Dr. CK Raut (@drckraut) 's Twitter Profile
Dr. CK Raut

@drckraut

PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]

ID: 2542646563

linkhttp://drckraut.com calendar_today03-06-2014 02:48:27

5,5K Tweet

60,60K Takipçi

9,9K Takip Edilen

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

सप्तरीमा १८ वटै स्थानीय तहमध्ये जनमत पार्टीको नेतृत्वमा रहेको बलान बिहुल गाउँपालिका उत्कृष्ट ठहरिएको छ ।

सप्तरीमा १८ वटै स्थानीय तहमध्ये जनमत पार्टीको नेतृत्वमा  रहेको बलान बिहुल गाउँपालिका उत्कृष्ट ठहरिएको छ ।
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

#सिरहाको #बलात्कार #प्रकरण होस् कि #सप्तरीको #नोट #छाप्ने #ठगी #प्रकरण - पहुँच र आर्थिक मिलेमतोको आधारमा अपराधीहरूविरूद्ध ऊजुरी नलिने, अपराधीको नाम काट्न लगाउने, अपराधीलाई उन्मुक्ति दिने, मुद्दा कमजोर बनाउने काम प्रहरीबाट हुँदै आएको छ, अनुसन्धान होस्। Nepal Police @MoHAGunaso

#सिरहाको #बलात्कार #प्रकरण होस् कि #सप्तरीको #नोट #छाप्ने #ठगी #प्रकरण - पहुँच र आर्थिक मिलेमतोको आधारमा अपराधीहरूविरूद्ध ऊजुरी नलिने, अपराधीको नाम काट्न लगाउने, अपराधीलाई उन्मुक्ति दिने, मुद्दा कमजोर बनाउने काम प्रहरीबाट हुँदै आएको छ, अनुसन्धान होस्। <a href="/NepalPoliceHQ/">Nepal Police</a> @MoHAGunaso
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

रिंकु सदायको न्यायको लागि विद्यार्थी जनमत संघको प्रदर्शन, सिरहा📢

रिंकु सदायको न्यायको लागि विद्यार्थी जनमत संघको प्रदर्शन,  सिरहा📢
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्नुपर्ने सिके राउतको प्रस्ताव dcnepal.com/2025/03/638939

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

नोट छाप्ने ठगी संगठित अपराधमा जिल्ला प्रहरी कार्यालय र सरकारी वकील कार्यालयद्वारा मुद्दा कमजोर बनाई पीडकहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै पीडितहरूद्वारा #सप्तरीको #राजबिराजमा विरोध प्रदर्शन Nepal Police @MoHAGunaso

नोट छाप्ने ठगी संगठित अपराधमा जिल्ला प्रहरी कार्यालय र सरकारी वकील कार्यालयद्वारा मुद्दा कमजोर बनाई पीडकहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै पीडितहरूद्वारा #सप्तरीको #राजबिराजमा विरोध प्रदर्शन <a href="/NepalPoliceHQ/">Nepal Police</a> @MoHAGunaso
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

नोट छाप्ने ठगी गिरोह विरूद्ध राजबिराजमा आज फागुन २२ गते प्रदर्शन। उनीहरूले गत महिनादेखि ठगी गिरोहका नायकेहरुबाट असुरक्षित भएको, प्रहरी र वकील कार्यालयको मिलेमतोमा नायेकहरूलाई पक्राऊ नगरेको र मुद्दा कमजोर बनाएर उन्मुक्ति दिन खोजेको भन्दै प्रदर्शन गर्दै आएका छन्। Nepal Police

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

नेपाल मलाह कल्याण संघले गर्दै आएको आन्दोलनमा सहभागिता हुँदै जारी अनसनलाई हाल स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरियो|

नेपाल मलाह कल्याण संघले गर्दै आएको आन्दोलनमा सहभागिता हुँदै जारी अनसनलाई हाल स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरियो|
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दावी गरेका छन्। मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन्। madheshpatra.com/2025/04/03/392…

