तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile
तेज प्रकाश दीक्षित

@dixit021

बोल्नेको दुश्मन आफै बन्छन् थाहा हुँदा हुँदै पनि बोल्ने गर्छु।

ID: 1055788523142475777

calendar_today26-10-2018 11:49:34

4,4K Tweet

467 Followers

2,2K Following

मुसाफिर🇮🇳 (@musafir_vj) 's Twitter Profile Photo

दोस्त बेसक एक हो लेकिन ऐसा हो जो अल्फ़ाज़ से ज्यादा ख़ामोशी को समझे..❤️🫂

ज़िन्दगी गुलज़ार है ! (@gulzar__sahab) 's Twitter Profile Photo

अनगिनत कमियां हैं मुझमें, एक- दो गिनाकर ख़ुद को ख़ुदा ना समझें।

आदित्य रहबर (@adityarahbar120) 's Twitter Profile Photo

किताबें हर युग में युद्धों के ख़िलाफ़ खड़ी रही हैं परमाणु परीक्षण से ज़्यादा इस दुनियाँ को किताबें पलटने की ज़रूरत है किताबों से बड़ा युद्ध नहीं इस दुनिया में बर्बरता के ख़िलाफ़ ! - आदित्य रहबर #books #BOOKSforLIFE #BooksForHope #phule

तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile Photo

कहिले काहिँ त कुनै सरकारी निकाय/ विभागले गरिबको घरमा पनि छापा मारेर हेरोस्, कसरी यति कम पैसामा परिवार चलिरहेको छ? भन्ने थाहा त होस्। #जय_देश

तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile Photo

संविधानले करोडपति मानेको, समाजले ३/४ हजार वर्ष देखिको शोषक भन्दै घृणा गरेको एक करोडपति, सुविधा सम्पन्न र शोषक बाहुन!! #जय_देश

संविधानले करोडपति मानेको, समाजले ३/४ हजार वर्ष देखिको शोषक भन्दै घृणा गरेको एक करोडपति, सुविधा सम्पन्न र शोषक बाहुन!! #जय_देश
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

दुवै अडियो सिधाकुरा मार्फत सार्वजनिक भए तर तिनको स्विकार्यताको आधार र मानक कति फरक!! एउटा सुरुबाटै ठाडै ‘फेक’! विषयवस्तुमा त प्रवेश गरेनन्/हुन दिएनन्। सरकार, अदालत, मिडिया ‘एकढिक्का’ भइ लागेर प्रकरण नै ‘kill’ गराए/तुहाए। अर्को भने अनुसन्धान र परिक्षण समेत नहुदै ‘no if no but’😋

दुवै अडियो सिधाकुरा मार्फत सार्वजनिक भए तर तिनको स्विकार्यताको आधार र मानक कति फरक!!

एउटा सुरुबाटै ठाडै ‘फेक’! विषयवस्तुमा त प्रवेश गरेनन्/हुन दिएनन्। सरकार, अदालत, मिडिया ‘एकढिक्का’ भइ लागेर प्रकरण नै ‘kill’ गराए/तुहाए।

अर्को भने अनुसन्धान र परिक्षण समेत नहुदै ‘no if no but’😋
Subhash Adhikary (@subry2000) 's Twitter Profile Photo

कामरेडहरुको डिल करोडौंमा हुने गरेकोमा गुप्ता कामरेडले लाखमा सल्टाएपछि घुस लिएको आरोपमा भन्दा पनि घुसको रेट घटाएकोमा पो कारवाहि गर्लान् कि क्या हो?

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

तलबै दिन नसक्ने गरि थलिएको कम्पनीले मुनाफा मुनाफा भन्दै आइपिओ जारी गर्याछ देशमा! खोइ नियामक निकाय, खोइ अख्तियार, खोइ मिडिया? आच्या! त्यो मिडिया कम्पनी पो हो त के रे😂😂

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

'घुस सम्वाद गरेका मन्त्री मन्त्रीपरिषद् बैठकमा।' - कति छोटो वाक्य तर कति कहालिलाग्दो र घिनलाग्दो अर्थ। 👎

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

स्थानीय सरकारद्वारा १५ लाख खर्च गरेर बनाएको मुगु जिल्ला छायानाथ रारा न.पा. मा पर्ने ससुराली डाँडा जाने गेट ।

स्थानीय सरकारद्वारा १५ लाख खर्च गरेर बनाएको मुगु जिल्ला छायानाथ रारा न.पा. मा पर्ने ससुराली डाँडा जाने गेट ।
Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

क्या दिन थिए ति.. समाचार पत्याइन्थ्यो .. नेताका भाषण ले जिउ मा रगत उम्लिन्थ्यो... अन्तरवार्ता सुनेर र आत्मवृतान् पढेर "वाह क्या महान् व्यक्तित्व " भन्ठानिन्थ्यो... न्यायलय बाट भएको फैसला अन्तिम सत्य मानिन्थ्यो .. वाह क्या दिन थिए ति.....

Tulasi 'Shrawan' (@sharantulasi) 's Twitter Profile Photo

Anil Baral विद्रोही आवाज आफ्नै ठानिन्थ्यो, जनताकै लागि काम गर्छन् भनिन्थ्यो क्या गुमराहमा परेर बसियो तर अहिले, जति धेरै बुझाई थपियो त्यति धेरै पीडा थपिने रहेछ खुशी हुन त ती दिन अब बिर्सनु रहेछ वाह क्या बात ती दिन बिर्सनु रहेछ🙏

तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile Photo

सीमा सुरक्षा र सुरक्षाकर्मीको सुरक्षा गरेकै सीमा नजिक बस्ने नागरिकले हो। सही गलत आफ्नो ठाउँ छ। कुटपीट लड़ाई हुनु हुँदैन त्यो पनि ठीक हो।

रस'युक्त (@rasyukt) 's Twitter Profile Photo

गुस्सा और कानून दोनों समझदार है कमज़ोर, को दबा लेते है और ताक़तवर से दब जाते है...

𝐍𝐢𝐨𝐧𝐬 ❀ (@niiions) 's Twitter Profile Photo

एक बार कमज़ोर होकर देखो दुनियां स्वंय, बता देगी ताकतवर होना कितना ज़रूरी है...

@SukoonWaleLafz (@sukoondiary_52) 's Twitter Profile Photo

रस'युक्त "सच यही है… कमज़ोर की आवाज़ दबा दी जाती है ‘अनुशासन’ कहकर, और ताक़तवर की ग़लती छुपा दी जाती है ‘कानून’ कहकर। न्याय की तराजू अक्सर ताक़त के पलड़े में झुक जाती है।"

रस'युक्त (@rasyukt) 's Twitter Profile Photo

राजनेता एक दूसरे के गुप्ता मित्र होते है, जबकि कार्यकर्ता एक दूसरे के खुले शत्रु...

तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile Photo

हरेक फोरममा सरकार र सरकारी संयन्त्रले गर्दा व्यापार व्यवसायमा समस्या भयो भन्नेहरुलाई कुन कानून, कुन दफा, कुन प्रक्रिया, कुन कार्यालय र कुन कर्मचारीले गर्दा समस्या आयो भन्दा बोल्न बन्द गर्दिन्छन् । #जय_देश

तेज प्रकाश दीक्षित (@dixit021) 's Twitter Profile Photo

शिक्षा बारे पहिलो लेख लेखियो! पढेर फिडब्याक दिनुहोला! नोट: म कुनै लेखक होइन! जे देख्छु, बुझ्छु त्यही शब्दमा संकलन गरी राखिदिने गर्छु! arthapage.com/2025/08/42219/