Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile
Dr. Vijay Poudel

@drvijaypou

1.Ph.D. in Economics. 2. Current Occupation - Chairperson - Janata Television, & The Himal Edu., Nepal. Writer. NIP (Not Important Person),

ID: 855424826835558400

calendar_today21-04-2017 14:15:46

6,6K Tweet

8,8K Followers

2,2K Following

theDeepView (@thedeepview) 's Twitter Profile Photo

Are you feeling overwhelmed by the rapid pace of AI advancements? The Deep View is here to help! Our daily 10-minute read delivers essential updates straight to your inbox, so you stay ahead of the curve. Subscribe now and take control of your future - for free.

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

ओ सरहरू, तपाईहरु पदमा रहँदा गरेको कामको मूल्यांकन पदबाट हटेपछि मात्रै हुन्छ है । कुलिङ पिरियडले वास्तविक क्षमताको पहिचान दिने छ । अहिले प्रस्तावित व्यवस्था अनुसार कम्तिमा दुई वर्ष आफ्नो परीक्षण गर्नु होस्, आफ्ना अनुभव लेख्नुहोस् । अनि बल्ल राजनीतिक नियुक्तिको लोभ गर्नुं होस् ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

संकटग्रस्त आम सञ्चार क्षेत्रका लागि यो बजेटले केही पनि उल्लेख गरेन । हरेक सरकार आम सञ्चार क्षेत्रबारे निरन्तर असहयोगी रहँदै आएका छन् । मिडिया क्षेत्रबाट गरिएको सयौं डेलिगेशन र मिहिनेत खेर गएका छन् । धिक्कार छ ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

न्यायाधिशहरुले अपराधीलाई उन्मुक्ति दिए पनि प्रकृतिले उन्मुक्ति दिएन । अरुलाई ढाँट्न सकिएला, आफ्नै मनलाई ढाँट्न सकिन्न ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

मानिसलाई ज्यूँदै इटाभट्टामा पोल्नेलाई मुद्दा नचलाउने निर्णय गर्ने वकिल महोदयको पनि ब्रेनस्ट्रोक हुने छ अवश्य । यस्तो पापले छोड्ने छैन ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

विविदेशबाट आउने तयारी बस्तुमा शुन्य भन्सार अनि कच्चा पदार्थमा 15 प्रतिशत भन्सार र थप कर लगाउनाले स्वदेशी विद्युतीय सकेट र प्लग उद्योग धरासायी हुने समाचार आएका छन । यस्तो दुर्दशा धेरै क्षेत्र मा छ । लौन हो अर्थ मन्त्रालय, कहिले सुधृने हो ?

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

शुभकामना 1. तुलसी रोप्नु वातवरणीय चेतना हो, यसैले तुलसी रोप्ने दिवसको शुभकामना । 2. मुश्लिम समुदायको बकर इदको पनि शुभकामना । दुबैको सम्मान गरौ । टेलिफोनको रिङटोनमा इदको मात्रै शुभकामना बज्नु तर तुलसी रोप्ने दिन वा ठुली एकादसीको कुरा बेवास्ता हुनु ठीक हैन । सन्चार मन्त्रालय...

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

पानीको महत्व ! विभिन्न देशमा खानेकुरा भन्दा बढी खानेपानी महँगो भयो भन्ने समाचार आएका छन् । भारतको राजधानी दिल्ली र पाकिस्तानमा उस्तै छ जलसंकटको हालत । अबको विश्वयुद्ध पानी र खानाका लागि नै हुने छ, यसका अभ्यास भैरहेकै छन् । पानीका स्रोत प्रदुषित हुनबाट जोगाउँ ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

दैलेखमा ठूलो पेट्रोलियम भण्डार छ भन्ने पहिलेदेखिको अनुमान सत्य प्रमाणित भयो तर यो प्रोजेक्ट रोक्न ठूलो चलखेल् हुने छ । सम्भावित षड्यन्त्र रोक्न अहिलेदेखिनै चनाखो बनौ ।

बा आजबाट ८३ वर्ष पुरा हुनुभयो । आउने वर्ष बृहद्स्तरको साहित्यिक कार्यक्रम गरी ८४ उत्सव मनाउने योजना छ ।

इरानलाई इजरायलले एक्लै हराउन नसक्ने भएपछि गएराति अमेरिकाले इरानमा आक्रमण गरेको छ । युद्द उन्मादी अमेरिका- इजरायलको मानवता विरोधी गतिविधिले विश्वमा ज्यादै ठूलो सन्कट ल्याउने भयो ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

कृषि उत्पादन बिक्रीको ग्यारेन्टी गर्ने हो भने अरब - मलेसिया जानेहरू गाउँ फर्किन्छ्न । समूर्ण बजेट कृषि र औद्योगिक उत्पादनको वृद्धि र बिक्रीको ग्यारेन्टीमा लगाउनु पर्छ ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

आज भानु जयन्ती ! आजै जनता टेलिभिजनको स्थापना दिवस ! आदिकवि भानुभक्त आचार्यमा हार्दिक श्रद्धाञ्जलि ! जनता टेलिभिजनका सबै शेयरधनी, दर्शक तथा सबै कर्मचारी महानुभावहरूमा हार्दिक बधाई ।

आज २०८२ साल साउन ३ गते हामीमाथि ठूलो बज्रपात भएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका आदरणीय अध्यक्ष लन्कबहादुर के. सी. ले हामी सबैलाई छोडेर जानुभयो । वहाँको पार्थिव शरीर मनमोहन कार्डियोथोरासिक अस्पतालको शीतघरामा केही दिनकालागि राखिएको छ । हार्दिक श्रद्धाञ्जलि दाजु ! 😭😭😭

" कम्युनिस्ट पार्टीमा नेता हैन नीति प्रधान हुन्छ !" - पुष्पलाल ! नीति प्रधान भएको कम्युनिस्ट पार्टी बनाउन धेरै ठूलो त्याग, मिहिनेत र सक्रियताको आवश्यकता देखियो । मैले २०२८ सालमा भन्ने गरेको " अफिसवाला बुवा" कमरेड पुष्पलालमा हार्दिक श्रद्धाञ्जलि !

" कम्युनिस्ट पार्टीमा नेता हैन नीति प्रधान हुन्छ !" - पुष्पलाल ! 
 नीति प्रधान भएको कम्युनिस्ट पार्टी बनाउन धेरै ठूलो त्याग, मिहिनेत र सक्रियताको आवश्यकता देखियो । मैले २०२८ सालमा भन्ने गरेको " अफिसवाला बुवा" कमरेड पुष्पलालमा हार्दिक श्रद्धाञ्जलि !
Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

जन्मदिनको लाखौलाख शुभकामना धर्मराज निरौलाजी ! 100 वर्षभन्दा बढी बाच्नुहोस, देशको लागि ठोस योगदान गर्ने मौका मिलोस ।

महिलाहरू हो जाग्नुहोस् । कुनै बहानामा पनि बहु विवाहले वैधता पाउनु हुदैन । हुन त हल्ला चले अनुसारको कानुन सम्सदमा आएछ भने पनि पारित होलाजस्तो लाग्दैन तर पनि यो सोचको प्रतिवाद गरौ ।

Dr. Vijay Poudel (@drvijaypou) 's Twitter Profile Photo

रविन्द्र ढाटजीलाई बधाई छ तर म मान्छेले मान्छेलाई रग्ताम्य हुनेगरी कुट्ने खेलमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने पक्ष्यमा छु ।

यो संसारको आधा सम्पत्ती कब्जा गरेका केही धनीहरू !