
Discourse Dabali
@discoursedabali
ID: 825031210611068932
27-01-2017 17:22:23
79 Tweet
95 Followers
47 Following

Discourse Dabali सुभाय् डिस्कोर्स डबलीका अभियन्ताहरु ।


Next discussion at Discourse Dabali: 72ko Bismaya Basanta Basnet in conversation with Tula N Shah Mangsir 9, Sunday 3:00 PM RR Campus, Patrakarita hall


Discourse Dabali Tula N Shah Basanta Basnet Naresh Regmi @manojkhatiwadaa Utsav prasai SHUSMA I am eager to listen both of you

नेपालको प्रजातान्त्रिक र सामाजिक–सांस्कृतिक जीवनमा १ पुसले आघात पु¥याए पनि विदेश नीति अवलम्बन गर्ने क्रममा कुनै अमुक देशको लाचार छाया बन्नुपर्ने बाध्यतालाई चाहिँ यसले धेरै हदसम्म निर्मूल गरिदियो । by Sujit Mainali nayapatrikadaily.com/news-details/2…


पञ्चायत-महेन्द्रबारे Devendra Raj Panday को अन्तर्वार्ता @SujitMahat1 Umesh Chauhan Naresh Gyawali महेन्द्रले अरूले सय वर्ष लगाएर गरेको विकास १० वर्षमा दिन्छु भनेका थिए। उनले आफैँ ११ वर्ष शासन गरे,उनको व्यवस्थाले ३० वर्ष शासन गर्यो, देश उन्नत भयो त? nayapatrikadaily.com/news-details/7…


इतिहासमाथि जोरी खोजौं : आहुति Thanks Nepal Live nepallive.com/story/39585?fb…

आहुतीसँग Discourse Dabali मा 'इतिहास: किन पढ्ने ?कसरी बुझ्ने' विषयमा भएको अन्तरक्रियाको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छौं।आगामी कार्यक्रमहरुको भिडियो हाम्रो च्यानल सब्सक्राइब गरी प्राप्त गर्न सक्नुहुनेछ।यहाँको साथ र प्रेरणाका लागि सदैव आभारी छौं। youtu.be/QSMfAni6eAQ

इतिहास वर्तमानको गर्भ हो, जहाँबाट वर्तमान जन्मिन्छ।वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति।यसरी हेर्ने हो भने हाम्रो इतिहासलाई राजामहाराजाहरुका वंशावली,बढीमा तिनिहरुले जितेका लडाइहरु वा तिनका श्रीमतीबीचमा भएको झगडा पढाउने कुरामा सीमित गरिदियो । -आहुति discoursedabali.blogspot.com/2019/01/blog-p…





आज कला इतिहास का अध्ययन पहले से ज्यादा जरूरी : इंफोसिस पुरस्कार से सम्मानित प्रोफेसर कविता सिंह hindi.caravanmagazine.in/arts/infosys-p… via The Caravan
