profile-img
DEVENDRA DHUNGANA

@dhungana_devend

Travelling around, listening music and reading books

calendar_today01-01-2011 04:53:50

21,2K Tweets

4,2K Followers

4,8K Following

DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

स्यानाआं ख्याउटे अनि मरन्च्यांसे म,स्कूलां सधैं सेकेन हुन्थें।मेरो प्रीए साथी “काजी”सधैं मूर्गा हुन्थ्यो।हाप छुट्टीआं झुम्रोको भकुन्टो खेल्दा मसंग निहु खोजेर “आईजा काठा,आज कि तं छैनस् कि म छैन भनेर बारीका पाटासम्म खेदाउंथ्यो मलाई”काजी नरिसाउ है !मेरो आयु नि तिम्लाई थप्पियोस् 🤣💕

account_circle