Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile
Bhanu Bhakta Dhakal

@dhbhanu

-Former Minister for Culture, Tourism and Civil Aviation, Government of Nepal.
- Politburo Member of the CPN (UML)

ID: 712872942623985664

linkhttp://www.bhanubhaktadhakal.com.np calendar_today24-03-2016 05:25:28

467 Tweet

19,19K Takipçi

178 Takip Edilen

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

गणतन्त्र दिवस २०७८ को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना !

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेर पार्टीमा योगदान गर्नुभएका वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधनले दुखित् भएको छु । स्वर्गीय कमरेड थापाप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा समवेदना !

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको असामयिक निधनले दुखित बनाएको छ । स्व. थापा प्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा समवेदना ।

कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अलविदा साइलादाइ (विरेन्द्र ढकाल) ! कोरोनालाई जित्नुभयो, मृत्युलाई जित्न सक्नुभएन । भावपूर्ण श्रद्धाञ्जली !

अलविदा साइलादाइ (विरेन्द्र ढकाल) !
कोरोनालाई जित्नुभयो, मृत्युलाई जित्न सक्नुभएन ।
भावपूर्ण श्रद्धाञ्जली !
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेलम्ची र हेलम्बुमा बाढी पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन एवं निरीक्षण गर्नुभएको छ-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेलम्ची र हेलम्बुमा बाढी पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन एवं निरीक्षण गर्नुभएको छ-
Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

नेपालको प्रगतिशिल सांस्कृतिक आन्दोलनको अग्रणी व्यक्तित्व आदरणीय जनगायक जेबी टुहुरे प्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !

नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिब क. भिम आचार्य प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!

सम्पूर्ण दिदिबहिनीहरुमा हरितालिका तिज पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना ।

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

स्थानीय तहमा नेकपा एमालेकाे विभाजनकाे असर ९.९४ प्रतिशत मात्रै परेकाे छ । कूल संख्या -१४,७१८ विभाजनकाे पक्षमा लागेकाे संख्या - १,४६३(९.९४%) नेकपा एमालेमा दृढ - १३२५५ अर्थात् १०%भन्दा तलै विभाजनको क्षति ! सतिसाल सूर्यध्वजाबाहकहरू सबैलाई बधाई ।

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अत्यधिक मतदान (१७९९) गरि मलाई केन्द्रीय सदस्य पदमा निर्बाचित गराउनुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरु लाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु।

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित हुनुहुने श्रद्देय अध्यक्ष कमरेड केपी शर्मा ओलि लगायत सम्पूर्ण पदाधिकारी, सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी तथा सदस्य कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।