अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile
अज्ञानी अतृप्त

@30puru

A Freelancer.आजको दिनसम्म मआफैंले त आफुलाई चिन्न सकेको छैन;यहाँलाई कसरीभनुँ,म को हुँ?आत्मपहिचानको अदभूत अभियानमाअग्रसर छु अचेल।परिचय पाईए पस्कुँला।लक्ष्य:खरानी।

ID: 1877693784

calendar_today18-09-2013 02:29:08

5,5K Tweet

3,3K Followers

3,3K Following

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

अन्तरिम सरकारको नेतृत्व कसले गर्नेभो? - जेनजी (बालेनवादी) - जेनजी(लामिछानेवादी) - जेनजी(प्रचण्डवादी) - जेनजी(प्रसाईवादी) 😂

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

संसद विघटन होईन संसदबाटै साझा ब्यक्तिको नेतृत्वमा चुनावी सरकार वा पहिलो बैठकबाट संबिधान संशोधन गरि साझा ब्यक्तिको नाममा सहमति र तत्काल संसद विघटनमात्र प्रजातान्त्रिक र समयसापेक्ष अभ्यास हुनेछ। साँप पनि मरोस् लठ्ठी पनि नभाँचियोस्। न रहे बाँस, न बजे मुरली नेपालीको चाहना होईन। 💢

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

यो संबिधान अनि ब्यवस्थामा सबैको 'लगानी' परेको छ अनि बर्तमान आन्दोलनका सबै मुद्दाहरु यसैबाट केबल १ घण्टाको प्रक्रियाले पूरा हुन्छ भने प्रजातन्त्र अनि संबिधानमाथि प्रहार किन र कसका लागि?🤔

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

Gen Z हरु सञ्जाल चलाईरहे, तिनका मुद्दा अरुलेनै चलाउने भए!

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

राष्ट्रपतिलाई नेपालको संविधान २०७२ ले देशको अभिभावक र संविधानको संरक्षक मानेको छ। लामो राजनैतिक पृष्ठभुमि र इतिहास बोकेका उनिबाट संबिधान मास्ने काम हुन्न भन्ने कुरामा ढुक्क होऔं। 💢

अज्ञानी अतृप्त (@30puru) 's Twitter Profile Photo

देशको अभिभावक र संविधानको संरक्षक मानिएका राष्ट्रपति धारा ६१ (४) मार्फत प्रधानमन्त्री छान्न तयार होलान् तर उनिबाट संबिधान मास्ने काम हुन्छ भन्ने कुरामा शंका नगरौं। 💢