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सप्तरीको दिघवामा ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’ गरी तीन योजनाको भवन शिलान्यास गरेका छन् । madheshpatra.com/2025/04/04/393…

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

मिडियाले #समानुपातिक #सांसद् #सम्बन्धी #भ्रम निरन्तर छरेको विषयमा जनमत पार्टीले पार्टी चलाउन खुल्ला आह्वान अनुरूप केहीले १५ लाख, केहीले २५-३० लाख (कुनै पद पाए पनि नपाए पनि फिर्ता नहुने गरी) आर्थिक सहयोग गरेको थियो जसबाट खर्च व्यवस्थापन गरिएको थियो। २०७९ मै भनेको छु, नयाँ होइन

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

सत्यतथ्य बुझ्न र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न जनमत पार्टीले सञ्चारमाध्यमहरूलाई आग्रह गर्दछ।

सत्यतथ्य बुझ्न र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न जनमत पार्टीले सञ्चारमाध्यमहरूलाई आग्रह गर्दछ।
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ

No nation should permit the use of its soil for terrorism against its neighbors. India, by dismantling nine terror camps, has acted decisively. It is a shared global responsibility to prevent such threats and strive for a peaceful world free from terror and conflict.

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

#जनमत पार्टीको #अक्षयकोषको विषयमा #रातोपाटी सहितका मिडियामा आएको भ्रामक समाचारको विषयमा स्पष्टीकरण अक्षयकोषको आधिकारिक खातामामा दानको लागि आह्वान २०८० श्रावण ४ गते भएको हो। २०८० श्रावण ४ गतेपछि आजसम्म अक्षयकोषमा जम्मा भएको सम्पूर्ण रकम यहाँ स्टेटमेंटमा छ। आफैं हेर्नुस्।

#जनमत पार्टीको #अक्षयकोषको विषयमा #रातोपाटी सहितका मिडियामा आएको भ्रामक समाचारको विषयमा स्पष्टीकरण
अक्षयकोषको आधिकारिक खातामामा दानको लागि आह्वान २०८० श्रावण ४ गते भएको हो। २०८० श्रावण ४ गतेपछि आजसम्म अक्षयकोषमा जम्मा भएको सम्पूर्ण रकम यहाँ स्टेटमेंटमा छ। आफैं हेर्नुस्।
Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

#रातोपाटी सहितका मिडियामा पटक-पटक जनमत पार्टी र सो पार्टीका राष्ट्रिय अध्यक्षको चरित्र हत्या हुने गरी पूर्वाग्रहपूर्ण र आधाअधूरो जानकारी राख्दै समाचार लेख्दै आएको विषयमा पार्टीको ध्यानाकर्षण भएको छ। सो विषयमा सचिवालयको स्पष्टीकरण यहाँ छ: facebook.com/share/p/16fVxo…

ठेकेदारको कामप्रति प्रश्न उठाउँदा जनमत अध्यक्ष सीके राउतमाथि मानहानीको मुद्दा सप्तरीको रूपनी–राजविराज–हनुमाननगर सडक तथा राजबिराज–छिन्नमस्ता सडकको निर्माण अलपत्र परेको विषयमा सामाजिक सञ्जालमार्फत् आवाज उठाउँदा ठेकेदारले मानहानीको मुद्दा दायर गरेका छन्। madheshpatra.com/2025/06/03/534…

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

मधेश प्रदेश AI & Robotics को युगमा प्रवेश गर्दै मधेश सरकारले School for AI & Robotics स्थापना तथा भौतिक पूर्वाधार निर्माण, तथा AI for Efficiency: AI Tools सम्बन्धी साक्षरता तथा प्रशिक्षण कार्यक्रम ल्याएको छ।

मधेश प्रदेश AI &amp; Robotics को युगमा प्रवेश गर्दै 
मधेश सरकारले School for AI &amp; Robotics स्थापना तथा भौतिक पूर्वाधार निर्माण, तथा AI for Efficiency: AI Tools सम्बन्धी साक्षरता तथा प्रशिक्षण कार्यक्रम ल्याएको छ।