(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile
(झिल्के कान्छो) ✌

@ekl_ihj

बोली यस्तो छ जुन गोलि भन्दा छिटो चल्छ, त्यसैले होस बिचार गरेर बोल्न सुझाउछु नत्र बोलिको गोलिले ज्यान जाला.....😂
@narayanbaje

ID: 699575372984119296

calendar_today16-02-2016 12:45:41

14,14K Tweet

6,6K Takipçi

3,3K Takip Edilen

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

ढुङ्गाको मुर्तिलाइ तिम्रो कोमलताको आभास होला तर कठोर प्राणिलाइ तिम्रो लाख चीत्कार बेकारनै लाग्छ ।

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

ढुङ्गालाई घोटेर हिरा भाउनु मेरै गल्तीहो जो उसको भाउ बढिदियो 💔

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

कुनै दिन कसैले तिम्रो टुक्रिएको मनलाइ सङ्गालेर फेरि जोडिदिनेछ ।

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

सधै भरी हार्नुपर्ने बिना गल्ती दोष सुइकार्नुपर्ने आफ्नो पीडा बुझ्ने को छ एक्लै आँसु झार्नुपर्ने होलान चोट मनमा अनेक हासी ठिक छ भनिरहदा तिखा वचन सुनिसुनी आफ्नो मुख बार्नुपर्ने #सकस

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

परेको छ परेको छ यो पानी ख्याल गर है जाला जोवन सान्नानी 😉😋

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

याद उसको आउने तर उसलाइ अरुकै माया लाउने ... तडब अनि उसको छल गज्जबको बिष सेवन गर्दै छु बिस्तारै गाल्दै छ उसका पुराना दिन अनि हर्कतले

(झिल्के कान्छो) ✌ (@ekl_ihj) 's Twitter Profile Photo

भविष्य सोच्थे दुई दिनको खेल रैछ माया कन्चन सोच्थे धमिलो झेल रैछ माया आफ्नो खुशी लुटाएर उस्को हासो हेर्दै परन सोच्थे पराण लिने नेल रैछ माया 🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