parbati dharel (@dharellama) 's Twitter Profile
parbati dharel

@dharellama

सकरात्मक साेच ल्याउन सके जीवन हुन्छ सुन्दर यहाँ ....

ID: 4832016502

calendar_today21-01-2016 06:47:51

73,73K Tweet

36,36K Takipçi

2,2K Takip Edilen

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

ओलि VS सुकुम्बासी बनाउनेलाइ चाहिँ मान्नै पर्छ् यार 🤣👇️

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

गाउँ–गाउँमा सिंहदरबार छ भनेर हामी सबैले सुनेका छौं। तर राष्ट्रियता बिस्तारै हराउँदै गएको समाजमा, राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा अशक्त र वृद्ध नागरिकहरू भोगिरहेका दुःख सरकारले किन नदेखेको हो, वा देखेर पनि बेवास्ता गरेको हो, बुझ्न सकिँदैन।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यहि महेन्द्रमाला पढेर बिश्व बिख्यात बिश्वबिद्धालयमा प्रोफेसर भएका छन्,कतिपय बिश्वका चर्चित अस्पताल देखि गुगल कम्पनी,माइक्रोसफ्ट लगायत अन्य कम्पनी देखि प्रशासनिक क्षेत्र हाक्ने दिग्गज ब्यक्तिहरु अहिले पनि हुनुहुन्छ तर हरियो डलर खाएर भ्रम फैलाउन पातकी NGO को दलालहरु सक्रिय छन्।

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

सुन्न सक्ने सामर्थ्य भएका आमनेपाली सुनौ होस यस्तो अवस्थाले देश काहा पुग्छ ?? तपाईंले पैसा किनेको पदको कसले सम्मान गर्छ ??

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

सचिव आउछ प्र.मन्त्रीको अगाडी उपरखुट्टी लाउछ,हाउभाउले थाहा लाग्छ इज्जत कति दिन्छ,मारेको स्वाभिमान प्रोटोकल किन चाहिन्छ,दिल्ली दर्शन पाए पुग्छ,सत्ताको साटो मेरो देशको मोलतोल हुन्छ,पान चबाउदै पिच्च थुक्दै हाम्रा शासक हरुको नाडी छाम्दै,देशको ईज्जत किस्तीमा आँसु हाम्रो अवोध आँखामा!!🌛

parbati dharel (@dharellama) 's Twitter Profile Photo

सुन्दा कथा लाग्छ , देख्दा कहानि लाग्छ, जब..... आफैले भोगिन्छ अनि जिन्दगी झै लाग्छ ...!!! #शुभ_प्रभात🙏🌺☕️

सुन्दा कथा लाग्छ ,
देख्दा कहानि लाग्छ, जब.....
 आफैले भोगिन्छ अनि जिन्दगी झै लाग्छ ...!!!

#शुभ_प्रभात🙏🌺☕️
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

"टपर"!! 😝🤣🤣🤣🤣 सिङ नभयको गोरुको नाम 'तिखे' !! 🤣🤣 nagariknews.nagariknetwork.com/politics/minis…

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

धनराज गुरुङको घर सहकारीले के कसरी बेच्यो? लिलामी सुचना निकाल्यो? प्रकृया त निकै जटिल पो हुन्छ त! घर कसले किन्यो? कतिमा किन्यो? पटक पटक गरेर सहकारीबाट लिएको ऋण के गरियो? सहकारीले त्यत्रो रकम (८५ लाख) ऋण धनराजलाई के आधारमा दियो? व्यक्तिगत सापटी डेढ करोड उठाउने आधार के हो??😂

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

माओवादी?? कम्युनिष्ट? जनवादी? दरबार लगाएर बसेको रहेछ। बरू खड्ग को दरबार यस्तो थिएन यार!!

माओवादी?? कम्युनिष्ट? जनवादी? 
दरबार लगाएर बसेको रहेछ। बरू खड्ग को दरबार यस्तो थिएन यार!!
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

इम्बोस्ड कि एम्बुस ? -प्रकृति अधिकारी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ । प्रकृया हेरौँ है– १)

Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

ओलीलाई विदेश मिस्रीले दिए भारत भ्रमणको औपचारिक निम्ता। निमतो नआएर घिटिघिटी भएको थियो। सपना साकार भएछ।बघाई त भन्नु पर्ला। एउटा फिस्टे सचिव आउॅदा राष्ट्रपतिदेखि, प्र मं, कथित ठूला दलका नेता तैनाथ अनि सजिसजाउ, लाग्छ उत्सब छ! नेपालको कूटनीतिक प्रोफाईल!!! deshsanchar.com/2025/08/17/108…

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

छिमेकी देशको मामुली कर्मचारी आएर फर्मल टक गर्दा खुट्टा खप्टाएर देशको प्रधानमन्त्रिसँग हैट।यहि हो त प्रोटोकल? यो त सरासर हेपेको हैन र भन्या? हाम्राहरु पारी गएर एस्तै व्यबहार गर्न सक्छन त? सोचनिय बिषय हुनुपर्छ।यस्ता कुरामा प्रश्न उठाउन सक्नुपर्छ नत्र के को बार्ता के को सहमति हैन?

