Niharika rani(@RamChan85271782) 's Twitter Profileg
Niharika rani

@RamChan85271782

Niharika rani

ID:816622482534694912

linkhttp://www.facbook.com/ramu.thapa3154 calendar_today04-01-2017 12:29:06

564 Tweets

714 Followers

1,7K Following

Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

जिबनमे,सफार कल भि था,
सफर आज भि जारी हे,
माना कुछ उम्मिफदे टुटि हे,
पर कुछ ख्वाइसे अब भि बकि हे............

जिबनमे,सफार कल भि था, सफर आज भि जारी हे, माना कुछ उम्मिफदे टुटि हे, पर कुछ ख्वाइसे अब भि बकि हे............
account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

रिन को डर,श्रीमति भर,र छोराछोरी बिना को घर ,मसान घाट जस्तै हो।जहाँ बस्नु को कुनै औचित्य छैन ।।❤️❤️❤️❤️❤️

account_circle
Miss Rana(@Bhirkuti_rana) 's Twitter Profile Photo

दाईजो दिने घरको छोरी होइन म तर तिमीले खर्च पुराउन नसक्दा हामी दुवै मिली तिम्रो परिवार पाल्न सक्ने समर्थ भएकी बुहारी बनेर आउने छु ।
मञ्जुर छ माया

दाईजो दिने घरको छोरी होइन म तर तिमीले खर्च पुराउन नसक्दा हामी दुवै मिली तिम्रो परिवार पाल्न सक्ने समर्थ भएकी बुहारी बनेर आउने छु । मञ्जुर छ माया
account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

a
आजकाल ,pituitary gland मा रहेको केराउ को गेडा र मेरो ट्विट उस्तै छ। न त दिमागले काम गर्छ न त टुइटर मा ट्विट ले।!!
good morning all.

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

बैंक को रिन जस्तै भयो। आफ्न्त को माया पाउन पनि, धन सम्पत्ति नै देखाउनु पर्ने!😅😅

account_circle
Miss. Samita🖤(@samitas514) 's Twitter Profile Photo

सपनाको शहर झिलिमिली छ
अनि यथार्थको गाउ पुरै बाढीले
बगाइसकेछ्!!!

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

......प्रिय तिमि कसै को मुहार को हासो बनेर त हेर, दु:खि मात्र होइन, उस्तै परे सिरुपाते खुकुरी मा नै धार लाइन्छ।।💘💘💘

......प्रिय तिमि कसै को मुहार को हासो बनेर त हेर, दु:खि मात्र होइन, उस्तै परे सिरुपाते खुकुरी मा नै धार लाइन्छ।।💘💘💘
account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

पानी परेको बेलामा प्वाल परेको छाता र अप्ठ्यारो मा काम न लाग्ने नाता हुनु भन्दा न भएकै जाति ।।❤️❤️❤️

पानी परेको बेलामा प्वाल परेको छाता र अप्ठ्यारो मा काम न लाग्ने नाता हुनु भन्दा न भएकै जाति ।।❤️❤️❤️
account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

सुख मा मात्तिने र दु:ख मा आत्तिने कहिले नगर्नुहोस् । पृथ्वी गोलो छ पालो सबैको आउँछ।।

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

हिजोसम्म भन्थिन,मलाई office जान भैसक्यो हतार। । तर ,आज आएर बल्ल थाहा पाइयो उनी त पुगिसकी छिन कतार ।।
के गर्नु यो श्रीमतीको जातै येस्तै भए पनि ठिक छैन नभए पनि सुख छैन।😅😅😅

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

निकै मुस्किल हुन्छ। कटाउन यी रात।।
जब कसैको अँखामा हुन्छ। निन्द,र, मनमा छ कसैको याद।।

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

16खर्ब को बजेट आयो। तर भियतनाम मा देखिएको third variant को covid 19भने कहिले नाअओस।
हे दैब,आज मर्यो, भोलि दुइ दिन।।

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

Pi is a new digital currency developed by Stanford PhDs, with over 10 million members worldwide. To claim your Pi, follow this link minepi.com/youtubetab and use my username (youtubetab) as your invitation code.

account_circle
Niharika rani(@RamChan85271782) 's Twitter Profile Photo

I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 10 million members worldwide. To claim your Pi, follow this link minepi.com/youtubetab and use my username (youtubetab) as your invitation code.

account_circle