Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile
Dipesh Shahi

@dipeshshahi

Foreign Affairs | Politics | Journalist | Executive-Editor @NepalViewsnv

ID: 2900648732

linkhttp://www.dipeshshahi.com.np calendar_today15-11-2014 16:49:53

24,24K Tweet

4,4K Takipçi

624 Takip Edilen

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

My fresh take: सत्य के हो भने नेपालको नयाँ पुस्ताले ‘रिफर्म’ खोजिरहेको छ। राजनीतिक र प्रशासनिक ‘रिफर्म’। यसमा सरोकारवालाहरूले काम गरेनन् भने त्यो अपेक्षाको निरूपण हुनेछैन। nepalclicks.com/details/115320

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

थरुहट राजनीतिको अबको बाटो ‘अघि बढौँ भिर छ, पछाडि फर्कौ पहिरो छ’ झैँ भएको छ । यसका कारक थरुहट सम्बद्ध दलका नेताहरू आफैँ हुन् । Krishna Sarbahari को विचार nepalviews.com/story/411970/t…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

प्रचण्डलाई यसै पनि कतिबेला के गरौँ भनेर छटपटी भइरहेकै हुन्छ, त्यहीँमाथि जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठको टाउको दुखाई, अनि पुगेन भनेर आइलाग्यो जेन जी आन्दोलन। धन्न कमिटी भंग गर्ने भनेछन्, भन्नुपर्ने त पार्टीकै विघटन थियो।

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

#nepalviews विश्लेषण- रोमानियाली कम्युनिस्ट पार्टी सन् १९२१ मा गठन भएको समाजवादीहरूको मार्क्सवादी–लेनिनवादी हाँगो थियो । चाउचेस्कु ओलीजस्तै कलिलो उमेरमै कम्युनिस्ट पार्टीमा लागेर जेलनेल भोगेका नेता थिए । #Kpoli #CommunistParty nepalviews.com/story/412012/o…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

कांग्रेसमा महामन्त्रीद्वय गगन–विश्वप्रकाश लगायतले नयाँ विश्लेषण र अभियान अघि बढाउँदैछन् । तर, एमाले महासचिव शंकर पोख्रेल भने अध्यक्ष ओलीकै प्रतिरक्षामा मग्न छन् । ओलीनिकट अन्य नेतामा कुनै नयाँ चिन्तन, समीक्षा, कार्ययोजना पाइन्न । Nepal Views विश्लेषण nepalviews.com/story/412012/o…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

अहिलेको एमाले पुनर्गठन सम्भव छैन। बरु विघटन गरे कसैले रोक्दैन, सक्दैन। भत्किन लागेको घरले सग्लो घरलाई पनि असर गरिरहन्छ। समाजविज्ञानको नियम पनि त्यही हो। बरु माओवादी सही दिशामा छ, पतनको चरम बिन्दुमा छ। पतनभन्दा विघटन उत्तम हुन्छ। जसले गठनको आधार छाडेर जान्छ।

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

खरानी भएको भौतिक संरचना त बनाउन सकिएला, बन्ला पनि । तर अहिले त कांग्रेसका भौतिक संरचना मात्र खरानी भएका छैनन्, उसको आदर्श र विचार पनि ‘खरानी’ बन्ने खतरामा छ । khemraj thapa को टिप्पणी nepalviews.com/story/412032/m…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

'नेताको नाम लिएर प्रतिबन्ध लगाउने कुरा प्रतिगामी कुरा हो, यस्तो गर्नु हुँदैन भनेर भनेका थियौँ, साथीहरूले ख्याल गरेनन्' रास्वपाका एक केन्द्रीय सदस्यले भने । by Krishna Bahab nepalviews.com/story/412035/p…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

रास्वपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको हो । Krishna Bahab writes नेता प्रतिबन्धको प्रस्ताव : रास्वपा हिँड्न लागेको ‘भस्मासुर’ बाटो nepalviews.com/story/412035/p…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

जेन जीलाई सुशीला कार्कीको सन्देश– मेरो जिम्मेवारी र सीमा चुनाव मात्रै हो। अब बाँकी सबैले एकैपटक कार्की सरकारले यो देशलाई स्वर्ग बनाउने होइन भनेर बुझेको राम्रो। nepalviews.com/story/412037/s…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

राहदानी बनाउन बायोमेट्रिक विवरण (Photo, fingerprint, Signature, digital scan of the face) अनिवार्य छ। यी विवरण दिन आवेदक स्वयं उपस्थित हुनुपर्छ। शेरबहादुर देउवा र आरजु राणा देउवाको पासपोर्ट बनाउन बायोमेट्रिक मेसिन बोकेर लगियो होला कि उनीहरू नै विभाग पुगे होलान्? 🤔 #जिज्ञासा

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

"प्रचण्ड कमरेडले झन्डै कुटेनन् मान्छे, यसरी जंगिए मञ्चमा, हेर्नुस् भिडियो" शीर्षकमा चलाउन मिल्ने खालको रहेछ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दृश्य।

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

| सम्पादकीय | शहरमा भइरहेको परिवर्तनबारे गाउँमा विचार विमर्श हुन्छ । र फेरि गाउँबाट एउटा नवीन विचार र सन्देश शहर फर्किन्छ । यो पर्वको समयमा उद्वेलित शहरलाई गाउँको यही निष्कपट सन्देश चाहिएको छ । #nepalviews nepalviews.com/story/412049/t…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

| सम्पादकीय | आन्दोलनपछिका यी चाडपर्वले अनिश्चितताबाट सुदूरभविष्यको उज्यालो देखाउन सकून् । Nepal Views को तर्फबाट शुभकामना ! nepalviews.com/story/412049/t…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

भूमिगत कालमा प्रचण्डमाथि प्रश्न उठाएपछि लखनौको एउटा सेल्टरमा बाबुरामका मान्छेलाई विप्लपले भनेका थिए रे — दुश्मनका लागि किनेका गोली गद्दारहरूमाथि खेर हाल्नु नपरोस्। त्यसपछि निरन्तर प्रचण्डको रक्षाकवच बने अनन्त। अहिले त्यही तहमा उत्रिएका छन् पासाङ।

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

माओवादीको भृकुटीमण्डपमा सम्पन्न सातौँ विस्तारित बैठकमा लडाकुको रकम हिनामिना भएको, नेतृत्वमा भ्रष्टीकरण बढेको र पार्टीमा आर्थिक अपारदर्शिता बढ्दा  पार्टीको नाममा उठाइएको रकम अपचलन भएको भन्दै चर्को आलोचना र विरोध भएको थियो । By Shishir Dhakal nepalviews.com/story/412055/m…

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

कांग्रेसले आज आएर समाजवाद भनेको होइन, कम्युनिस्टहरूले साम्यवाद भनिरहाँदा नै कांग्रेस समाजवाद भन्दै थियो। महेश आचार्यले बसालेको जगमा रामशरण महतलाई हाइलाइट गर्न मात्रै कांग्रेसले पुँजीवाद र के वाद भन्न थालेको हो। वीपीको समाजवाद विना कांग्रेसको इतिहास नै सुरु हुँदैन।

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

१३ वर्षअघिको प्रतिवेदन थन्क्याएको माओवादीले फेरि अघि सार्‍यो सम्पत्ति छानबिनको विषय by Shishir Dhakal nepalviews.com/story/412055/m…