Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile
Abhimanyu Nirabi

@abhimanyunirabi

Writer -'Saune Jhari' 'Antaral' 'Wada number 6' 'Shree panch Ambare' 'Chhakka Panja' 'Naya Bato Naya Paila' 'Hamro Team'

ID: 386987197

calendar_today08-10-2011 08:15:46

196 Tweet

525 Followers

487 Following

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

हराउँदै छन् छोरीहरू nayapatrikadaily.com/news-details/3… के छोरीहरु साँच्चैका हराएका हुन् त ?

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

फलाम र निकेल चुम्बकीय क्षेत्रमा परेपछि चुम्बक बनेजस्तै ... मान्छेहरु सत्कर्मको क्षेत्रमा परे भने जाती बन्छन् । नत्र खुराफाती बन्छन् ।।

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

कार्यक्रम 'श्रुती सम्वेग' मा आज राती ९ .१५ मा वाचन गरिनेछ कथा संग्रह 'साउने झरी'का केहि थान कथाहरु....Achyut Ghimire Ujyaalo :)

कार्यक्रम 'श्रुती सम्वेग' मा आज राती  ९ .१५  मा वाचन गरिनेछ कथा संग्रह 'साउने झरी'का केहि थान कथाहरु....<a href="/achyutbulbul/">Achyut Ghimire</a> <a href="/Ujyaalo/">Ujyaalo</a> 
:)
Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

कार्यक्रम 'श्रुति संवेग' मा आज राती ९ .१५ मा वाचन गरिनेछ कथा संग्रह 'साउने झरी'का केहि थान कथाहरु....Achyut Ghimire Ujyaalo :)

कार्यक्रम 'श्रुति संवेग' मा आज राती  ९ .१५  मा वाचन गरिनेछ कथा संग्रह 'साउने झरी'का केहि थान कथाहरु....<a href="/achyutbulbul/">Achyut Ghimire</a> <a href="/Ujyaalo/">Ujyaalo</a> 
:)
Dhana Paudel (@dhanapaudel) 's Twitter Profile Photo

अभिमन्यु निरवीको 'रित्तो मझेरी' अच्युतजीले वाचन गरिरहँदा किन किन त्यसैत्यसै परेली रुझ्यो ! Achyut Ghimire Abhimanyu Nirabi

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

गाडीहरु नरोकिई जेब्रा भन्दा नि वेगले दौडिने भएकोले ... बटुवाहरु जेब्राकै गतिमा बाटो काट्ने भएकोले, त्यो ठाउँलाई 'जेब्रा क्रसिङ' भनिन्छ ।

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

१०० फिल्म खेलेर पनि 'गुमनाम' अभिनेता | Biography of Actor Jayananda Chand youtu.be/-RwVnih7TI8 via YouTube

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

पूर्व पुगेर ‘इकु’ले भने-‘फिर्के पूर्ण रुपमा पैसा असुल फिल्म’ onlinekhabar.com/2017/12/646443…

Abhimanyu Nirabi (@abhimanyunirabi) 's Twitter Profile Photo

'फरक' पुरानो नेपालमा पूरै नेपाल बन्द हुन्थ्यो । नयाँ नेपालमा प्रदेश बन्द हुन्छ ।

सुव्रतआचार्य aka Subrat369 (@aacharyasubrat) 's Twitter Profile Photo

#सुश्री_सम्पत्ति ३० दिनमा छायांकन समाप्त ! सहयोग गर्नुहुने समस्त सहयोगीहरूलाई धन्यवाद 🙂 साथ दिनुहुने पोखरेली मित्रहरूमा नमन ! एक महिना मेहनतका साथ खटिएर तोकेको समयमै राम्रोसंग Shooting सकाउन सहयोग गर्ने मेरो... facebook.com/aacharyasubrat…