Dipak Kumar Roka (@dipak_kumar_58) 's Twitter Profile
Dipak Kumar Roka

@dipak_kumar_58

🙏साधा जीवन उच्च बिचार🙏

ID: 1517714561084047362

calendar_today23-04-2022 03:59:06

258 Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

फलानो बद्लिएछ र चिलानो बद्लिएछ भन्ने मान्छे अकसर आफु बद्लिएको त स्विकार्नै चाहन्न ।

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तपाईको आफ्नो भनेको तपाई स्वयम मात्र हो,, बाँकि सबै आफ्ना भएनिएकाहरू पनि अन्तत्व पराया नै हुन...✍😊

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

मस्त निन्द्रामा निदाईरहेको छ यो सहर अनि म एक आफ्नै गतिमा हुईकिरहेछु, जिम्मेवारी निभाउने चक्करमा♥️ #शुभबिहानी 🙏☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तपाईॅंको पछाडि कति मानिस उभिन्छन्, भन्दा पनी कस्ता मानिस उभिन्छन् भन्ने कुरा महत्त्वपूर्ण हो ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

जस्तो दियो तेस्तै पाउने हो काडा दिएर फुलको आश गर्नु त भएन नि। #शुभबिहानि❤️☕️🌸

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

यदि तपाइलाई कसैले बिश्वास गरोस् भन्ने लाग्छ भने ईमान्दार हुनु । #शुभ__प्रभात 🌄☕

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जिवनमा त्यस्ताे मान्छेकाे साथ हाेस्,जसले उपहार घडी होइन अमुल्य समय दियाेस् ! 🌺 शुभ साँझ 🌺

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

झुटो बोलेर आस देखाउनु भन्दा साचो बोलेर मन दुखेकै बेस । #शुभ__प्रभात 🌅☕

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

टुप्पोमा हुनेलाई हो झर्छु कि भन्ने डर, फेदमै बस्नेलाई त भुइँकै रहर ।

टुप्पोमा हुनेलाई हो झर्छु कि भन्ने डर, फेदमै बस्नेलाई त भुइँकै रहर ।
अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

प्रेम प्रतीक्षा हो सम्झौता होइन त्यसैले त हर कोहि संग हुदैन !💕💕

(यात्री) (@db5921) 's Twitter Profile Photo

एकपलको खुसी चाहिएको छैन मलाई एउटा खुसी जिवन्त रहोस भन्ने चहान्छु म।।

Susmt@chya (@susmitaac286912) 's Twitter Profile Photo

तिमी एकचोटि आफ्नो गल्ती महसुस गर, बहस नगरन,यसलाई स्वीकार गर, बहुमूल्य सम्बन्ध र बहुमूल्य समय बचाउन सक्षम हुन्छउ!! धन्यवाद!! 🙂💥💥💥💥💫💫💫🗯🗯🙏🙏

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

इच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी कुनै पनि बेला फल्न र फुल्न सक्छ !! #शुभबिहानी 🕉

लखर__लखर🚶‍♂️ (@pradips76278357) 's Twitter Profile Photo

सुन्दर मानिसहरु असल नहुन सक्छन् तर असल मानिसहरु सधै सुन्दर र आकर्षक हुन्छन् ।💚❤️ #राधे_राधे 🙏☕️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

चल्दै छ जिन्दगी, हालखबर भन्दा नि हैसियतको मतलब राख्नेहरूको भिडमा...!!

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

#महँगो घडी दिने भन्दा बरु #सस्तो समय दिने मान्छे नै महान हुन्छन्। बिचार गरेस् ! #दारी💞

Jaya Sharma (@mesweetjaya) 's Twitter Profile Photo

सबैलाई खुसी पार्न कहाँ सकिन्छ र, दियो बाल्दा नि अध्यारो रिसाउँछ यहाँ..🥺 #शुभबिहानि ❤️ #शुभदिन ❤️

(यात्री) (@db5921) 's Twitter Profile Photo

आफू `आफू´ हुञ्जेल धेरै चिज आफ्नो हुन्छ, आफै गुमेपछि त हो सर्वस्व गुम्ने रहेछ।

Dipak Kumar Roka (@dipak_kumar_58) 's Twitter Profile Photo

एउटा श्रीमतीले गर्नु पर्ने कर्तव्य पूरा मात्र गरिनौ विश्व लाई नै मायाको परिभाषा सिकायौ , यो दुःखत घडीमा धैर्य गर्न सहास प्राप्त होस् सिर्जना !! 🥺😟

एउटा श्रीमतीले गर्नु पर्ने कर्तव्य पूरा मात्र गरिनौ  विश्व लाई नै मायाको परिभाषा सिकायौ , यो दुःखत घडीमा धैर्य गर्न सहास प्राप्त होस् सिर्जना !! 🥺😟