Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile
Dharma Raj Bhusal

@dharmarajbhusal

Chairman @Online_khabar & @himalayahd

ID: 287211405

linkhttp://www.onlinekhabar.com/ calendar_today24-04-2011 14:52:40

48 Tweet

1,1K Followers

245 Following

BBC Studios India (@bbcstudiosindia) 's Twitter Profile Photo

Glad to announce our partnership with Himalaya Television for the Nepali version of #dancingwiththestars . The licensing deal was signed by our newly appointed Vice President #BBCStudiosIndia RON CRASTO

Himalaya Television (@himalayahd) 's Twitter Profile Photo

एकवर्षमा सरकारले के गर्यो ? यसको जवाफ हामी सरकारसँग हैन, हिजो भोट दिएका जनतासँग खोज्दैछाैं । सरकारमाथि जनताको ताजा मत #हिमालयजनमत २०७५ शनिवार साँझदेखि हरेक दिन #Himalayatv मा। ग्राउन्ड रिपोर्टिङ्- काकरभिट्टादेखि कञ्चनपुरसम्म ! Binod Dhungel Dharma Raj Bhusal Onlinekhabar

#हिमालयजनमत २०७५, एक बर्षमा कति पुरा गर्यो दुर्इतिहाइको सरकारले जनअपेक्षा ? मतदातासँग हामी लिइरहेका छाैं ताजा जनमत ! हरेक दिन साँझ ७ बजे, मात्र हिमालय टीभीमा ।

Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

खिलराज नबन्नेगरि अबस्था बिग्रिइहालेको छैन भन्ने सूत्रहरुको भनाई, रेग्मी नभए को भन्ने सोच्न अझ २४ घण्टा कुर्ने हो कि ?

Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

पूर्व युवराज पारसका हातगोडा चल्न थाले onlinekhabar.com/2013/02/46279/…

Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

पूर्वमन्त्री करिमा बेगमको गाडीले ठक्कर दिंदा २ को मृत्यु :: onlinekhabar.com/2013/03/47177/…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

स्प्रेडले घटायो ठूला बैंकको नाफा, कुन बैंकले कति कमाए ? shar.es/1t8jVc

स्प्रेडले घटायो ठूला बैंकको नाफा, कुन बैंकले कति कमाए ?
shar.es/1t8jVc
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सीमांकन मिलाउन शीर्षनेताले असन्तुष्ट पक्षसँग छलफल गर्ने shar.es/1t8xZd

सीमांकन मिलाउन शीर्षनेताले असन्तुष्ट पक्षसँग छलफल गर्ने
shar.es/1t8xZd
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

मधेसी र थारुका माग संविधानको धारा २९५ ले समेट्न सक्ने : shar.es/17voRX

मन्त्री बन्ने लाइनमा हुनुहुन्छ ? धारा २९८ पढ्नोस् ­! : shar.es/17v5cc

संविधानको शल्यक्रिया : सिद्धान्त सही, अन्तरवस्तु कमजोर shar.es/17v4Gq

संविधानको शल्यक्रिया : सिद्धान्त सही, अन्तरवस्तु कमजोर shar.es/17v4Gq
Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

खुसी हुनुभन्दा खुसी टिकाइराख्नु बढि चुनाैतीपूर्ण हुने भो ! x.com/Online_khabar/…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न shar.es/17l16b

आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न
shar.es/17l16b
Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

सम्पादक अरूण बरालको सूचनामूलक बिश्लेषण- x.com/ArunBaral1/sta…

Dharma Raj Bhusal (@dharmarajbhusal) 's Twitter Profile Photo

अनलाइनखबर डटकमको कार्यालय अब सौर्य उर्जाबाट, दुई चार बर्ष लोडसेडिङ कम होला भन्ने बिश्वास लागेन