Dhanu Bishwakarma (@dhanubk0) 's Twitter Profile
Dhanu Bishwakarma

@dhanubk0

Byline :
nepallive.com/author-news/429
himalkhabar.com/author-news/302

ID: 1465548191021944835

linkhttps://www.himalkhabar.com/ calendar_today30-11-2021 05:08:54

517 Tweet

180 Takipçi

443 Takip Edilen

Freedom Forum (@forumfreedom) 's Twitter Profile Photo

फ्रीडम फोरमका कार्यकारी प्रमुख Tara Nath Dahal भन्छन्, "खुलामञ्चको स्थापना निरंकुश व्यवस्थामा पनि विरोधको आवाजका लागि भएको हो। विचार अभिव्यक्तिलाई मौलिक हकमा राखिएको गणतन्त्रमा चाहिं सार्वजनिक क्षेत्र खुम्च्याइएको छ ।” Himal Khabar मा Dhanu Bishwakarma काे रिपाेर्ट himalkhabar.com/144359/khulama…

Alok Siddhi Tuladhar (@aloktuladhar) 's Twitter Profile Photo

आलोक तुलाधर खुलामञ्च बन्द गरेर काठमाडौं महानगर सार्वजनिक वृत्त मास्न लागिपरेको आरोप लगाउँछन्। “यो राजा महेन्द्रले पञ्चायतको विरोध गर्नेहरूका लागि बनाइदिएको ठाउँ हो। यसैलाई गणतन्त्रमा चाहिं निषेध गरियो,” उनी भन्छन्। himalkhabar.com/144359 Himal Khabar Dhanu Bishwakarma Occupy Tundikhel (तिंख्यः)

Occupy Tundikhel (तिंख्यः) (@occupytundikhel) 's Twitter Profile Photo

Alok Siddhi Tuladhar खुलामञ्च बन्द गरेर काठमाडौं महानगर सार्वजनिक वृत्त मास्न लागिपरेको आरोप लगाउँछन्। “यो राजा महेन्द्रले पञ्चायतको विरोध गर्नेहरूका लागि बनाइदिएको ठाउँ हो। यसैलाई गणतन्त्रमा चाहिं निषेध गरियो” उनी भन्छन्। himalkhabar.com/144359 Himal Khabar Dhanu Bishwakarma Occupy Tundikhel (तिंख्यः)

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

जातीय विभेद यथावत् रहेको स्विकारे पनि स्थानीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटमा विभेद हटाउने किसिमका योजना र कार्यक्रम भने अटाउने गरेका छैनन्। ✍️ धनु विश्वकर्मा (Dhanu Bishwakarma) को रिपोर्ट himalkhabar.com/144362/dalitan…

Dhanu Bishwakarma (@dhanubk0) 's Twitter Profile Photo

जातीय विभेद यथावत् रहेको स्विकारे पनि स्थानीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटमा विभेद हटाउने किसिमका योजना र कार्यक्रम भने अटाउने गरेका छैनन्। himalkhabar.com/144362/dalitan…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

गत फागुनमा बच्चा जन्माएकी बालिकाले दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले आफूलाई २०८१ वैशाखमा जबर्जस्ती करणी गरेको जाहेरीमा खुलाएकी छन्। जाहेरी दर्तापछि मेयर फरार छन्। himalkhabar.com/144369/dudhaul…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

पाँच वर्षअघि हत्या गरिएका छोराहरूलाई उच्च अदालत, सुर्खेतले न्याय नदिएको भन्दै काठमाडौं पुगेका जाजरकोटका आमाहरू माइतीघर मण्डलमा धर्नामा बसिरहेका छन्। ✍️ धनु विश्वकर्मा (Dhanu Bishwakarma) रिपोर्ट himalkhabar.com/144381/nabaraj…

Dhanu Bishwakarma (@dhanubk0) 's Twitter Profile Photo

पाँच वर्षअघि हत्या गरिएका छोराहरूलाई उच्च अदालत, सुर्खेतले न्याय नदिएको भन्दै काठमाडौं पुगेका जाजरकोटका आमाहरू माइतीघर मण्डलमा धर्नामा बसिरहेका छन्। himalkhabar.com/144381/nabaraj…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

