Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile
Dr Achyut Wagle

@drachyutwagle

Vice-Chancellor of Kathmandu University, Nepal. Prof of Economics.
At least 1 million words published in various forms-- Opeds, books and research articles.

ID: 1295810672

calendar_today24-03-2013 16:21:22

6,6K Tweet

10,10K Followers

144 Following

Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile Photo

दलाल सत्ता र बेखुस पुस्ता । चारवर्ष अघिको मेरो प्रस्तावना पार्टीहरुको समूल रुपान्तरणको वा/लोकतान्त्रिक क्रान्तिको अपरिहार्यतामाथि थियो । दुबैले पूर्णता पाउन बाकी छ । ekantipur.com/opinion/2021/0…

Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile Photo

९९ प्रतिशतलाई लाग्छ, मैले जे जाने त्यो अन्तिम सत्य हो । त्यही आफ्नो पहिचान र अहम हो । केबल १ प्रतिशत वा सो भन्दा कमलाई मात्र लग्छ जे सिके र जाने त्यो थप ज्ञानका लागि फगत आधार हो र वास्तविक ज्ञान प्राप्त हुनै बाकी छ । तथाकथित majoritarianism मा त यो १ % घुन झैँ पिसिईहाल्छ नि ।

Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile Photo

Kathmandu skyline today is clear and beautiful despite news of very high pollution in many other capitals and major cities of a number of counteies.

मैले GenZ बिद्रोह अप्रत्याशित थिएन भनेको धेरैलाई चित्त बुझेनछ । यो पुरानो लेखले औल्याएका पक्ष पनि पढ्न आग्रह गरे ।

मैले GenZ बिद्रोह अप्रत्याशित थिएन भनेको धेरैलाई चित्त बुझेनछ । यो पुरानो लेखले औल्याएका पक्ष पनि पढ्न आग्रह गरे ।
IndiaInNepal (@indiainnepal) 's Twitter Profile Photo

🌱 Are you a budding startup in 🇳🇵 ? 💡An entrepreneur in 🇳🇵 with a big idea Here is an opportunity to give wings to your ideas! 🪽 🤝 IN-SPAN - a new Startup platform for 🇳🇵 startups to connect with the vibrant Startup Ecosystem in 🇮🇳. To take you from concept to creation ➡️

🌱 Are you a budding startup in 🇳🇵 ?
💡An entrepreneur in 🇳🇵 with a big idea

Here is an opportunity to give wings to your ideas! 🪽

🤝 IN-SPAN - a new Startup platform for  🇳🇵 startups to connect with the vibrant Startup Ecosystem in 🇮🇳.  To take you from concept to creation ➡️
Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile Photo

धेरैले 'आत्मज्ञान'लाई एउटा शब्दका रूपमा मात्र बुझिदिन्छन । आफ्नाबारे आफैले थाहा पाउनु सबैभन्दा ठूलो ज्ञान हो, किन्तु-परन्तुरहित । आफ्नो ज्ञान, बल र हैसियतको सम्भावना र सीमा, आफ्नाबारे अरुको धारणाको जानकारी र तिनको सम्बोधन गर्ने योग्यताको स्वआकलनले बल्ल मान्छेलाई मान्छे बनाउछ ।