Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile
Happysoul 🥀❤️😘

@dikshaghimire7

अरबौ संख्यामा रहेको यो मानव जगतमा फगत , एक मान्छे को साथ खोजी रहेछु।❤️

ID: 1543283621431496704

calendar_today02-07-2022 17:21:16

1,1K Tweet

140 Followers

71 Following

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

भरोसा गर्नुस् तर सावधानी पुर्वक किनकि कहिलेकाहीँ आफ्नै दातँले पनि जिब्राे टोक्ने गर्छ ❤️😊

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

परिवारको दरिलो खम्बा हो म कसैले दबाउन त के हल्लाउन पनि सक्दैन।♥️

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

सोचेको थिएँ जीवनमा जे हुन्छ हेरुला तर अहिले जे हुँदैछ त्यही हेर्न सकिराको छैन 🥺

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

कहिलेकाहीँ आफूलाई खुब नियाल्छु अनि सोच्छु कि संसारमा कोहि मान्छे यति धेरै अभागी पनि हुँदा रहेछन् है ..!🥹💝

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

तेल कम खाने ,चिनि त झन खादै नखाने भएर होला ,चिल्लो घस्दै मिठो बोल्न त आउदै आउदैन है मलाइ त 🫢😆

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

संस्कारको के कुरा गर्छाै? खुट्टा दिनेलाई पनि निधार दिन जानेको छु तिमी जस्तो होइन जुन काँधमा शिर राख्योँ त्यसैमा लात हान्ने।💝💫

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

विधार्थी मर्दा ननिस्किएको बिद्यार्थी संगठन आज संविधान बचाउमा निस्कियो। वाह! वाह! वाह! 👏

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

प्रधानमन्त्री हुन काठमाडौं आयका हर्क दाई त सुति सक्नु भयो!! जाबो म भने अझै देश को माया मा बिउझै छु!!❤️

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ !! ❤️🙏🇳🇵

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

बोलीले तिमीलाई भन्न सक्दिन यसैले सधै भगवानलाई पुकार्छु जब पनि तिम्रो दिल जोरले धडकिन्छ❤️ समझिनु कि म तिमीलाई दिलैदेखि याद गरिरहेछु!!

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

मुनाले मदनलाई गरेजस्तो होइन, बालेनले हर्केलाई गरेजस्तो माया गरे मात्र प्रेम सफल हुन्छ।

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

तिमी चिटिक्क परेर हिडेको निकै मन पर्छ भन्थे, मेरो लासलाई धुमधामले सिगारेर लानु है!💔😢

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

विश्वकर्मा पूजा त तिम्रो थुतुनोको पनि गर्न पर्ने हो, जो कुनै औजार (धारिलो )भन्दा कम छैन !! 😏

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

परिवर्तनको लागि कहिल्यै नडराउ जति राम्रो गुमाउँछौ त्यो भन्दा राम्रो पाउछौं।❤️

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

उत्ताउली छु 'म' खुदलाई देख्नको लागि. जब ऐना हेर्ने गर्छु,नजरमा तिमी नै आउछौ।❤️🫶

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

बाइक को लेग गार्ड मा बियर बोकेर आउदै थिए । आउदै गर्दा यसो सोचे " ओहो , बाटोमा बाइक लड्यो भने त बियर सबै फुट्छ घर गएर के पिउनु ?" अनि बाटैमा सबै बियर पियर घर आए नभन्दै घर आउदा ६ ठाउँमा बाइक लड्यो । मेरो निर्णय सहि रहेछ । आफ्नो निर्णय प्रती मलाइ गर्व छ ।

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

"हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता हाेइनन् जीवित, बाेल्ने र सचेत जनता हुन ।" -मदन भण्डारी🇳🇵