डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile
डा. हर्कप्रसाद 💫🔱

@dr_harku

शिव नैं सत्य र सत्य नैं शिव 🕉️🙏

ID: 1256153414540513280

linkhttps://mobile.twitter.com/dr_harku calendar_today01-05-2020 09:29:06

4,4K Tweet

1,1K Followers

230 Following

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

ताराहरु खस्न थाले आकाशबाट अनि, सुनसान हुदै गयो परिबेश…..🙂

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

आफ्नो घरको जग बलियो नभएपछि बाहिरी टहरा बलियो छ भनेर सोच्नु बेकार नै हो..🥲 #शुभ_प्रभात ☕️

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

गुलाफको फुलमा काडा देख्छौ कि काडामा गुलाफको फुल त्यो तिमिमा भर पर्छ..🙂

कलम कहानी (@kalamkahaniii) 's Twitter Profile Photo

च्यातिएका पुराना चप्पल पड़काई किताबका बोज कन्नालाई बोकाई थैलीभरी खाजा छन्, आँखाभरी सपना सजिलो त कहाँ छ र, म गरीबको आज बिहानभरी बस्तु चराई दिउँसो थोत्रा ड्रेस लगाई क्रमशः

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

पाकिस्तान र इन्डियाको युद्ध अ्मृका र बेलायतले मध्यस्थता गर्दिएर रोके भनेर भ्रम फैलाउने हरु सबै हाम्रा प्रधानमन्त्री केपी ओली विरोधी हुन...😎😂😂😂

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

हरेकदिन सूर्योदयपछी र सूर्यास्त अघिको केही घुर्मैलो जस्तो लाग्ने मलिन समयमा.. एक्लै डिजिटल युगमा राम्रा नराम्रा कुरासँग मित्तेरी गास्दै अनि कफीको लागी भान्साकोठा छिचोल्दै; मनभित्र अनेकन तर्कनाहरु गर्दै तिम्रो बाटो हेर्दैछु प्रिय, छिटो आउ, म बस्ने शहरमा तिमीलाई धेरै धेरै स्वागत छ।

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

सायद रहर भित्र को पनि रहर हुनुपर्छ यसरी आउने जाने समयको सवर हुनुपर्छ जिन्दगीमा केहि होस या नहोस् केहि फरक पर्दैन बस वचन लगाउने को वचन फर्काउने अवसर हुनु पर्छ..!!♥️

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

चाहिँदैन मलाई सम्मान भित्रको अपमान सहयोग भित्रको बेइमान देखावटी माया भित्रको धोकेबाज बनावटी वचन भित्रको खोक्रो आवाज गोहीको आशु भित्रको हाँसो हिड्ने बाटो भित्र लुकेको पासो।।

सम्पदा (@rupakhadka15) 's Twitter Profile Photo

जिन्दगीमा गरिएका राम्रा कामको खासै सम्झना हुँदैन तर, नराम्रा काम र गल्ती जति बिर्सिन खोज्दा पनि सम्झनामा रहिरहदाे रहेछ ।

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

जिन्दगी कहाँ गएर अड्कियो अड्कियो !! नत सफल नै हुन सकियो नत बिफल नै !!!😢

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

आफू मै रमाउन सिक्नुस अरुको भर हुदैन कति बेला पराइ भै जान्छन 😐

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

पराइले साइनो फेर्दा के गुनासो गरुँ जबकि रगत को साइनो ले त पैसा नहुँदा वेवास्ता गरेको अनुभब छ💔

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

कसैलाई नराम्रो गर्न मन लाग्दैन र मात्र हो नत्र चित्त त धेरैले दुखाएका छन् मेरो पनि.!!

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

सफलताले महल नै खोज्ला तर संघर्षले झुपडी नै भए पनि स्वीकार्छ !❤️

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

लाघुऔषधि जस्तै भयौ तिमी 😍 साथ हुनेजेल नशामा डुभेर उत्रिन सकिन नभएपछि अभावले बाच्न सकिन😔

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

१ जना राजा पाल्न नसकेर हजारौं राक्षसहरु जन्मिएको दिन हो आज 🤙 #गणतन्त्र_दिवस (केरातन्त्र)

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

गरिनेछ,.....पुर्याइनेछ.....ल्याइनेछ......दिइनेछ........खाइनेछ...... बजेट

डा. हर्कप्रसाद 💫🔱 (@dr_harku) 's Twitter Profile Photo

"विश्वासको" वजन पनि बढीनै हुन्छ होला " सायद" त्यसैले त्यसलाई धेरै मान्छेहरुले "सम्हाल्न" सक्दैनन् !!