काले (@aelon77) 's Twitter Profile
काले

@aelon77

Science

ID: 3316372489

linkhttps://mobile.twitter.com/aelon77 calendar_today15-08-2015 23:58:21

77,77K Tweet

9,9K Followers

20 Following

काले (@aelon77) 's Twitter Profile Photo

भोलीको चम्किलो घाम हेर्नू छ आफ्नै दुख शुख तमाम हेर्नू छ । नमस्कार गर्दा नफर्काउने हरुले मलाई नै गरेको प्रनाम हेर्नू छ । ए खुशी एक दिन मेरा लागि आइज तँलाइ सँगै राखेर तामझाम हेर्नु छ । जिउँदै हुदा र मरेपछि के फरक रहेछ म मर्दा घाटमा गएको मलाम हेर्नू छ ।

काले (@aelon77) 's Twitter Profile Photo

कहा सम्म जाला हाम्रो यो बिना सिर्सकको सम्बन्ध? भयो!! छोड आज सबै यहि दफन गरीदेउन! हाम्रा ती खुब्सुरद यादहरु छन नि ? तिनिहरु पनी यही सेलाइदेउन! ती मनमा पसंगेका मायाहरु लाई आज यही आकासमा उड्न देउ न ! अनी एउटा कूरा माग्छु तिमी संग , बिन्ती छ मलाई भुलीदेउ न !.

काले (@aelon77) 's Twitter Profile Photo

फोहोरी पनि यति भैएछ कि नाईटोको खाल्टोमा पनि माकुराको जालो लारैछ😂😂 चोरऔलाले कोट्याएर फालियो 😌😝

काले (@aelon77) 's Twitter Profile Photo

14 बर्ष को भाइ status लेख्छन I want to forget my past 🙄 हेर भाइ तिमी बिर्सिने चाइ के ? ओछ्यान मा मुतेको । 😂😂

काले (@aelon77) 's Twitter Profile Photo

बिना राजाको हुन खोज्छेउ रानी मन पर्दैन महोदय मलाई हजुरको यो बानी मन पर्दैन तिम्रै हातको शिरानिमा, निदाउँथे नयनहरु छुट्यो जब, साथ तिम्रो, शिरानी मन पर्दैन रात सधैं भए सम्झिनुको मजा हुन्छ भुलाइदिने यादहरु, यो बिहानी मन पर्दैन

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

नयाँ दिनको सुरुवात सँगै नयाँ उर्जा अनि सपनाहरुले आकार दिनप्रती दिन लिदै छन।

काले (@aelon77) 's Twitter Profile Photo

I don’t know what healing is meant to look like, But washing the smell of you from my hoodie feels like a good place to start. 💔

काले (@aelon77) 's Twitter Profile Photo

रित्तो गोजी, फाटेको मन, फिक्का हासो, संघर्षरत यात्रा, गरुँगो जिम्मेवारी अनि रंगिन सपनाहरू बस यसैगरि चल्दैछ जिन्दगी । #सुभरात्रि

Eric Berger (@sciguyspace) 's Twitter Profile Photo

The Falcon 9 rocket has now flown more consecutive successful missions, 111, than any orbital rocket in history. arstechnica.com/science/2022/0…