DevG (@devg9826) 's Twitter Profile
DevG

@devg9826

जय हनुमान

ID: 1163666510935519232

calendar_today20-08-2019 04:18:58

929 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

DevG (@devg9826) 's Twitter Profile Photo

आजकलको तिज खै कस्तो तिज हैट उच्छृङ्खलताको पराकाष्ठा       अश्लीलताको पराकाष्ठा

DevG (@devg9826) 's Twitter Profile Photo

म त्यस्तो देशको नागरिक हुँ,जुन देशको ईतिहास ई.सा पुर्व १५०० वर्ष भन्दा अगाडीको हो।

जताततै अनावश्यक बाटो खन्नु, पहाडलाई चलाउनुले हो पहिरो गएको ।

DevG (@devg9826) 's Twitter Profile Photo

अस्तीको बाढीपहीरोले मान्छेमा दशैंको रौनकनै हराएको छ।

DevG (@devg9826) 's Twitter Profile Photo

हिजो म अबुझ थिएँ,त्यसैले संसार बदल्न खोज्थे, तर आज म अनुभवी छु, त्यसैले आफैलाई बदल्न खोज्दै छु।🌸

नयाँ पुस्ताले श्री पाँच महेन्द्र सरकारबारे जान्नु जरुरी छ। जसले नेपाल बिलय हुन बाट बचाएको छ। जय महाकाली । आयो गोर्खाली

नयाँ पुस्ताले श्री पाँच महेन्द्र सरकारबारे जान्नु जरुरी छ। जसले नेपाल बिलय हुन बाट बचाएको छ।
जय महाकाली ।
आयो गोर्खाली
DevG (@devg9826) 's Twitter Profile Photo

प्यारा भाइ बहिनीहरु , तिमीहरु राजा महेन्द्रलाइ चिन्छौ?सायद चिन्दैनौ होला सुन म चिनाउछु।तिमीले जान्नु जरुरी छ। तिमीहरु जुन स्कुल पढ्छौ त्यो यिनैले खोलेका हुन ।तिमीहरु जुन बाटो हिड्छौ त्यो यिनैले खनेका हुन।बिरामी पर्दा जहाँ जान्छौ त्यो अस्पताल यिनैले बनाएका हुन ।

प्यारा भाइ बहिनीहरु ,
तिमीहरु राजा महेन्द्रलाइ चिन्छौ?सायद चिन्दैनौ होला सुन म चिनाउछु।तिमीले जान्नु जरुरी छ।
तिमीहरु जुन स्कुल पढ्छौ त्यो यिनैले खोलेका हुन ।तिमीहरु जुन बाटो हिड्छौ त्यो यिनैले खनेका  हुन।बिरामी पर्दा जहाँ  जान्छौ त्यो अस्पताल यिनैले बनाएका हुन ।
DevG (@devg9826) 's Twitter Profile Photo

राजा फर्काउन मन छ तर व्यवस्था परिवर्तनको शृङ्खलाले आजित छु ।। अब लाग्न थालेको छ राजतन्त्र गणतन्त्र भनेर अल्मलिनु छैन आफ्नो काम गर्नु छ।आफू बन्नु छ।

DevG (@devg9826) 's Twitter Profile Photo

नेपाली चलचित्र सेरिज कबड्डीमा काजी दाइ (दयाह्याङ्)को आमाको भूमीका निभाउने कलाकार दिदीसङ्ग फोटो खिच्न पाउदा मन फुरुङ्ग भयो।

नेपालको चार धाम मध्ये एक रुरु क्षेत्र जाने , घुम्ने र हृषिकेष भगवानको दर्शन गर्ने अवसर मिल्यो। यो क्षेत्र पाल्पा, स्याङ्जा र गुल्मी तिनवटा जिल्लाको सङ्गम रहेछ।

नेपाली साहित्य जगतकी तारा झमक कुमारी घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना छ।