Dinanath Bhandari (@dinanathb) 's Twitter Profile
Dinanath Bhandari

@dinanathb

Expert on Community Centred Early Warning System, Disaster Preparedness, Climate Change Adaptation. Researcher, Writer. Life Member - Nepal Red Cross Society.

ID: 558530817

calendar_today20-04-2012 08:40:16

8,8K Tweet

1,1K Takipçi

843 Takip Edilen

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

आगामी केही दिन नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको संभावना रहेको छ। हिमपातका कारण अत्यधिक चिसो हुने तथा अन्य जोखिम उत्पन्न हुन सक्ने भएकोले सावधानी अपनाऔं। हेलो गृह मन्त्रालय Nepal Weather Forecast Nepal Police

बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण कार्तिक १३-१५ सम्म मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा एवं कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।हेलो गृह मन्त्रालय Nepal Weather Forecast

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

दुई दिन देखि देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपात भईरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा NTC 1498, Ncell 9005, र मन्त्रालयको 9851410101 (WhatsApp) नम्बरमा खबर गर्नुहोला ।

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

विशेष मौसम बुलेटिन (११ कार्तिक २०८२) बंगालको खाडीमा विकसित भएको 'मोन्था' नामको चक्रबातले कार्तिक १३ गतेदेखि १५ गतेसम्म नेपालको पनि मौसममा प्रभाव पार्दैछ। के के प्रभाव पर्ला ? NEOC, MoHA Nepal NDRRMA #Weather #BRIDGES

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#CycloneMontha is moving with 12 km per hour and will make landfall tonight. The sustained wind speed is 85 miles per hour. The intensity of Montha will be significantly reduced in the land but it can still produce heavy rain along its path. #Nepal will get heavy rain by Thursday

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

आज राति बाट सुरु हुने वर्षाले नेपालको धेरै ठाउँमा भरि वर्षा गराउने देखिन्छ। काठमाडौँमा लगभग २४-घण्टा, मधेश र कोशीमा ३६-घण्टा सम्म बर्षा हुने अहिलेको Forecast ले देखाएको छ। ३ वोटै models 👇ले बर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अबधि उस्तै देखाएकोले एकदमै सजग हुनु पर्छ।

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

कार्तिक १३, विशेष बाढी पूर्वानुमान बुलेटिन कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ

कार्तिक १३,
विशेष बाढी पूर्वानुमान बुलेटिन
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा  उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १३ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा: NDRRMA NEOC, MoHA Nepal

मौसम अपडेट : २०८२ कार्तिक १३ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
NDRRMA NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि मौसमसम्बन्धी चेतावनी। मौसम सम्बन्धी थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुस् है- dhm.gov.np/mfd/

आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि मौसमसम्बन्धी चेतावनी।
मौसम सम्बन्धी थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुस् है- dhm.gov.np/mfd/
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

आज दिनभरी कर्णाली देखि कोशी सम्म हल्का देखि मध्यम वर्षा भैरहेको छ। सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा आज राति १२ बजे पछि गण्डकी देखि कोशी सम्म केहि ठाउँमा भारि वर्षा सुरु हुने र लगातार भोलि दिनभरी बर्षा हुने देखिन्छ। काठमाडौँमा पनि भोलि बिहानै देखि भरि बर्षको सम्भावना छ।

आज दिनभरी कर्णाली देखि कोशी सम्म हल्का देखि मध्यम वर्षा भैरहेको छ। सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा
आज राति १२ बजे पछि गण्डकी देखि कोशी सम्म केहि ठाउँमा भारि वर्षा सुरु हुने र लगातार भोलि दिनभरी बर्षा हुने देखिन्छ।
काठमाडौँमा पनि भोलि बिहानै देखि भरि बर्षको सम्भावना छ।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१४ कार्तिक २०८२ (बिहान ६ः ०० बजे) हाल कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/

Dinanath Bhandari (@dinanathb) 's Twitter Profile Photo

पार्टीहरूले एक अर्कालाई गालिगलोज र बद्‌नाम गर्न अनियन्त्रितरूपमा कार्यकर्ता परिचालन गर्दा अन्ततः सबै बद्‌नाम भए। पुराना पार्टिमा अब जो नेतृत्वमा आउँछ, ऊ माथि पनि अनुचित प्रहार भैरहन्छ। तर पनि सङ्गठनमा परिवर्तनको जरुरी हुन्छ। बारीमा माटो वल्टाइपल्टाइ नगरी त खेति पनि हुँदैन।

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

खण्डहर बन्यो गणतन्त्रको साक्षी : जेन-जी विध्वंसमा नष्ट भयो २०६४ देखिका 'रिडिङ पेपर' ukeraa.com/news/detail/16…

Dinanath Bhandari (@dinanathb) 's Twitter Profile Photo

नेपाली, हिन्दी वा यसक्षेत्रको भाषाहरूमा भौतिक, अभौतिक कुरालाई गणीतीय स्वरूपमा लैजाने प्रक्रियालाई अङ्कन भनिन्छ। जस्तै स्वराङ्कन, रेखाङ्कन, तथ्याङ्कन आदि। तथ्याङ्कमा तथ्य र अङ्क हुन्छ। यसले शब्दहरूमा व्यक्त भएका र अङ्कमा राखिएका सबै जानकारी समेट्छ।

viplob pratik (@viplobpratik) 's Twitter Profile Photo

चावहिलमा चारुमतीको बिहार सुन्नु भएकै होला । चारु भनेको सुन्दर, सुचारु भनेको भनेको झन् सुन्दर। तर, नेपाली पत्रपत्रिकामा मुग्लिङको बाटो चालु भयो भन्नुको साटो ‘मुग्लिङको बाटो सुचारु’ भनेको सुन्दा वर्षौँदेखि कन्सिरीको रौँ तात्ने मेरो मात्रै हो त ? हुँदाहुँदा साहित्यमा पनि घुसिसकेछ ।

Dinanath Bhandari (@dinanathb) 's Twitter Profile Photo

अत्यन्त प्रज्वलनशील बस्तु जलिरहेको बेला सुरक्षितरूपमा निभाउन सकिन्छ भने मात्र त्यता लाग्नुपर्छ। सकिन्न भने त्यसबाट डढ्न सक्ने बस्तुलाई सुरक्षित गरेर त्यो प्रज्वलनशीलाई जलेर सकिन दिनुपर्छ। आगो नचिनी ठोसिन जाँदा आफू जलिन्छ।