Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile
Yam Pd Subedi

@aimsubedi

पर्बत ,Fan of @Cristiano ,A+ ,चिया भोगी ,March 12 Mr. struggler
MSC/MA
Officer 7th at Province Public Service Commission,Bagmati

ID: 773068270156918788

calendar_today06-09-2016 08:00:13

23,23K Tweet

11,11K Followers

3,3K Following

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

बिजयादशमी २०८२ को सम्पूर्ण हिन्दु तथा गैर-हिन्दु समुदायमा एकमुस्ट शुभकामना व्यक्त गर्दछु। विभिन्न समुदाय बीच सामाजिक सहिष्णुता र ऐक्यबद्धता कायम भइ सामाजिक रुपान्तरणमा हाम्रा संस्कृतिले पुलको काम गर्ने छन भन्ने विश्वास लिएको छु🙏।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

बली प्रथा ठिक होइन भनेको त्यसो भए मासु नखा दिनकै हत्या हुन्छ मासुपसलमा रे, मासुपसल व्यापार हो आवश्यकता हो भने बली हत्या। देहव्यापार सम्झौतामा गरिन्छ बलात्कार जबरजस्ती नै हुन्छ। बली राम्रो हैन भन्ने बुझ्न नेपालीले अझै केही समय कुर्नुपर्ने देखिन्छ।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

यो मासु खाने बेला पढाईको याद त शत्रुलाई पनि न आओस यार।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

म जस्तालाई त्यस्तै छु, माया गर्नेलाई सस्तै छु,, भाउ खाने र झुक्न नजान्नेलाई बालै फरर वाला मस्तै छु।।।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

जुट्ने फुट्ने र छुट्ने भैरहन्छ नेपालको राजनीतिमा।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

जिन्दगीमा जे पाउनु छ त्यो पाइँदै गैन्छ, सिर्फ कर्म गर्नुपर्यो।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

चिनी नभएको त्यो पनि कालो चिया रे, बरु चौलानी पानी पिउ यार।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

सरकारी निकायमा नागरिकका डेटा छरिएर रहेकाले यसको समन्वयका लागि DPI को माग भएको र यस सम्बन्धी कार्यको लागि सरकार अगाडि बढेको भन्ने समाचार अति नै सर्हानीय छ।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

आज दिउँसो नारायणगढ-हेटौँडा सडकखण्डमा भयानक मोटरसाईकल दुर्घटना भएको थियो। उक्त मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो।

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउनु पर्छ भन्ने भाव आयो त मधेशबाट।