Dwarika Thebe (@dwarikathebe) 's Twitter Profile
Dwarika Thebe

@dwarikathebe

Toddler's Interpreter,
STATELESS,
Interested in Gender Economics and Economic History

ID: 183918658

calendar_today28-08-2010 05:59:45

8,8K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

आज मंगलबार दिउँसो ३ बजे क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ? अमिता थापा मगर, विज्ञ सहजकर्ता, एनडीसी पार्टनरसीप/प्राविधिक सल्लाहकार इना मूल, वातावरणविद्/अनुसन्धाता

आज मंगलबार दिउँसो ३ बजे

क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ?

अमिता थापा मगर, विज्ञ सहजकर्ता, एनडीसी पार्टनरसीप/प्राविधिक सल्लाहकार 
इना मूल, वातावरणविद्/अनुसन्धाता
Dwarika Thebe (@dwarikathebe) 's Twitter Profile Photo

'ऊनको स्वीटर' फिल्म हेर्दै थिए राम्रै लाग्दै थियो । बिच्चमा #MeToo लागेका बुढा फ्याट्ट निस्किए । अलि कस्तो खल्लो भो ।

'ऊनको स्वीटर' फिल्म हेर्दै थिए राम्रै लाग्दै थियो । बिच्चमा #MeToo लागेका बुढा फ्याट्ट निस्किए । अलि कस्तो खल्लो भो ।
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

जन्मे-हुर्केर पखेटा लाइसकेपछि कहर र रहरले थातथलोबाट विच्छेदजस्ता भएका हामीद्वारा जन्मथलो-जरोकिलोमाथि के गर्न सकिन्छ होला भन्ने बेला-बेलाको मन्थनको सामुहिक उपज हो- #ढोरपाटन_इतिहास_समाज_अर्थराजनीति । अहिलेलाई हाम्रो सीमा-सामार्थ्यमुताबिक यत्ति गर्यौं🙏सबैलाई निम्तो🙏

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

नाट्यकर्मी सरस्वती चौधरी बैनीले दाइ, थारु समुदायकेन्द्रित नाटक लेख्नुस् न भनेर आग्रह गरेको धेरै भयो । काठमाडौंमा लिम्बू, राई समुदायकेन्द्रित नाटक मात्रै आइरहेको बेला थारु समुदायकेन्द्रित नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ जेठ १६ गते शुक्रवारबाट मण्डला थियटरमा मञ्चन भइरहेको छ ।

नाट्यकर्मी सरस्वती चौधरी बैनीले दाइ, थारु समुदायकेन्द्रित नाटक लेख्नुस् न भनेर आग्रह गरेको धेरै भयो । काठमाडौंमा लिम्बू, राई समुदायकेन्द्रित नाटक मात्रै आइरहेको बेला थारु समुदायकेन्द्रित नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ जेठ १६ गते शुक्रवारबाट मण्डला थियटरमा मञ्चन भइरहेको छ ।
अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

“१ जनालाई पुऱ्याउन १५ जना मान्छे एयरपोर्ट जान्छन्, १४ जना चै घर फर्कन्छन र त्यो एयरपोर्टको हुलले चै देश नै रित्तियो भन्ने सन्देश जान्छ । त्यहि भिड देखाएर साथी भाईले गीत बनाएर रोईलो गर्छन फुर्सत नि छ ।” हैट दाँतै मा हाने त दिनेश डिसि ब्रोले ।

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“नारायणी अस्पतालमा देखाएर औषधि खाए पनि पोल्ने, चिलाउने कम भएको छैन। अहिले त डाक्टरले खोला वरिपरि नजान भनेका छन्,” उनी सुनाउँछन्। himalkhabar.com/144444/sirsiya…

Dwarika Thebe (@dwarikathebe) 's Twitter Profile Photo

पहुँच पुग्ने कम्निष्ट पत्रकार, लेखक, कृषक भएसी जीवनमा एक चोटि चाइना भर्मण भागमा पर्ने र'छ र'छ भन्ने सम्म बुझियो ।

Paul Novosad (@paulnovosad) 's Twitter Profile Photo

It's from 2002, but this remains an excellent survey paper on decomposing parent-child outcome correlations into nature vs. nurture, cognitive vs. schooling vs. personality, etc.

It's from 2002, but this remains an excellent survey paper on decomposing parent-child outcome correlations into nature vs. nurture, cognitive vs. schooling vs. personality, etc.
Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

चाैधरी ग्रुपकाे प्रमुख लगानी रहेकाे सम्राट सिमेन्ट उद्योगले मुरुल्लेमा अवैध रूपमा चुनढुंगा उत्खनन गरिरहेको विस्तृत रिपोर्ट उकालोमा प्रकाशित भएपछि प्रशासन र गाउँपालिकाले खानी बन्द गर्न तयारी गरेको गाउँपालिका अध्यक्ष पुनको दाबी छ। Lokendra Bishwakarma ukaalo.com/news/20250619-…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

हेलाे काठमाडाै याे सिजनकाे आँप चाख्ने हाेइन ? @Greengrowth01 - #mangomonth

हेलाे काठमाडाै याे सिजनकाे आँप चाख्ने हाेइन ? @Greengrowth01  - #mangomonth
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

फ्लाइ ओबरको सम्चारै लेख्ने भए गत ३ बर्षका सकस, इन्जिनियरका फेल्ड डिजाइन र खर्च बारे लेख्नुस् । हर उद्घाटन समाचार हैन भनेर बुझ्नुस्। कम्तिमा आज सम्चार नबनाउनुस्, यो विकृति भोलि आफै हराउँछ !

