थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile
थानेस ढुंगाना 🇳🇵🕉️

@dhungana_thanes

BE Civil, M.Sc. Structural Engineering ( Pulchowk Campus ),
Humour, Self-motivated, Independent thinker
रतुवामाई-७, मोरङ

ID: 858960208512434176

linkhttps://www.linkedin.com/in/thaneshwar-dhungana-7791791b4 calendar_today01-05-2017 08:24:07

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

Someone pointing out your mistakes and calling them doesn't finish you, not realising and retrospecting does. So, RSP supporter stop hounding #whysooffended . Rastriya Swatantra Party - RSP Sumana Dr.Toshima Karki youtu.be/rHdPvD1Q5Z0?si…

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

प्रस्ताव गरिएको र छलफलमा आएको सामाजिक संजाल नियमन सम्वन्धि विधेयकमा देखाएर र लुकाएर राखिएको आशयसँग मिल्दोजुल्दो शायरी । youtu.be/uEL1hXGvgdo?si…

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

महाराजको सोसल भाल्यू बढेको होइन, कमरेडहरुको घटेको हो । सत्य यत्ति नै हो ।

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

नेपालको सबैभन्दा ठूलो र असली "प्रतिक्रियावादी" भनेको बाबुराम भट्टराई Baburam Bhattarai नै हो । किनकि वहाँले प्रतिक्रिया दिने भन्दा अरु केहि गर्न सक्नुहुन्न ।

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

महसुल विवाद दोस्रो कुरा भयो तर पहिलो कुरा चाहिँ उद्योग बेचिए र बन्द भए भन्नेहरूले यी उद्योगहरु किन र कसरी खुले भन्ने उत्तर चहिँ दिएदेखि हुने ।

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

यो नीति तथा कार्यक्रम र बजेट बनाउने बेला थियो । "गणतन्त्र रक्षा" का नाममा फेरि एकपटक काटिने भयो नराम्रोसँग ।

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

अन्तिम "इच्छा" इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन साभार : बालकृषण समको इच्छा कवितावाट

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

अव चाहिँ नेपालले पनि सार्कको तुनतुना बजाउन छोड्छ कि ? #PahalgamTerroristAttack

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

"जनवादी राजतन्त्र" एक अन्तर्वार्तामा सुनेको गज्जब लाग्यो ।

थानेस ढुंगाना 🇳🇵🕉️ (@dhungana_thanes) 's Twitter Profile Photo

कलाकारले चलचित्र रिलिजको समयमा के बोले भनेर बिवाद गर्नेहरु लण्ठ हुन् । उनिहरुको कामै हो देखाउने, कहिले कला, कहिले चर्तीकला ।