अबिक ओझा (@adminad61265724) 's Twitter Profile
अबिक ओझा

@adminad61265724

follow गर्नुहोस अबस्य follow back गर्छु Bio त अब केही बर्ष मा धुमधम का साथ लेख्नी हो।

ID: 981367005541408768

linkhttp://Abikojha.com.np calendar_today04-04-2018 03:05:01

88 Tweet

1,1K Followers

3,3K Following

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

बाबू आमाको सम्पत्ति पाईन भनेर मुद्दा हाल्ने धेरै देखियो। तर हामिलाई पालेन्न भनेर उजुरी हाल्ने आमा बुबा कहिले देखिएन।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

गुरुहरु टुक्कामा perfect चेलाहरु मुक्कामा perfect माल सलाम ✊✊

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

चाइनाका रास्ट्रपति 😃नेपालको रास्ट्रपति को हात माग्न आएका त हैनन्न।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

न DV पर्यो न TV पर्यो बल्ल बल्ल girlfriend बनाको अर्कैको बच्चा पर्यो।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

मेरो एक बिचार । नेपाल बाट रोजगार को लागि भारत गएका युवा लाई नेपाल ल्याउ र आफ्नो देश को सिमा सुरक्षा गर्न लाई रोजगार दिऔ । काला पानी हाम्रो हो ज्यान गए पनि छोडने छैनौं भनी मन बाट नै एक सोच राखी ,अघी बडऔं ।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

हात मा घडी र नयाँ कपड़ा लाएर हिड्नै न हुनि छर छिमेकमा ।मंसिर लायो क्या हो भनेर सोधपुछ गरि हाल्छ्न कुराउटे छिमेकिले।😋😋

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

टुइटर मा Chat गर्ने एउटा केटी पनि भएन। मंसिर जान लागिसक्यो।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

हैन यो लिपुलेक कालापानी को हल्ला कता पुग्यो । पत्तो पलास छैन त।

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

यो बिक्रमे धने ले चराउने गरेको बाघ फुस्केर आको हो ,,तनहुँ र कास्की मा ।यो बिक्रमे धनेलाई जेल हाल्नु पर्छ।😃😃😃

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

पाइप कम्पनी मा सेयर खुलेको जानकारी गर्द्छु। इच्छुक ले सम्पर्क गर्न सक्नुहुन्छ । 9814167534.. location ..Pokhara

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

म सोझो थिए र पो मैले धोका पाए। म बोका भको भए त तिम्ले बच्चा पाउँने थियाैं !😂

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

मायाको सुरुवात झगडा बाट हुन्छ रे आज एउटी केटीलाई नपिटी भा छैन् 🤪

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

बिहान बेलुका जति नै हरियो सागपात खाएपनी धोखेबाज मान्छे चिन्न सकिएन क्यारे !😏

अबिक ओझा (@adminad61265724) 's Twitter Profile Photo

धन धनिहरुलाई नि कोरोना लाग्छ यदि नलाग्ने भाको भए गरिबलाई कती हेप्दे होलान😇