💕DpA💞(@dpa_spk) 's Twitter Profileg
💕DpA💞

@dpa_spk

मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #स्नातकोत्तर SoAn, PS, #Activist, #MPhil_PhD #Advocate #Mediator #TOT_Trainer

ID:2717708496

calendar_today08-08-2014 18:40:54

66,6K Tweets

139,2K Followers

53,0K Following

💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

कति सहनशिल छ जिन्दगी, एकातिरबाट आशा मर्छ र पनि अर्कोतिर सपना बुनि रहन्छ ।

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

साथी यस्तो होस -जो म रोईराख्दा मेरो आँशु पुछ्न नसके पनि मेरो आडमा उभिएर दुःखी भएर हेर्छ मलाई भन्ने भए पुग्छ❤️‍🩹

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

राम्रो मान्छे कहिले मतलबी हुदैन,
मात्र उ पर जान्छ: जहाँ उसको कदर हुदैन।

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

समयलाई रित्तो नराखी सदुपयोग गर्न सकियो भने हाम्रो जिन्दगी भरिभराउ हुन्छ, आत्म सन्तुष्टि,शान्ति प्राप्त हुन्छ...!

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

म हाँस्न सक्छु म खान सक्छु
म लाउन सक्छु म नाच्न सक्छु
म कराउन पनि सक्छु तिमी सँग र
परि आयो भने तिमी बिना पनि !

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

जिन्दगिको बाटो धेरै लामो छ माया♥️
थकाइ शरिरमा लागोस् सोचाइ अनि मन मा हैन❤️

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

वर्षको ३६५ पन्ना भको पुस्तिकाको
पहिलो सादा पन्ना जो छ,
यसमा राम्रोसँग लेख्न कोसिस गर्नेछु !!🙏❤️🌹

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

जीवनमा यस्तो एउटा बाटो चुन्नुछ,
जहाँ कहिल्यै पछाडी फर्कन नपरोस!

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

भोली ३६५ पन्ना भको पुस्तिकाको
पहिलो सादा पन्ना छ,
यसमा राम्रोसँग लेख्नुहोला !!

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

'म' फेरिने हो,
नयाँ बर्ष त हरेक साल फेरिन्छ !

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

म त यस्तै छु,
मन परे बोल्छु
नपरे चुप बस्छु
तर
हैसियत बिर्सिन्न ढुक्क हुनुहोस
इज्जत गर्छु साथ सहयोग बिर्सन्न 🙏

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

बिना खल्तिको दौरा काम छैन साथी,
दौरा बन्ने भए पहिला टालो बन्नुपर्छ !!

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

तिमीले गरेको राम्रो र अरुले गरेको नराम्रो दुवै कुरा बिर्सिदेउ जीवन गज्जबले चल्छ !

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

चाहिने भन्दा बढि पस्कनु भनेको फ्याकिनु हो !

account_circle
💕DpA💞(@dpa_spk) 's Twitter Profile Photo

नराम्रो मान्छे नै जाति हुन्छन, कमसेकम राम्रो हुनुको नाटक त गर्दैनन् ।

account_circle