Diwas Rawal (@diwasrawald) 's Twitter Profile
Diwas Rawal

@diwasrawald

Author. ✍🏻 Motivate Yourself, Don't Listen to those people, Who only see your mistake

ID: 825255665241239553

linkhttps://www.facebook.com/diwas.rawal calendar_today28-01-2017 08:14:17

6,6K Tweet

1,1K Followers

1,1K Following

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

हार र असफल भयो भन्दैमा प्रयास गर्न छोड्ने हैन,प्रयास तब सम्म गर जब सम्म सफल भइँदैन।❤️#jp #शुभ #रात्री 🙏 #motivation #followers

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

"ईजरायल जस्तो अराजक देश अनि काग्रेश एमाले जस्ता भष्ट्र हुनु भन्दा नभएको बेश हुन्छ।😀

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

दिन त जसोतसो बितिजान्छ बैमानी त यहाँ रात भैदियो।। 😴😥

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

कोहि नजिकिदैमा आफ्नो हुन्न भन्थे हो रहेछ। हजुरको संगतमा परे पछि थाहा पाए मैले।। सुकिलो तन्ना मुनि मैलो डस्ना रहेछ। 🙏🙏🙏

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

अल्छी लागेर केटिको फ्याक आईडी बनाएको , अहिले मेरोमा 13जना Boyfriend छ ।को सँग कुरा गर्ने फुर्सदै छैन 😁😁😁

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

घाँटिलाइ त चिप्लो नभइ छिर्दैन, भन कहाँ छ चिप्लो नलाइ हुने ठाउँ? [ तर ] सब भन्दा हानिकारक त चिप्ला ब्याबहार र बोलि भएका माम्छेहरु हुन , अनुहार त भैसिकै पनि सहन सकिन्छ , माया छ भने।।

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

अभावमा हुर्केको मान्छे हुँ जतन गरेर राख्ने बानी छ, चाहे त्यो सामान होस या सम्बन्ध, फेर्दै हिड्ने औंकात छैन मेरो ...!

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

कर गर्ने चलन छैन म ठीक लाग्छ बोल्दा हुन्छ गलत लाग्छ भने आफ्नो बाटो लाग्दा हुन्छ !

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

मनमा खोट लियर मुखमा मीठो बोल्न आउदैन मलाई जसलाई चाहान्छु दिल बाट चाहान्छु जसलाई छोड्छु दिलबाट छोड्छु

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

परिस्थिति प्रतिकुल हुँदा मनस्तिति अनुकुल नै रह्यो भने तपाई महामानव हो।

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

हजुर लाई जे लगाए पनि सुहाँउछ ,भन्थ्यो ,,, अन्तिममा साला चुना लगाएर गयो गाँठे 🤗🤔🙄😜😁

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

गाउँतिर घाँस दाउरा बाख्रा या गाई चराउने साथीहरुले कहिलेकाहीँ यो किरा देख्नुभएको थियो होला। देखेर पनि यसको महत्व न थाहा पाउनुको पीडा अहिले मलाई सम्झिँदा दुःख लागेर आइरहेको छ यसको अनलाइन प्राइज भनेको #७५लाख रुपैयाँ यसको नाम #स्टेजबिटल रहेछ। stag beetle #stagbeetle

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा,हिजो भुइँमा टेकिएको त्यो खाली खुट्टोलाई बिर्सनु हुदैन ! ~

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

भ्रष्टाचार र sex उस्तै हुन सुटुक्क गरे आनन्द, अरुले थाहा पाए बद्नामी।🙏🙏

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

रबिलामिछाने आउदो बुधबार २० लाछ धरौटिमा छुट्ने निश्चित भयछ है

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

बैगुनिलाई गुणले जित्छु भन्नु र गधालाई नुहाएर गाई बनाउछु भन्नु उस्ताउस्तै हो😁🙏

Diwas Rawal (@diwasrawald) 's Twitter Profile Photo

सर्पको दाँतमा विष हुन्छ, माखाको शिरमा विष हुन्छ, बिच्छीको पुच्छरमा विष हुन्छ तर दुर्जन व्यक्तिका सबै अङ्ग विषैविषले भरिएका हुन्छन् @goodMorning #everyone