AQASHA DANGOL (@akashdangol) 's Twitter Profile
AQASHA DANGOL

@akashdangol

18 july 2024
A+ Positive
कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!

ID: 2879116794

linkhttps://www.youtube.com/@ADVLOG90 calendar_today27-10-2014 06:45:50

5,5K Tweet

2,2K Followers

1,1K Following

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

साँचो बोलेर एक्लै हुन्छु भने एक्लै हुनुमा गर्व गर्छ,तर झुट बोलेर कसैको साथ, सहयोग र समर्थन चाहिएको छैन

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

केहि समय धैर्य गरिदेउन आमा समय र परिस्थितिले अलमलिएको मात्र हो गन्तब्य भुलेको छैन

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

शब्दमा लेखे जस्तो र तस्बिरमा देखे जस्तो सजिलो कहाँ रहेछ र जिन्दगी...!

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

कमजोर होइन कठोर बनाउनु छ यो मनलाई रोएर होइन हाँसेर देखाउनु छ यो सारा संसार लाई.

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

व्यवहारमा फरक देखिएपछि मिठो शब्द देखि पनि घृणा लाग्दो रहेछ.

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

मिठो बोलेर हसाउनु पर्दैन मलाई,मेरो मुस्कान त्यहाँ पनि हुन्छ जहाँ मलाई घृणाको नजरले हेरिन्छ।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

घर झुपडी नै किन नहोस्, तर साथमा बुवाआमा भएको घर स्वर्ग भन्दा कम हुदैन।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

सकारात्मक सोच केवल भावना होइन, यो बाँच्ने शैली हो।हरेक बिहान यही सोचसँग उठौं।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

मेरो लागि सबैभन्दा ठुलो गुरु समय हो, दुख, सुख,पिडा, संघर्ष,जिवन के हो हरेक कुरा सिकाएको छ

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

साथ लामो होस इमानदारिता होस । प्रेम दुवै तर्फबाट भरिपूर्ण होस एक अर्कालाई रोजीसके पछि अर्को रोज्ने सोच र हिम्मत कहिल्यै नआओस।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

एक्लोपन महसुस गर्दै थिए,आँखा बाट आँसु टप्प झर्दै भन्यो म छु नि तेरो साथमा।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

My happiness is: Seeing you My smile is thinking about you My joy is talking to you My sadness is: Missing you My fear is losing you Love is: Being with you

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

सुन्दर” कुरा देख्नु भन्दा “महशुस” गर्नु मै आनन्द आउँछ !!! त्यसैले त भगवान सम्झिदा हामी आँखा बन्द गर्छौ !!

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

I love you. Even if I don't see you Every day, my love for you Is more and more in every Single day. My love for you Is not in sight, but in my heart, Forever and Always.

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

राम्रो सोच बोकेर हिड्ने हो ,लडे भने फेरि उठिन्छ।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

तिमिलाइ जित्न होइन बुझ्न् चाहन्छु म, तिमिलाइ बदल्न होइन साथ दिन चाहन्छु म

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

साथी होस् या जीवनसाथी, राम्रोलाई भन्दा बुझ्नेलाई रोज्नु्स्, मिठो बोल्नेलाई भन्दा सत्य बोल्नेलाई रोज्नुस्। तब तपाईंको जिन्दगी स्वर्ग भन्दा कम हुने छैन।

AQASHA DANGOL (@akashdangol) 's Twitter Profile Photo

Be it a friend or a life partner, choose the one who understands over the one who is charming, choose the one who speaks the truth over the one who speaks sweetly. Then your life will be nothing less than paradise.