✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile
✌️दिप✌️🇳🇵

@dipbabau1

तपाईंको नजर जस्तो छ त्यस्तै छु ।

@dipbabau1 (गोदाम-@khanalDip)

ID: 758478746810589184

linkhttps://twitter.com/search?q=from%3A%40dipbabau1%20-filter%3Areplies&src=typed_query calendar_today28-07-2016 01:46:39

176,176K Tweet

10,10K Followers

2,2K Following

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

आफु काम गर्न नसक्ने, काम गर्न सक्ने लाइ बर्खास्ति ? ? कुलमान सगसगै सरकार को पनि बिदाइ गर्नु जरुरि छ ।

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

जहा हजारले आवश्यकता भन्दा धेरै महत्व पाउछ, त्यहा सस्कार लिलामि हुने जोखिम बढि हुन्छ ।

(यात्री) (@db5921) 's Twitter Profile Photo

झस्काई रहन्छ अझै पनि डरहरुले । मलाइ सधैं बिर्सिन्छन् अवसरहरुले।। अब मैले के बन्ने उदेश्य राखु आमा। देवता बन्ने उदेश्य राख्छन् पथ्थरहरुले।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

थोरै ढिला हुन सक्छ, तर सही बाटो कहिल्यै गलत हुँदैन !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

हराउनु भनेको पनि एक प्रकारको क्रान्ति रहेछ।यस्तो क्रान्ति बन्दुकको भन्दा शक्तिशाली हुँदोरहेछ।हराउनु भनेको केवल सकिनुमात्र होइन,अर्को नयाँ सुरुआत पनि रहेछ॥

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

"चुनाव पछि पनि जीवन छ यही समाज चाहिन्छ, चुनाव त आउँछ, जान्छ ,तर तपाईं हाम्रो निष्ठा, मानप्रतिष्ठा भने एक पटक गएपछि फर्केर आउँदैन, त्यसैले संयमित हुदै बिचार र समर्थनलाई प्रस्तुत गरौ" #नानी ❣️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

कोहि कसैप्रति मरिहत्ते गरेर लाग्दैनआजकल किनकी धेरै अप्सनहरु भेटिन्छन बजारमा।त्यो चाहे राजनितिमा होस या प्रेममाा,बजारमा रहेका मध्ये सबैभन्दा बढि राम्रो र योग्य को होलान भनेर खोजिन्छन गनौटामा नपरेका र छनौटमा पनि नपर्नेहरु ट्राई एगेन एन्ड एगेन भनि बस्ने हो| दु:खी जिन्दगी तैट।

Gautam (@sharma14828) 's Twitter Profile Photo

तिमीलाई हेरेर ताराहरुले उदाउन छोड्ने छन प्यासी मनहरु पनि तिम्रो वरिपरी लाग्ने छन मखमली पछेउरीले मुहार छोप्नु होस अन्यथा बाटामा हिंड्ने बैंशालु मनहरु पनि बह्किने छन

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

आपत बिपत परिहाल्यो पुस र माघले झरिहाल्यो हाँसो खुसी खोली तर्यो सहनु त परिहाल्यो पिपलरुखे दाइ सम्झना छ भन्देउ मेरि मायालाई ।

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

बेइमानीहरुले भरिएको यो स्वार्थी संसारमा, इमान्दारिताको कदर सयमा एक हुने गर्छ॥ #विनोदविनोदी

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी सँग जिन्दगी बिताउनु छ, समय होइन… मलाई तिमी सँग केही क्षण होइन, पूरा जीवन बाँड्नु छ। घडीको सुई सँग दौडिनु छैन, तिम्रो हात समातेर समयलाई बिर्सिनु छ। किनकि माया त्यो होइन जो केही पल रमाउँछ, माया त त्यो हो, जो सास सँगै अन्तिम सम्म साथ रहन्छ। मलाई तिमी सँग समय कटाउनु होइन,

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

नजर बनाएर तलाउ, प्रेम दिवसमा उपहार वचनको घाउ प्रेम दिवसमा न मनमा न तिम्रो जिवनमा अटाएँ भन म कहाँ पो जाउँ प्रेम दिवसमा हेरि साइत, गर्यौ प्रहार थाहै नदिई छोपेकी रहेछेउ दाउ प्रेम दिवसमा हुन्न भन्न नपाउने वाचा गर्न लगाएर भन्छेउ विष पो खाउ प्रेम दिवसमा भुलिहाल्छ दिमागले गाह्रो

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

राजनितिले समाजलाइ अश्लिलता हैन शितलता प्रदान गर्न सक्नु पर्छ ।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

म विद्रोही स्वभावकी स्त्री हुँ महोदय, तिम्रो “हो” मा “हो” मिलाउनु मेरो स्वभाव होइन। मलाई आदेशले होइन, महसुसले छुन्छ। किनकि म कसैको सजावट भएर टाँसिन जन्मेकी होइन, म आफ्नै विचार, आफ्नै आवाज र आफ्नै उचाइ भएकी अस्तित्व हुँ। म झुक्न सक्छु प्रेममा, तर मेटिन सक्दिन कसैको अहंकारमा।

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

अब फेरी भेट नहोला तिम्रो ह्र्दयको मौनतालाई चुमेर जीवनको एक उचाई मानेर राख्नेछु हृदयमा तिमि सबैभन्दा पर क्षितिज सम्झि जीवनको एउटा सुन्दर लय अब यिनैलाई सत्य ठानि बाँच्नु जीवनका बाँकी फेरोहरु धित नमरुन्जेल पढि बस्नु जहाँ लेखिनेछ्न हजारौ एस्तै एस्तै प्रेमिल कथाहरु... #शुभदिन🌷🙏💜

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भेटिनु र छुटिनु त जिवनको यात्रा हो,जतन गर्न सकिएन भने बिछोड पनि स्विकार्न सिक्नुपर्छ !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सङ्घर्ष धेरै समय गरेर सफल हुने हैन , सहि ठाउँमा थोरै समय गरे पनि सफल हुन्छ ! #शुभरात्री 😊♥️🌙

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

एक टोलि भन्छन ७५ जनाको हत्यारा हामिलाइ थाहा छ, अर्को टोलि भन्छन देश जलाउने को हो हामिलाइ थाहा छ, तर पक्राउ चै सधै दुर्गा प्रसाइ पर्छन बिचरा 😂😂

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

अहिलेको समाजमा नया प्रतिको आसा भन्दा पुराना प्रतिको आक्रोश बढि देखिएको छ #लाजनिति😊