कहर जिन्दगि (@eklprb) 's Twitter Profile
कहर जिन्दगि

@eklprb

बेलाले सिकाउँछ परिवर्तन हुन । बेला जस्तै म पनि फेरिरहन्छु । #Seasonal #Timest @kaloka17

ID: 3347226347

calendar_today27-06-2015 03:58:14

4,4K Tweet

329 Followers

143 Following

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

सुत्न त पुरै समय सुत्या होनि तर निद्रा पो पूरा भएन! #प्रदेशीको पीडा😂

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

मेरो माया त ऐना जस्तै हो जति टुक्रा पार्छौ नि प्रत्येक टुक्रामा तिमी नि तिमी देखिन्छौ ।😘

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

सधै फुल पनि कहाँ फुलिरहन सक्छ र! #अाफ्नै बगौचाको फुल

सधै फुल पनि कहाँ फुलिरहन सक्छ र!
#अाफ्नै बगौचाको फुल
कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

तपाईलाई थाहा छ? यो मुन्छेको सक्कल म सँगै मिल्छ रे!😄😎

तपाईलाई थाहा छ? यो मुन्छेको सक्कल म सँगै मिल्छ रे!😄😎
कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

35 बाट आफ्नो उमेर घटाउनुस् जति हुन्छ त्यस मा 41 जोड्नुस् अब जति आउन्छ त्यो नै तपाइको जन्म साल हुनेछ! ग्यारेन्टि👻

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

सरकारले कस्तो खाल को अध्यादेश जारि कसैले सुईको पाईयो 😀

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

नेकपामा बम फुटालेछन त कमरेडहरुले यो पनि कम्निष्टको उपज होला ।#अध्ययादेश 🙂

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

संगै जान्छु भन्छ्यौ तिमी घर छैन मेरो आज यहाँ भोलि कहाँ भर छैन मेरो साथमा लिई गए भने कहाँ राखुला र महल अनि झिलिमिलि शहर छैन मेरो

कहर जिन्दगि (@eklprb) 's Twitter Profile Photo

घरि घरि त यस्तो लाग्छ विकसित राष्ट्रहरुले पनि हाम्रो देशको सिको गरेर नेपाल जस्तो देश बनाउन सक्दैनन होला है अजिवको छ हाम्रो लोकतन्त्र जुन एक दशकदेखि मन्त्र मात्र भएकोछ ।