🇳🇵दिब (@33392746d) 's Twitter Profile
🇳🇵दिब

@33392746d

ID: 1346694728717316096

calendar_today06-01-2021 05:47:15

2,2K Tweet

944 Followers

1,1K Following

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

जिन्दगीमा B४ र व्यवहारको ठूलो महत्व रहेछ B४ ले व्यवहार बदल्छ भने व्यवहारले B४ बदल्छ

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

कान्तिपुर मिडियाले हरेकदिन फरन्ट पेजमा कभर गरेर कहिलै देख्दैन्स राडाका वान

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

नेपाल सरकारको बिरोजगारी हटाउने कार्यको घोर भ्रषना गर्दछु।

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

विवाह अगाडी विवाह लाईसेन्स रे अनि ट्रयाल बिना लाईसेन्स कसरी पाईन्छ त?

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

युरोपेली फुटबलमा साम्बाको पहिलो गोल, अन आभान्ट ग्वेंगाम्प विजयी #nepalpress

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

मैले भनेको होइन, शब्दले यसो भन्छ! ए → एमाले मा→ माओवादी रा → रास्वपा ज → जसपा नयाँ गठबन्धनको नाम :→ ‘एमाराज’ ‘एमाराज’ को शासन!

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

सुहाङ नेम्वाङ ५०२७ डम्बर खड्का ३७५९ डेकेन्द्र थेगिमले १९३० मिलन लिम्बूले ७६०

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थिति बाट गुज्रिनु पर्छ।

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

Nepal is playing with Maldives in CAVA Women's Volleyball League at Dashrath Stadium starting after 3 PM. ❤️🇳🇵#Goodluck

"अनेरास्ववियुको केन्द्रीय अध्यक्षका प्रत्याशी म्याग्दीका पौडेल प्रकाश झिनो मतले हारे कि संस्थापनको भूमिकाद्वारा हराइयो ?!"

थरिथरि शरीरको बास्ना लिन लत लागेको तिमीलाई, मैले मेरो प्रेमको बास्नाले किन बाधेर राख्नु सक्थे र...🥺❤️‍🩹🕊️

🇳🇵दिब (@33392746d) 's Twitter Profile Photo

कम्युनिस्ट भन्ने अाचारण छैन कमाउनिष्ट मात्र भए नेपालमा।