𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile
𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟

@dhurba130

ID: 1265999584959950855

calendar_today28-05-2020 13:33:34

39 Tweet

2,2K Takipçi

3,3K Takip Edilen

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

कडा बोल्नुस तर साचो बोल्नुस मीठो झुट बलेर कसैलाई आफनो नबनाउनूस ।।

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

दुनियाको कूरा शुन्ने होईना आफ्नो सपना पूरा गर्न तीर लाग किनकी दुनिया त तिमिलाई सफलताको सीडी चडाउन होईना लडाउन चाहानछन ।।।

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

म “स्वार्थी” बनेको छैना म त बाश त्यस्ता साथीहरू देखी टाढियको मार्त हु जसमा सम्बन्ध भन्दा बढि घमण्ड थियो”

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

प्रदेशमा मोज छ भन्न छोडी दिनिहोश यार’ सपना पुरा गर्न प्रदेसियको म निंद्रा नपगेर बीमारी परेको छू”

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

रक्सी पीउने हरू रक्सी मात्र पीइहेका हूदैना, अमाँको खुसी श्रीमतिको आनन्द बच्चाहरूको सपना र बाबुको प्रतिस्टा पनी पीइरहेका हुनछन !!!

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

म भाग्य खोज्न कहॅा कहॅा पुगीन आमा तपाईले भनेझै अभागीको निधार जहॅा गएपनी अभागी 𝐬𝐚𝐧𝐠𝐚𝐢 हुदो रहेछ "𝐠𝐨𝐝𝐧𝐭𝐲"

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

निकै भारि भो आमा जिन्दगी मनभरि पिडाहरू बोकेर हिडदा हिडदै थाकिसके अब म………,

𝘿𝙝𝙪𝙧𝙗𝙖 𝙧𝙖𝙟 (@dhurba130) 's Twitter Profile Photo

सरकारको नजरमा • “रवि खतरा” → किनभने उ सत्य बोल्छ! • “बालेन खतरा” → किनभने उ काम गर्छ! • “कुलमान खतरा” → किनभने उ भ्रष्टाचार गर्दैन।