Durga Pangeni (@dpangenee) 's Twitter Profile
Durga Pangeni

@dpangenee

Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.

ID: 496926026

linkhttps://www.dpangeni.com.np calendar_today19-02-2012 12:40:05

38,38K Tweet

12,12K Followers

4,4K Following

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

बुढेसकालमा देउवाले थाइल्याण्डको भिषा किन लिएका होलान😂पक्का बुढाका एक्सहरु छन त्यता-पारस शाहका जस्तै😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

मेरो आफ्नै ठूल्बा लयर छ के दाई😂यो जाबो संबिधान्…! हैट ज्यान्ची हरुको आईक्यु लेवल त रुम टेम्प्रेचर भन्दापनि कम देखिन्च त..त्यसमाथी यि खाइदेउ मध्येको ठूलो लण्ठु त्यो सुदन गुरुङ..! हैट !😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

देउवालाई रिटायर्ड गराउने यौटै उपाय भनेको सम्पत्ती शुद्धिकरण अन्तर्गत छानविन गराएर दोषी देखाएर सजायँ तोकेर अदालतबाट प्रमाणित भ्रष्ट्राचारी बनाएर मात्र हो-अरु उपाय छैन, फेरी त्यसो गर्ने यो सरकारको ल्याकत पनि छैन😂😂 अहिले मिडियाबाजी जति गरेपनि अन्तिममा उही हो,टायँ टायँ फिस्स…😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

घर जल्यो भनेर हालेको पोस्ट मुनी पनि गाली गरिराछन भाईबैनीहरू…! के ताल हो..गाली गर्ने उस्ता हुन कि गाली खानेहरूलाई साँच्चै चिनेरै गाली गरिराछन मुन्छेहरू?म बबुरो कुरो नबुझेर रनभुल छु😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

तिम्रो र मेरो पनि फोटो त थियो नि पोस्ट गरम न..न कुरा काटिहाल्चन कि..! कुरा काट्नेलाई काट्न देउ यार❤️

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

पुर्ण बहादुरको सारंगी फ्लप हुन्छ भनेर सहयोग नगरेका कलाकारले फिल्म हिट हुने बित्तिकै गरेको सेलिब्रेसन र वेस्ट इण्डिज संग गेम हारिन्छ भनेर ग्राउण्ड छोडेका सन्दिप लाम्छानेले गेम जितेपछी दिएको शुभकामना उस्तै देखिदोरैछ😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

जेलबाट त मान्छे काटेर ज्यानमारा मुद्दामा थुनिएका केपी ओली पनि छुटेकै हो..भोली सहकारी ठगहरू पनि छुट्लान..जसरी केपी ओली पावरफुल भए त्यसरी नै ठगहरू पनि शक्तिशाली बन्लान-त्यो दिन आउछ..यो सतिले सरापेको देशमा त्यो दिन पक्कै आउछ ।

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

हजुरआमा हुनी उमेरमा पनि कति राम्री के🙈😂❤️ मैले उर्भीको टिकटकमा यस्तो कमेन्ट गर्देछु😂❤️

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

जसरी ओसामा बिन लादेनलाई उचाल्यो र आफ्नो स्वार्थ सकिएपछी माऱ्यो त्यसरी नै बालेनलाई उचाल्यो र नेपाल जलायो..उसको लागि बालेनको उपादेयता सकियो..अब बालेनलाई पनि उसैले सक्छ—बालेन डेन्जर जोनमा छ अब ।

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

यो फोटोमा ७७० जती कमेन्ट रैछन सबै प्राय यस्तै कमेन्ट मात्रै छन-कति निर्दयी यि आइएनजिओका फेसबुक चलाउने भाईहरू !

यो फोटोमा ७७० जती कमेन्ट रैछन सबै प्राय यस्तै कमेन्ट मात्रै छन-कति निर्दयी यि आइएनजिओका फेसबुक चलाउने भाईहरू !
Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

जेन्जी आन्दोलनलाई आधार बनाएर गलत समुहलाई देशको बागडोर जिम्मा लगाएको पछुतो सुरुहुने कहिले बाट हो? भित्तामा पुर्पुरो ठोक्न त बाँकी नै छ नी हैन ?

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

खासमा त्यो कविता अरु कसैले लेखेको भए ताइ न तुई को फगत कपिता मत्रै हुन्थ्यो ! चिलिमे दाई ले लेख्या भएर मारी मार्केट खाओ…फेरी पनि म कपिताकै पक्षमा छु😂किनकी …! भो नभनम अइले 😂😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

ओहो…पुर्ण बहादुर दाईका तरुनीहरुको चुरिफुरी अब ह्वात्तै बढ्च हेर्नु है😂

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

यो सरकारको पालामा नेपाल पुलिसको आगामी प्रमुखबारे यस्तो मिडिया/सोसल मिडिया ट्रायल अपेक्षा गरिएको थेन !!

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

देउवाको छोराले कुनै गलत काम गरेको मैले कतै सुन्याछैन । खाली फेकन्युज को भरमा हल्ला गरिराछन बक्लोलहरू—😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

सिसाको ग्लासमा ब्ल्याक टि चिया भरेर ब्रेड रोटी चोप्दै छिटो छिटो फास फास खाँदै😂

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

दुइ तिन दिन भयो सुदन गुरुङको चर्चा ओरालो लागेजस्तो देखिन्छ..! जेन्जी केटाहरू पनि सेयर मार्केटमा लिस्टेड कम्पनि जस्ता देखिन थाले..कुनै उकालो लाग्दा कुनै लुढ्किने..😂😂