Dkura.Com (@dkura_com) 's Twitter Profile
Dkura.Com

@dkura_com

Hear the human story and join the discussion. For breaking news alerts, follow @darsanikmanxe

ID: 768499307519422464

linkhttp://dkura.com calendar_today24-08-2016 17:24:47

2,2K Tweet

684 Takipçi

204 Takip Edilen

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

अपराध गरे बालेनको पनि रवि र दुर्गाकोझैं जेल बास हुन्छ, ओली सरकारले ठग र ... youtu.be/omj5RPXtmQA?si… via YouTube

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

एयरपोर्टमा भूतराजाका मान्छे देखाएर एमालेबिनाको सर्वदलीय सरकार बनाउन भक्का छोडेर तराईबाट हाम्फाल्दै आएका प्रचण्ड पिएम ओली झन शक्तिशाली बनेको देखेर जिल्लिए। हैट यो उदेकलाग्दो सत्तामोहले भूत राजा ज्ञानेन्द्र र प्रचण्ड सँगै सकिन्छन्जस्तो लाग्दैछ । youtu.be/omj5RPXtmQA

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

राजाको बहस १५ गतेपछि सदाका लागि सकियो जन्मजात केपी ओलीको विरोधी #dkuratv youtu.be/TcOLhHhRpHQ?si… via YouTube

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारी कि पार्लियामेन्ट्री? बाबुराम भट्टराई, युवराज संग्रौला, स्वर्णीम वाग्ले, अमित ढकाल र आहुतिलाई सुनेपछि लाग्यो उहाँहरु पश्चिमाले बनाएको फ्रेमभन्दा बाहिर सोच्न चाहनु हुन्न त्यसपछि मैले पेश गरेको छु नेपाली मोडेल । यसको पूरा भाग Dkuratv youtube मा छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

रवि होस या ओली मुलुकको कठिन समयमा नागरिकता त्यागेका र अंगीकृत नागरिकलाई राजनीतिक अधिकार दिनु हुँदैन ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

ओली ढालेर मोदीले जुँगा मुठार्ने कामदेखि बाहेक केही भएन । सुशिला कार्कीलाई निर्वाचन बाहेक अर्थोक गर्ने म्यानडेट छैन । त्यही पाएको काम उनी गर्दिनन्

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

दुई चार पैसा कमाएपछि तपाई उसको घर जलाउन जानु हुन्छ अनि पैसा भएको मान्छे नेपालमा किन बस्छ?

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

केन्द्रीय समितिमै गगन थापाको यस्तो घोषणा, अब विशेष महाधिवेशन हुन्छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमै नियमित महाधिवेशन गरौं भन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने घोषणा गरेका छन् ।

केन्द्रीय समितिमै गगन थापाको यस्तो घोषणा, अब विशेष महाधिवेशन हुन्छ । 
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमै नियमित महाधिवेशन गरौं भन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने घोषणा गरेका छन् ।
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका हुन् ।
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

केपी ओलिको तुलना सि जिन्पिङ, पुटिन र मोदीसँग हुन्छ, प्रचण्ड माधव र झलनाथसँग होइन।

केपी ओलिको तुलना सि जिन्पिङ, पुटिन र मोदीसँग हुन्छ, प्रचण्ड माधव र झलनाथसँग होइन।
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

पूर्व सांसद सन्तोष परियारले रास्वपा छोडे । उनले नयाँ पार्टी बनाउनका लागि लागि आफूले रास्वपा त्यागेको बताएका छन्। रास्वपाका प्रमुख सचेतक समेत रहेका परियार तारा चुनावचिन्ह राखेर नयाँ बनेको प्रचण्ड र माधवको नेपाली कम्युनिस्ट पार्टी जोडिने तयारीमा रहेका छन्

पूर्व सांसद सन्तोष परियारले रास्वपा छोडे ।
उनले नयाँ पार्टी बनाउनका लागि लागि आफूले रास्वपा त्यागेको बताएका छन्। रास्वपाका प्रमुख सचेतक समेत रहेका परियार तारा चुनावचिन्ह राखेर नयाँ बनेको प्रचण्ड र माधवको नेपाली कम्युनिस्ट पार्टी जोडिने तयारीमा रहेका छन्
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

नेतागिरी गर्दागर्दै तिम्रा तेत्रा ठूला घर कसरी बने भनेपछि पत्रकारसँग रामकुमारी झाक्रीको उग्र रुप

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिने भएका छन् सचिवालय वैठकमा जवाफ दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिने भएका छन् 
सचिवालय वैठकमा जवाफ दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन्।
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

सर्वोच्चलाई सभामुख देवराज घिमिरेले पठाएको जवाफ, राष्ट्रपतिको काम र प्रधानमन्त्री नियुक्ति असंवैधानिक कार्य हो र कार्की सरकारले गरेको काम स्वतः खारेज भागी हुन्छ

विप्लबले किन रोज रोतो गुलाब चुनाव चिन्ह? यस्तो कुरा आयो

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

ओलीलाई गाली गरेजस्तो सजिलो रहेनछ सबैलाई मिलाएर प्रधानमन्त्री चलाउन, मलाई त अचानो बनाए, सुशिला कार्की

ओलीलाई गाली गरेजस्तो सजिलो रहेनछ सबैलाई मिलाएर प्रधानमन्त्री चलाउन, मलाई त अचानो बनाए, सुशिला कार्की
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

सातवटा फौजदारी मुद्दा लागेर राजनीतिका लागि योग्य बनेका पटके अभियुक्त एमाले भोलेन्टियर फोर्सका कमान्डर बनेका छन, राजनीतिका लागि चाहिने सबैभन्दा ठूलो योग्यता यही नै त भएको छ नेपालमा

२३ गते जेनजी आन्दोलनमा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री ओलीले लिनुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

२३ गते जेनजी आन्दोलनमा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री ओलीले लिनुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

नेता माधव नेपाल भन्छन्, मेरो दिमागमा देश कसरी बनाउने भन्ने बाहेक केही छैन् ।

नेता माधव नेपाल भन्छन्, मेरो दिमागमा देश कसरी बनाउने भन्ने बाहेक केही छैन् ।