DeaR ComraDe (@dhanapositive) 's Twitter Profile
DeaR ComraDe

@dhanapositive

ID: 1143704271478648833

calendar_today26-06-2019 02:15:22

145 Tweet

464 Followers

1,1K Following

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

फेरि नि IELTS मा 7 score ल्याउने कान्छिको खाचो भो ! कोरोनाले बस्न दियन यहाँ !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

जिन्दगी पनि लातिको पेतिकोत जस्तै भयो, यता तान्दा उता खुस्किन्छ उता तान्दा याता खुस्किन्छ गाथे !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

माया गर्ने हजार भितिन्छन...... भन्ने गित पनि झुत रैछ कोइ भेतिन्न !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

मेरा पुर्खाले घिउ खाका थिए ल मेरो हात सुङ्घ भन्या जस्तो गर्नु त भएनी देयर कमरेद !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

यो बिबाहित महिला पुरुषको बानी बिग्रेको हुने रैछ बाइ सुत्ने बेला खुत्ता नचदाइ न निधाउने सारै झ्याउ लाउने !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

तिम्रो माया पनि लकदावन जस्तै थपिदै गए कत्ति आनान्द हुन्थ्यो होला 🌹🌹

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

यो लकदावन पनि बुदि आमाको पेतिकोत जस्तै छ माथी ताइत तल हावाङ्ग 😑😐😏😎

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

धर्तीमाताको कसम खाएर भन्छु, जब सम्म यो सास रहन्छ ! तब सम्म कर्मथलो जहाँ भए पनि जन्मथलोको बारेमा नराम्रो कहिले बोल्ने छैन । 🙏🙏 #जय_मातृभूमि 🇳🇵🇳🇵

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

तिमिले बातोमा पहाड देखेउ र त यात्रा रोकेउ तर मैले पहाडमा पनि बातो देखे र त मैले यात्रा जारी राखे !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

यहा कस्को भर पर्नु आफ्नै दातले त जिब्रो तोक्यो आज !

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

ईश्वर दाहिने भएसी भदौमा नि कोराला फुल्ने कुराको व्यापक चर्चा छ नि समाजिक सन्जाल तिर, कुरो के रहेछ ?? गफै त हो नि सम्धी ज्यु 😏😎🙏

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

देशमा अब अर्को शक्तिको खाचो छ ! ताकी भ्रष्टाचार र गलत काम गर्दा 5 पल्त सोच्न बाध्य होस कि देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान, पुलिस प्रसासन बाहेक लुकेको कुनै शक्ति छ भ्रस्टाचारी गनेर निधारमा तिका लाईदिनु परो अब तेति नगर्दासम्म अब देश बन्नेवाला छैन 💪💪

DeaR ComraDe (@dhanapositive) 's Twitter Profile Photo

मान्छे आफैमा गलत हुदैन तर यस्का विभिन्न तत्वले असर गरेर उ अलत बन्छ या बनाउछ !