Dondub Lama (@dondubl) 's Twitter Profile
Dondub Lama

@dondubl

ID: 3913764493

calendar_today16-10-2015 12:26:37

177 Tweet

164 Followers

1,1K Following

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

उता पाकिस्तानमा रमदानको १ महिना भरि लोडशेडिंग नगर्न सफल उर्जा मन्त्री र उर्जा सचिवलाई प्रम ईमरान खानले स्याबासीसहित धन्यवाद दिएका छन् । यता नेपालमा सदाका लागि लोड शेडींग हटाउने कुलमानलाई सरकारी सांसदहरूले धारेहात लगाएका छन्। ईमान भएका नेता र दलाल नेताहरू बीच यति फरक हुन्छ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

मानिस जब अरूका अाँखाले अाफूलाई हेर्न छाड्छ,ऊ नीतिकथाकाे मैमत्त खस्रे भ्यागुत्ताे बन्छ। अहंकारले जब खस्रेकाे भुँडी फुट्छ,तब ऊ महरा सर बन्छ। अहंकारले मैमत्त भई अाफैँ अाफ्नाे हत्या गर्ने महरा सरसँग अब एउटा लास बाँकी छ,जसकाे नियति केवल सड्नु हाे। कठै स्वनिर्मित दुर्भाग्य!

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

मैले मूर्ति कुँदिनसकुन्जेल तिमी पत्थर थियाै र म थिएँ मूर्तिकार जब मेराे काम तमाम भयाे.... तिमी देवता बन्याै र म दलित? - कमरन काश्मिर

मैले मूर्ति कुँदिनसकुन्जेल
तिमी पत्थर थियाै
र म थिएँ मूर्तिकार

जब मेराे काम तमाम भयाे....
तिमी देवता बन्याै
र म दलित?
    - कमरन काश्मिर
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यस्तो हेर्नैनसकिने दृश्य!मान्छेलाई डोजरले हाक्काहाक्की पेल्ने त अपराधिक मानसिकताको पराकाष्ठै भयो!दूर्गम भेगका जनता र झन् महिलालाई मान्छै नगन्ने कस्तो प्रवृत्ति?यस्तो प्रवृत्ति सहन गर्नु पनि अपराध हैन र? कहाँ छ सरकार?तुरून्त अपराधीलाई कठघरामा उभ्याइयोस्!निमुखा जनताको सुरक्षा होस्!

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

"सरकारले गर्न नसकेकाे काम सेनालाई दिने भए क्याबिनेट नै सेनालाई बुझाए भैगाे नि!" - राजनीतिशास्त्रका पण्डित कृष्ण खनाल

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

जसले जे भनोस्, हामी चाहिँ डा गोविन्द केसीलाई सम्झिन्छम्। यो देशको नालायक सत्ता-शक्ती प्रणालीले तिरस्कार गरेको, गलाएको तर हाम्रो हृदयको विम्ब। सुधारको माग-मर्म। सत्याग्रह हस्तान्तरणको सेतु।

जसले जे भनोस्, हामी चाहिँ डा गोविन्द केसीलाई सम्झिन्छम्। यो देशको नालायक सत्ता-शक्ती प्रणालीले तिरस्कार गरेको, गलाएको तर हाम्रो हृदयको विम्ब। सुधारको माग-मर्म। सत्याग्रह हस्तान्तरणको सेतु।
Narayan Kaji Shrestha Prakash (@narayankajis) 's Twitter Profile Photo

राज्यसत्ता बाहेक सबैथोक भ्रम हो भन्ने बिचार माओले यो बिना समान्य सुधार सम्भव भपनि गुणात्मक परिवर्तन सँभव छैन भन्ने कुराप्रति जोड दिन प्रकट गर्नुभएको हो।तर राज्यसत्तालाई नै सबैथोक ठान्नु अपराध हो।सत्ता त देश र जनताको सेवाको साधन मात्र हो।यो कुरा आत्मसात नगर्नेहरु राजनीतिक ठग हुन्

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

नेकपा सचिवालय बैठक : वामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय annapurnapost.com/news/154832 via Annapurna Post

Dondub Lama (@dondubl) 's Twitter Profile Photo

अघिपछि टेडाबाङ्गा दुलोपस्दसोजो,नभए भ्याकुतोलेनिखान्छ!

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

एक चिकित्सक एक संस्था हुने भएछि जमरे डा मार्का का डाक्टर नाम्समा बस्छन कि नरभिक तिर??

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

जीवनको कठिन अवस्था भनेको अरूले हामीलाई नबुझिदिएको स्थिति हैन, यो त हामीले आफैँलाई बुझ्न नसकेको परिणाम हो !! #शुभ_बिहानी

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध himalkhabar.com/news/114801 धर्मलाई कतिपयले अवैज्ञानिक र अन्धविश्वासका रूपमा पनि बुझ्ने गरेका छन् र कोरोनाका सन्दर्भमा त्यो बुझाइलाई अझ मलजल हुन पुगेको छ।

एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध
himalkhabar.com/news/114801
धर्मलाई कतिपयले अवैज्ञानिक र अन्धविश्वासका रूपमा पनि बुझ्ने गरेका छन् र कोरोनाका सन्दर्भमा त्यो बुझाइलाई अझ मलजल हुन पुगेको छ।
Hari Bahadur Thapa (@haribthapa) 's Twitter Profile Photo

के बिजुली निर्यात सम्भव छ ? अवस्थामा अब कसरी नेपालले बिजुली बेच्ने त्यो प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्छ । के उनले भनेका सबै कुरा जनताले पत्याइदिनुपर्ने ? ekagaj.com/article/though…

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रती जनताको बिश्वास लाई नयाँ उचाइमा उठाएको छ । न्यायालयलाई जनताको सलाम छ ।।

Dondub Lama (@dondubl) 's Twitter Profile Photo

३ कप पानीमा नुन, चिनी घोलेर जीवनजल बनी केन्द्र, प्रदेश र स्थानीय निकायसम्म पिलाइ सञ्चो भैसक्यो । तर नुन, चिनी छुट्याउ भन्छ मेरो देशको झाँक्री!

Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

नेपाली सेनालाई अाबश्यक बजेट दिई तत्काल प्रदेशहरुमा अक्सिजन सुबिधा सहितकाे अस्थाई अस्पताल र अाईसाेलेसन सेन्टर निर्माण अनि बाेर्डर र प्रदेशका सिमानाहरुमा मानिसकाे अावागमनलाई ब्यबस्थित तरिकाले एन्टिजिन टेस्टगरि गन्तव्यसम्म उपयुक्त ब्यबस्थापन गर्ने जिम्मेवारी सुम्पन ढिलाे नगर सरकार🌳

Dondub Lama (@dondubl) 's Twitter Profile Photo

संविधानको धारा १०० मा दुवाली छेक्दा मिल्ने। संविधानकै धारा ७६ को उपधारा (२) मा माछा मार्दा नमिल्ने नहोस ।