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

कोकाकोलालाई ‘कर मिनाहा’ गर्न बजेटमा विशेष व्यवस्था ! कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई डेढ अर्ब रुपैयाँ ब्याज र शुल्क मिनाहा गर्न सरकारले आर्थिक विधेयकमा गरेको व्यवस्था ! himalkhabar.com/144521/cocacol…

कोकाकोलालाई ‘कर मिनाहा’ गर्न बजेटमा विशेष व्यवस्था !

कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई डेढ अर्ब रुपैयाँ ब्याज र शुल्क मिनाहा गर्न सरकारले आर्थिक विधेयकमा गरेको व्यवस्था !

himalkhabar.com/144521/cocacol…
Praju Panta(प्रजु) 🇳🇵 (@praju_panta) 's Twitter Profile Photo

ऐना कार्यक्रम फेरि विश्वप्रकाश शर्माले चलाउने भएछन् । सामाजिक न्याय सङ्ग जोडिएको कार्यक्रम हो क्यारे । शर्मा तिनै हुन् त्यतिबेला बलात्कारको मुद्दामा रहेका क्रीकेटर सन्दिप लामिछानेलाई अमेरिकामा हुने खेलमा सरकारले भिषाको लागि पहल नगरिदिएको भनेर सदनमा कुरा उठाएका थिए।+

Dwarika Thebe (@dwarikathebe) 's Twitter Profile Photo

केहीदिन अगाडी narayan wagle सरले युवालाई कृषिमा कसरी फर्काउने भनेर प्रश्न राख्नुभो।तर मलाई चै कृषिमा लागिरहेका युवालाई कसरी अडाउने भन्ने प्रश्नले घच्घचाउछ।हामीले यो २ बर्षमा युवा कृषकहरूको उत्पादन नौनी ल्याएर बेच्दा हामीले गाउँमा करिब २० लाख‌ जति पठाएछौं।यो हाम्रो सानो प्रयास हो।

केहीदिन अगाडी <a href="/narayanwagle/">narayan wagle</a> सरले युवालाई कृषिमा कसरी फर्काउने भनेर प्रश्न राख्नुभो।तर मलाई चै कृषिमा लागिरहेका युवालाई कसरी अडाउने भन्ने प्रश्नले घच्घचाउछ।हामीले यो २ बर्षमा युवा कृषकहरूको उत्पादन नौनी ल्याएर बेच्दा हामीले गाउँमा करिब २० लाख‌ जति पठाएछौं।यो हाम्रो सानो प्रयास हो।
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ। #monsoon2082 #emergencynumbers #disaster

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।
#monsoon2082 #emergencynumbers #disaster
Pannit jee (@pannitjee) 's Twitter Profile Photo

युवा उद्यमीलाई प्रोत्साहन ************* हाम्रा साथीले गोरखामा फलाउनुभएको अकबरे खुर्सानी आज सुरु दिन नै हामीले काठमाडौ ल्याएर २५ केजी बिक्री गर्यौँ । बिचौलिया बिना किसानको बारीबाट सिधै ग्राहकको भान्सामा पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।

युवा उद्यमीलाई प्रोत्साहन 
************* 
हाम्रा साथीले गोरखामा फलाउनुभएको अकबरे खुर्सानी आज सुरु दिन नै हामीले काठमाडौ ल्याएर २५ केजी बिक्री गर्यौँ । 
बिचौलिया बिना किसानको बारीबाट सिधै ग्राहकको भान्सामा पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।
Ajay Das (@ajaydas09) 's Twitter Profile Photo

"झापामा दुई थरी मानिस छन्– यौटा सधैँ ठग्छ र अर्को ठगीको जालोमा परिरहन्छ। झापामा धेरै ‘किर्ते–काइते’हरूको कथा अलिखित छ। त्यसमा पनि धर्तीपुत्र भनिएका आदिवासी, राजवंशी, सतारहरूको इतिहास के–कसरी मेटियो भन्ने घटनामा . . ." Devendra R Bhattarai काे खँदिलाे रिपाेर्ट ukaalo.com/news/28339/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा ✔️कानून मिचेर खानी दोहन गर्ने चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई तीन महिनामै सरुवा गरिएको छ Lokendra Bishwakarma Ukaalo ukaalo.com/news/28697/