छिमेकी देशको मामुली कर्मचारी आएर फर्मल टक गर्दा खुट्टा खप्टाएर देशको प्रधानमन्त्रिसँग हैट।यहि हो त प्रोटोकल? यो त सरासर हेपेको हैन र भन्या?
हाम्राहरु पारी गएर एस्तै व्यबहार गर्न सक्छन त?
सोचनिय बिषय हुनुपर्छ।यस्ता कुरामा प्रश्न उठाउन सक्नुपर्छ नत्र के को बार्ता के को सहमति हैन?
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नबिल बैंकका सिइओ भन्नुहुन्छ, यो देशमा कुनै पनि नियुक्ति केवल योग्यता, क्षमता र मेहनतको आधारमा हुँदैन। बरु, त्यसका आर्थिक लेनदेन अनिवार्य जस्तै बनिसकेको छ।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको पावन जन्मोत्सवको शुभ अवसरमा उहाको दीर्घायु, स्वास्थ्य र समृद्ध जीवनको मंगलकामना गर्दछौ🎂🪷🇳🇵🙏

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको पावन जन्मोत्सवको शुभ अवसरमा उहाको दीर्घायु, स्वास्थ्य र समृद्ध जीवनको मंगलकामना गर्दछौ🎂🪷🇳🇵🙏
न B न (@nabin62158820) 's Twitter Profile Photo

इतिहास दोहोरिन्छ भन्थे हो रहेछ! राणा शासन पुन स्थापना भैसकेको रहेछ! हामीले पत्तै पाएनौ! गाँडे राणाहरुको निरंकुश शासनको अवशान पछि मात्रै राजा सहितको प्रजातन्त्रको पुन बहाली हुन्छ! History will repeat!

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

मितेरी सहकारी ठगी : २०२ पृष्ठको अभियोगपत्रमा १३५ पटक धनराज गुरुङ, तर छैन प्रतिवादीको सूचीमा नाम ukeraa.com/news/detail/16…

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

यसलाई ठगेको भन्ने कि बुडाबुडिले संगठित रुपमा चोरेको भन्ने? धनराज गुरुङ ज्योति गुरुङको सहकारी रकम अपचलनमा प्रत्यक्ष संलग्न रहेको आधार त यसैबाट तय हुन्छ। न धितो राख्न पर्ने न ऋण लिन पर्ने। बुडी नै बैंक भएपछि सक्किगो त! तर फादर मुनको लिलाको अघि कसैको केही लागेन😂

यसलाई ठगेको भन्ने कि बुडाबुडिले संगठित रुपमा चोरेको भन्ने? धनराज गुरुङ ज्योति गुरुङको सहकारी रकम अपचलनमा प्रत्यक्ष संलग्न रहेको आधार त यसैबाट तय हुन्छ। न धितो राख्न पर्ने न ऋण लिन पर्ने। बुडी नै बैंक भएपछि सक्किगो त!

तर फादर मुनको लिलाको अघि कसैको केही लागेन😂
🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

उपहार कुकुर र घोडा 😁😂 ! हैन नलिए हुदैन ?जबर्जस्ती लिनुपर्ने त छैन होला सुन्दैखेरी लाज लाग्ने 🤭गैडा उपहार दिएर कुकुर उपहार लिने ? कती सारो लाल्ची बनेको ? जाबो कुकुर किनेर ल्याउन सक्दैनौ ? कुकुर संग रास्ट्रीयता साट्यौ।🤦

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

बधाई छ खड्क ओलिको असली कार्यकर्ताको पहिचान नै यहि हो। कहिँ सहकारी लुटियो भन्ने खबर आयो भने बुझे हुन्छ त्यहाँ एमाले नेता वा कार्यकर्ताले लुटे भन्दा फरक पर्दैन। जागीर, पेसा,ब्यापार केही छैन। गाडि चढ्नु पर्यो,कार्यकुत्तालाई पाल्नु पर्यो अनि सहकारी नठगे के ठग्नु असली एमाले यस्तो हो?