग्रेस !

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

ओ हल्लो काङ्ग्रेस र एमालेका साथिहरु आऊ कृकेट हेर्दै रन गनौ! भोट त यसपालि गन्नै पाईएन, चस्मा लागाउने झिल्के केटोले लगिहाल्यो। #icct20worldcup2026 #final #indvsnz2026

ओ हल्लो काङ्ग्रेस र एमालेका साथिहरु आऊ कृकेट हेर्दै रन गनौ! भोट त यसपालि गन्नै पाईएन,  चस्मा लागाउने झिल्के केटोले लगिहाल्यो।
#icct20worldcup2026 
#final 
#indvsnz2026
Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

नैतिकता देखाउ कि नदेखाउ भनेर पनि काङ्ग्रेसकै नेतालाई सोध्ने हो त दाजु ? आफ्नो असली पहिचान नै 'काङ्ग्रेसको बिरोध' बनाएका खगेन्द्र संगौला वा मुमाराम खनाललाई पो सोध्नु पर्थ्यो त ! यस्तो पाराले त काङ्ग्रेस बद्लेको अर्थै भएन नी…।

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

यी पुराना कथित बिश्लेषक मात्र होइन, पुराना रेडियो, टिभी, पत्रिका नै पाखा लगाउने बेला ‍भईसक्यो। घिसिपिटि मिडिया काम असान्दर्भिक भईसके।

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

पत्रकारिताका सामान्य मूल्यमान्यता खरानी बनाएर गगन थापा बोक्दा पनि चुनाव जिताउन नसकेपछि केही सम्पादक आफ्नो लंगौटी गगन थापालाई लगाइदिएर राजीनामा नदिइ लाज ढाकिदिने धन्दामा छन् । पत्रकारिताको आवरणमा सञ्चालन गरिएका सबै नाङ्गा मिसनहरू सफल हुँदैनन् ! धन्दाकारिता बन्द गर्दा हुन्छ !

Bishodip (@bishodip) 's Twitter Profile Photo

सुदन, गणेश, अमन, हाकु लगायत जो जो जलाउन हिडेका थिए तिनिहरुको घरमा राख्नु पर्छ।

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

सरकारले दिउसै रात पार्यो भनेर गाली गरौ भने पनि काङ्ग्रेस, एमालेको सरकार छैन, क्या फसाद पर्ने रहेछ सरकारलाई गाली गर्ने बानिले। अब सुध्रिनु पो कसरि ! 😀

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

वालेन शाह र रवि लामिछानेले जजसको नाम प्रस्ताव गरेपनि मन्त्रीको नाममा लालमोहोर लगाउने ‘भद्रकाली’ सचिवालय नै हो । हलेदो भन्ने जानी सकेपछि कोट्याइ रहनु आवश्यक छैन !

shivani singh tharu (@shivanitharu) 's Twitter Profile Photo

जेन जी विद्रोहकी नेतृ रक्षा बमलाई किन ‘नानी’ ‘नानी’ भन्दै प्याट्रोनाइज गरिराख्या ? उनी आफ्नी आमाबाबुकी मात्र नानी हुन् । बाँकी परिवर्तनमुखी नेपालीका लागि उनी अग्लो कदकी रक्षा बम हुन् । नो नानी, नो चेली, नो सानी । केवल नेतृ रक्षा बम !

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

बालेन्द्रको बयानः "राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्न भूमिका खेलेँ।" #balen #statement उनीहरूले पनि चिनेका रहेछन्? अशान्त पार्ने खेलाडी को भनेर!?

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

लाइभ रिपोर्टिङ गरेको अनुभवले भन्छु- सिंहदरबार सेनाले जलाएको हो। सर्वोच्च अदालत, राष्ट्रपति भवन, शीतल निवास, व्यापारीका गोदाम, पार्टी कार्यालय, निजी घरहरू, भाटभटेनी, कान्तिपुर, हिल्टन, हायातहरू सेनाको सहयोगमा रास्वपा, राप्रपा, हामी नेपाललगायतले जलाए।

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

हामी आशा गरौ बालेन भाइ छ महिना भन्दा बढि टिक्ने छन र नेपाली जनताको रुमानी रहर रातारात सबै पूरा गर्दिने छन !

हामी आशा गरौ बालेन भाइ छ महिना भन्दा बढि टिक्ने छन र नेपाली जनताको रुमानी रहर रातारात सबै पूरा गर्दिने छन !
Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

‘मूल’ ढोकाबाट नछिरेर ‘बिशेष’ ढोकाको प्रयोगगर्दै सभापति बनेका वाचाल नेताले जति नै ठूला कुरा गरेपनि चुनावमा नेपाली कांग्रेस लज्जाजनक ढंगले खुम्चिएकोछ ।पराजय, त्यो पनि, भर्खरै बनेको रास्वपासंग !

Akshay Gajurel (@akgjrl) 's Twitter Profile Photo

बालेन एरा सफल होस ! देशले कहिल्यै जल्न नपरोस, जनताले निसासिदो बर्तमानवाट मुक्ति पाउन। सामाजीक प्रतिष्ठा उच्चो होस, बिधिको शासनमा आधारित लोकतन्त्रको जय होस। टिम बालेनलाई हार्दिक शुभकामना। 🇳🇵