अध्यक्ष राष्ट्रको हैसियतले पनि नेपालले सार्कका दुई सदस्यबीचको हमलामा मुख खोल्नै पर्ने हुन्छ। शान्तितर्फको यात्राका लागि पहलकदमी लिनै पर्छ। himalkhabar.com/144389

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

आमा र छोरीको सम्बन्धका विविध आयामलाई आठ जना कलाकारले चिठी, तस्वीर, कविता, कला र चित्रकलाका माध्यमबाट अभिव्यक्त गरेका छन्, ‘पेटका केही कुरा’मा। ✍️ धनु विश्वकर्मा (Dhanu Bishwakarma) को रिपोर्ट himalkhabar.com/144393/aama-ch…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

भौगोलिक अवस्थितिले नेपाललाई क्षेत्रीय जलवायु नेतृत्व लिन सक्ने अवसर दिएको छ। ✍️ अर्जुन ढकाल (Arjun Dhakal) को विचार himalkhabar.com/144404/sagarma…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

लूटपाटको नयाँ ‘ट्रेन्ड’ देखिएको छ, जसमा ‘एउटा कल गर्छु’ भन्दै मोबाइल मागेर भाग्ने र त्यसपछि मोबाइल एपबाट खातामा रहेको पैसा ट्रान्सफर गर्ने गरिएको छ। ✍️ मनबहादुर बस्नेत (एमबी) को रिपोर्ट himalkhabar.com/144414/mobile-…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

‘हामीले देश तन्नेरी भएकै बुझेनौं। अरब देशहरूले बुझे, युवा जति खर्लप्पै लगिदिए।’ ✍️ चेतन अधिकारी (Chetan Adhikari) सँग जेबी पुन मगर (@jbpunmagar) ले गरेको कुराकानी : himalkhabar.com/144417/chetan-…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

सूर्यविनायक नगरपालिका-९, काँक्राबारीमा व्यवस्थित आवास योजना चलाउने भन्दै स्थानीयका जग्गा एकीकरण थालेको निक भुजिकिक हाउजिङ कम्पनीले अनुमति विनै डाँडा खोतलेको र वन समेत मिचेको पाइएपछि प्रशासनले काम रोकिदिएको छ। ✍️ अर्चना दर्जी (Archana Pariyar) को रिपोर्ट himalkhabar.com/144420/kakraba…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

Samaya📀 याे सिरिज बन्न सक्छ । नक्समा राखेर देखाउन सकिन्छ कहा कता ताल्चा छ भनेर । साचाे खाेज्न चाहि अलि मिहिनेत नै गर्न पर्छ । x.com/DhakalSaurav/s… CC Dhanu Bishwakarma म तिनकुने/पेप्सी/गैरीगाउ/ बानेश्वर/अनामनगर सम्मकाे ताल्चा लगाइएका सार्वजनिक स्थान काे सुचि दिन सक्छु ।

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकबारे बुझाएको प्रतिवेदनप्रति असहमति जनाउँदै शिक्षकले फेरि सडकमा उत्रिने चेतावनी दिएका छन्। किन रिसाए शिक्षक? ✍️ धनु विश्वकर्मा (Dhanu Bishwakarma) को रिपोर्ट himalkhabar.com/144424/school-…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

बाउछोरालाई तल्लोबाटो अमेरिका पठाउँदा ऋण निकालेका रुकुम पश्चिमका कैयौं महिला चर्को ब्याजको चक्रव्यूहमा परेर गाउँघर छोड्न बाध्य छन्। ✍️ धनु विश्वकर्मा (Dhanu Bishwakarma) को विशेष रिपोर्ट himalkhabar.com/144435/rukum-us

Dhanu Bishwakarma (@dhanubk0) 's Twitter Profile Photo

बाउछोरालाई तल्लोबाटो अमेरिका पठाउँदा ऋण निकालेका रुकुम पश्चिमका कैयौं महिला चर्को ब्याजको चक्रव्यूहमा परेर गाउँघर छोड्न बाध्य छन्। himalkhabar.com/144435/rukum-us