khanal deep💎 (@dipss1988) 's Twitter Profile
khanal deep💎

@dipss1988

सर्बे भवन्तु सुखिन : सर्बे सन्तु निरामया:

ID: 1287429610284691458

calendar_today26-07-2020 16:50:35

8,8K Tweet

1,1K Followers

1,1K Following

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

यो कुरा तपाइकै पार्टि का केहि बनमान्छे हरु लाइ सिकाउन पर्यो !

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

सामाजिक सन्जाल बन्द गरेर हामि जनता ले के पाउछौ ??? ल कर नै तिराय पनि त्यो कर तिनै लाइ खान पुग्दैन ! जनता लाइ दुख दिन बन्द गर !!

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

भिम रावल बनाउलान है ?? यो बन्द गरेर जनता लाइ चाहि के फाइदा हुन्छ बेकार को सास्ति भन्दा !!

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

शासक भनेको कस्तो हुनु पर्छ अहन्कारि दुस्ट लाइ सिकाइदिउन कसैले ! बच्चा लाइ गाडि हानेर कुदेको छ ! सामान्य कुरो भन्छ पापि !(uae का राजा ले सानि नानि ले हात दियको नदेखे पछि घर मै गयर माफि मागेका थिय )

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

जुन सन्तानको लागी पापको बाटो अपनायौ, आज त्यही सन्तान सन्जाल भरि नफरतको पात्र बन्दा मुटु त पोलिराको होला ? के गर्नु “साखा सन्तान पिराउनु” भनेको यही हो |

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

लेन छोडेर अगाडिको बा चाइ मलाइ भन्या हुन भन्दै मक्ख ओलि !

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

प्रश्न त सोध्नै पर्छ ! हर नेता को घर घेरि घेरि सोध्न पर्छ , काङ्रेस एमाले मावोबादि का नेता ले कुनै ब्यबसाय र जागिर नगरि काठमाडौं मा घर कसरि बनाय? तिन का सन्तान महङा स्कुल मा कसरि पढदै छ्न ?? महङा गाडि कसरि चड्छ्न ? रास्ट्रपतिको छोरो ले बेलायत मा कसरि घर किन्यो ? अरु थपौ !

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

हाम्रो देश को मन्त्री मान्छे हानेर हिड्छ तर रोकेर झर्दैन , देश को प्रधानमन्त्री सामान्य घटना भन्दै उन्मुक्ति दिन्छ !