
राजन दादा
@adh_rajan
जुनेली ग्यांगको स्थायी सदस्य
ID: 737928555619704832
01-06-2016 08:47:32
67,67K Tweet
7,7K Followers
281 Following




त्रिभुवन विश्वविद्यालयमा नेविसंघका नेता तथा स्ववियु पदाधिकारीले तोडफोड र तालबान्दी गरेपछि उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल कार्यालय गएका छैनन्। ज्यानको माया कसलाई हुन्न! मार्दिए त सक्किगो😂 onlinekhabar.com/2025/06/170358…











यो बडा अनौठो र विरोधाभाषयुक्त कुरो देखियो। ६-६ वर्ष कैद भुक्तान गर्दैगर्दा सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न सिआइबीलाई कसले रोकेको थियो? यसमा त प्रथम दृष्टि मै राज्यले बदनियत राखेको देखिन्न र Bipin Adhikari 🌺🇳🇵 ??


सत्ताधारी दल एवं गृहमन्त्री कै साक्खै कार्यकर्ताबाट ज्यान लिने नियतले नै आक्रमण भएको भन्ने कथन आएको रहेछ पिडितबाट। यस्तोमा ति कानूनको दायरा भित्रै पर्छन् कि उही टियु फोड्नेहरु जस्तै सकभर बाहिरै रहन्छन्? Nepal Police ? २-४ रड नै त हान्या त रहेछन् आखिर!