शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile
शेषराज घिमिरे

@dr_sheshraj

A human, A student of Medicine

Ex-President - Residents' Association of NAMS (RAN),

संयोजक - स्वास्थ्यकर्मिकालागी सुरक्षित कार्यस्थल सङ्घर्ष समिति

ID: 1605219171687882752

calendar_today20-12-2022 15:11:28

95 Tweet

185 Takipçi

276 Takip Edilen

शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

आफैले गठन गरेको दुई-दुइवटा विज्ञ टोलिले दिएको सुझावलाई लत्याएर आवासिय चिकित्सकहरुमाथी चरम श्रम शोषण हुनेगरी मेडिकल व्यापारीलाई अत्याधिक आर्थिक लाभ गराउन गलत निर्णय गरिनुजस्तो लज्जास्पद विषय के हुनसक्छ? #आवाशिय_चिकित्सकहरुमाथिको_चरम_श्रमशोषण_र_अन्याय_बन्द_गरैयोस!

शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

अब धेरै नाटक गरे भने। कि Free PG with respectable stipend and no bond हुन्छ कि त स्वास्थ्य शिक्षा पुर्ण सरकारी हुन्छ । अटेरी गर्ने स्वेच्छाचारी व्यापारीको मेडिकल कलेज जफत हुन्छ। #Donot_dare_provoke_us!!! #हामीलाई_निर्मम_हुन_बाध्य_नबनाउ_ए_धनका_दासहरु_हो!!!

शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

तिमिले हतार हतार एउटा कुरा लेख्ने (प्रचारबाजी गर्ने)र रातारात त्यहि बेच्ने गरेकाले नै त हो हामी सबैको यो हविगत भएको। तिम्रो यो तरिका छताछुल्ल भइसक्यो त। अझै कति मरिहत्ते गर्छौ? आफ कोइली र अरु सबै काग ठान्ने तिम्रो भ्रम अझै गएन है।अब तिम्रै इच्छा हो"सुध्रीने कि सक्किने?" शुभकामना!

शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

PG सिटको कृत्रिम अभाव तथा कालाबजारी एवम आवासिय चिकित्सकरौमाथी भैरहेको चरम श्रम शोषण बिरुद्ध ; साथ, समर्थन र सहभागिताका लागि अनुरोध सहित!

PG सिटको कृत्रिम अभाव तथा कालाबजारी एवम आवासिय चिकित्सकरौमाथी भैरहेको चरम श्रम शोषण बिरुद्ध ;
साथ, समर्थन र सहभागिताका लागि अनुरोध सहित!