Navin (@akarddr) 's Twitter Profile
Navin

@akarddr

#professional_retarded

ID: 832064962331766784

calendar_today16-02-2017 03:12:00

190 Tweet

5,5K Followers

2,2K Following

Navin (@akarddr) 's Twitter Profile Photo

question:गर्मी बिदामा कहाँ गइस्?? Friend 1: मुस्ताङ Friend 2: रारा Friend 3: खप्तड Me: Depression #बक्लोल_life

Navin (@akarddr) 's Twitter Profile Photo

*होटेलमा पिसाबले च्यापेपछी * me to होटेलको दिदी: दिदी, पिसाब फेर्ने ठाउँ छ ? होटेलको दिदी: छन त छ भाइ, तर देखाउन मिल्दैन। होटेलको दिदी-1 Me-0

Navin (@akarddr) 's Twitter Profile Photo

यो कलियुग हो साथी, यहाँ जसले गर्छ धर्म, उसको फुटेको कर्म। जसले गर्छ पाप, उसको फलिफाप।।

Navin (@akarddr) 's Twitter Profile Photo

Messenger मा २ घन्टा कुरा गरे पछि, उ : तिमीसंग एउटा कुरा गर्नु थियो !! म : के कुरा हो, भन न । उ : तिम्रो साथीको नम्बर देउन । #no_Im_not_hurt

Navin (@akarddr) 's Twitter Profile Photo

Mid 20'S -मन पराएको सबैको बिहे हुदैछ,भोजमा नि बोलाउदैनन् मोरीहरु -Career भन्ने चरोको पखेटा नि पलाको छैन,उड्ने त त्यस्तै हो -छिमेकी अन्टीहरु बिहे कहिले गर्ने भनेर ल्याङ्ग गर्न सुरु,आफ्नै छोरी देला जस्तो -Relationship? Hahaha -Problem Face गर्ने छमता नभएर Problem Facebook गर्नु

Navin (@akarddr) 's Twitter Profile Photo

Almond भिजाएर खाए स्मरण शक्ति बढछ रे बेलुका भिजाउन बिर्सन्छुँ त्यसैले बिहान खान पाउदिन बिहान खान पाउदिन त्यसैले बेलुका भिजाउन बिर्सन्छुँ

Navin (@akarddr) 's Twitter Profile Photo

हत्यारा सरकार आज बगेको रगतको मुल्य तलाई महँगो पर्नेछ । सुशासन माग्दा गोली चलाउनेको अनत्य हुनै पर्छ । #kpOliSurrender #Kpolimustresign #हत्यारासरकार

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist