Samir Lama (@aamirlama4) 's Twitter Profile
Samir Lama

@aamirlama4

ID: 1073179369860808704

calendar_today13-12-2018 11:34:35

63 Tweet

100 Followers

548 Following

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🌺There is nofeeling more comforting and consoling than knowing you are right next to the one you love . 🌼 🌷#Happy_rose_day🌹

🌺There is nofeeling more comforting and consoling than knowing you are right next to the one you love . 🌼
🌷#Happy_rose_day🌹
Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

👫अाजा प्रपाेज डे 👫 💏प्रपाेज हान्दा केले हान्ने बन्दुकले हान्नेकि खुकुरीले हान्ने .....?🤓🤓🤓

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

मन त तिमीलाई पराउ छु 👩‍❤️‍👨तर भन्ने हिम्मत अकाे छैन के गर्नु😂

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

😍म हेर्दा खुसी देखिन्छु तर मनका 😂दुखै दुख छु💔💔💔

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🙋‍♂️देख्दा राम्रो त जाे पनि हुन्छ नि तर💓 मन देखिनै👨‍💼राम्राे त म मात्रै छु कि जस्तो लाग्छ ।😜😜

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

याे अाँखाले त हजारौं मन पर्छ अनि मन देखि नै माया तिमीलाई गर्छु जाे दुख सुख मा साथ दिने गर्छ 🙋‍♀️

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🎨Happy holi 🎨 Celebrating the colors of our beautiful relationship I wish you and your famaly all the bright hues of life.

🎨Happy holi 🎨
Celebrating the colors of our beautiful relationship I wish you and your famaly all the bright hues of life.
Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🙈अाज भाेलि लाग्छ तिमीहरू नै राम्रो अनि उनिहरु नै राम्रो लाग्न थालेको छ🙈

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

भन्छन् 👧केटि👩 के=केरा🍌 टि=टीका 💠 केरा जस्तै नरम अनि टीका जस्तै राम्रो भएर हाे केटि भनेकाे ...😆??

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🅿️पप्जिpubg मा 🍗chicken dinner खाने साेच मा पकाउदै गरेकाे 🥘सब्जि पनि डढेर खत्म😫😭

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

प्रिय Dear Love 💓न परुन्जेल कुच कुच हाेताए Love💓 परे पछि किच किच हाेताए 😂

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🌹तिमी बिनाकाे एक्लाे जिबन 🌹 🌹बाँच्न गार्‍हो रैछ🌹🌹🌹🌹 🌹खुसि बिना कसरी खै🌹🌹🌹 🌹हाँस्न गार्‍हो रैछ🌹🌹🌹🌹

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

👉️जिन्दगी 😆हाँस्न काे लागि मात्रै हैन 🤔बाँच्न काे लागि पनि🤕 जिउनु छ ¿

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

😍राम्रो देख्दै मा 🤗हाम्राे हुदैन कुनै त 🙈नराम्रो पनि 🤗हाम्राे हुन्छ🍃¿

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

⏰समय सँग चल्नु पर्छ भन्दै मा 🕝️घडीको सुई जस्तै घुम्नु त भएन नि..¿

Samir Lama (@aamirlama4) 's Twitter Profile Photo

🚭चुरोट मेराे जिन्दगी ,💨धुवा मेरो सास // 🚸याद मा तिम्रो सम्झना ,🛌खरानी मेरो लास /// #बाहन_चुरोटको …………❔❓❕🔊

🚭चुरोट मेराे जिन्दगी ,💨धुवा मेरो सास //
🚸याद मा तिम्रो सम्झना ,🛌खरानी मेरो लास ///
#बाहन_चुरोटको …………❔❓❕🔊