दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile
दिनेश कँडेल

@dinesh_kandel_

तपाईं हामी हाेईन, तपाईं हाम्राे बिचार मिल्नु पर्छ
'परिवर्तन सम्भवव छ' ।😍🙏

ID: 1423155110088114184

calendar_today05-08-2021 05:33:32

578 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

बिहे पाे गर्दि भन्या हाे नि राणै बस्छुत भन्या थिईननि मैले ।😎

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

हिड्दा हिड्दै काेहि भेटिन्छ त काेहि देखिन्छ । एक्कासि नजर अन्तै माेडिन्छ, कतै देखे जस्ताे त कतै खाेजे जस्ताे । थाेरै सानि थाेरै पातली, छिनिक्क कम्मर छिनेकि, रुप रङ मिलेकि, तर सबै कुरा राम्रा हुदैनन्.. ! - हाे तेस्तै छे ऊ - यस्तै त छे ऊ              -"सानि नानि पातली नानि"-

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

बा, आमाले कस्ताे छ तलाई भनेर साेध्दा उत्तरमा ठिक छु म भन्ने हामि । अनि उसले कस्ताे छ तलाई भनेर साेध्दा सन्चाे छैन मलाई भन्ने हामी । प्रश्न एउटै हाे उत्तर फरक छ,भनाई एउटै हाे बुझाई फरक छ ।🙏

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

कुनै कुनै बिरामले त औषधिकाे अभावमा भन्दा पनि कसै कसैकाे अभावमा बढि च्याप्दाे रहेछ ।😶 #गाने

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

परिवर्तनले संघर्ष गर्न सिकाउछ अनि संघर्षले जिउन सिकाउछ ।😍 #परिवर्तन_सम्भवव_छ #गाने

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

लेख्याे देखिदैन, देख्याे लेखिदैन 😍 #परिवर्तन_सम्भवव_छ #गाने

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

अमेरीका त तेस्तै हाे बरु Dependent "बैङलाेर" लैजान सक्छु माया ।😎

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

अभागि हग्न बस्याे एक हात लामाे ठाेसाे बिझ्याे । 😥 #कठै_दैनाउ

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

भाेट हाल्निबेला सुर्य भन्दै चार हात माथि उफ्रिदै हाल्ने अहिले आयर छ्या घामपनि कस्ताे पाेल्ने घाम हाे भन्ने! तरिका हाे ? #गाने😍

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

सम्मान मागेर पाउने बन्नु भन्दानि, सम्मान नदिउ भन्नेलाई पनि दिउ दिउ लाग्ने बन्नु पर्छ ।🙏

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

टमाटरकाे बजार भाउ ! टमाटरलाई हेरेकाे मूल्य रु.५०।- टमाटरकाे भाउ साेधेकाे मूल्य रु.५०।- टमाटरलाई छाेएकाे मूल्य रु.५०।- टमाटर नजिक गएकाे मूल्य रु.३०।- जम्मा प्रति के.जि. मात्र रु.१८०।- #गाने😎

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

काम सक्ने तरिकाले हाेईन, काम टिक्ने तरिकाले गर्नुहाेस सफलता अवश्य मिल्ने छ ।🙏 #गाने😍

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

हे जाडाे तिमी किन यति साह्राे ! न "रम" छ न कसैले मलाई गन्छ माैसमले च्यालेन्ज गर्याे भन्छ। हे जाडाे तिमी किन यति साह्राे !! न बाहिर घाम, न कतै जाम साथिले भन्छ आजत खाम । हे जाडाे तिमी किन यति साह्राे !!!

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

कानाे गाेरूलाई औसिँ न पुर्णिामा र मलाई "Valentine's Day" उस्तै हाे ।🙏 #गाने😍

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

नसाेधाैं ! देशले हामीलाई के दियाे ? साेचाैं ! देशलाई हामीले के दियाैं ? #दक्षिणा🙏

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

अन्धाेकाे देशमा आँखा छाेप्नु, लङ्गडाकाे देशमा खुट्टा खाेच्याउनु । #जयदेश🙏 #गाने😍

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

विस्वास पनि कस्काे गर्नु र खै ज्याकेट पसलेलेनै आगाे तापेर बसेपछि !😁 #गाने😍

दिनेश कँडेल (@dinesh_kandel_) 's Twitter Profile Photo

जमना, समय र शताब्दी अनुसार चल्ने हाेईन ! आफ्नाे याेग्यता, क्षमता र हैसियत अनुसार चल्नु पर्दछ । #गाने😍