ब्रो😎 (@deepu_silent) 's Twitter Profile
ब्रो😎

@deepu_silent

Updating...

ID: 774563993637847041

calendar_today10-09-2016 11:03:41

207,207K Tweet

27,27K Followers

2,2K Following

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

देश हिजो जस्तो थ्यो त्यस्तै है! छिटो उठेर देश बनाउन हिँडवो! 😁

देश हिजो जस्तो थ्यो त्यस्तै है! छिटो उठेर देश बनाउन हिँडवो! 😁
ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

देश जति सुकै न्वारन देखिको बल लगाएर बनाउछु भने पनि बन्दैन , साला सब का सब घुसखोरि छन यो देशमा!

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

यो संसारमा साथि भनेको कट्टु साटेर लाउने (लङ्गोटिया यार) नै ठिक हुने रै'छ! त्यस पछि बनेका साथि त सबै स्वार्थी हुने रै'छन्! हरेक अवस्थामा आफ्नो फाइदा खोज्ने।

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

साडि लाएर आइ भने कालो चस्मा लाई भने पक्लक्कै ढल्छु म...! 🫠

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

एक जना श्रमिकले काम गरिरहेको एक दर्जन उभिएर हेर्छौ र भन्छौ, "नेताले देश बिगारे"

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

तल्लो बाटो हिन्दा छुस्स यता अनुहार देखाको मात्र हुँ। कसलाई रिस उठ्या भए ढुङ्गा टिपेर प्वाक्क निधारमा हान्न सक्नुहुनेछ! धन्यवाद 😂

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

ल अब भाँडा माझम् , झाडुपोछा लगाम् , अनि घर जाम भोलि ब्यानै उठेर फेरि देश बनाउन हिन्न पर्छ! 😂

Laxman (@binthedai) 's Twitter Profile Photo

आज उसले जिन्दगीको ३० औं बर्ष पार गरेर ३१ औं बर्षमा पाइला राख्थ्यो । स्वर्गिय रमेश कुमार सापकोटा उ ज्ञानी थियो । पढ्नमा अब्बल दियो । आनिबानी बोली व्यवहारमा उत्कृष्ट ।

आज उसले जिन्दगीको ३० औं बर्ष पार गरेर ३१ औं बर्षमा पाइला राख्थ्यो । स्वर्गिय रमेश कुमार सापकोटा 

उ ज्ञानी थियो ।
पढ्नमा अब्बल दियो ।
आनिबानी बोली व्यवहारमा उत्कृष्ट ।